खल्लो भयो ईन्द्रजात्रा आज ईन्द्रजात्राको पहिलो दिन, लिङ्गो ठड्याएर जात्राको सुरुवात गर्ने चलन छ । तर, शायद इतिहासमा पहिलो पटक लिङ्गो ठड्याइएन१४ भदौ, २०७७ Share
निषेधाज्ञामा यस्तो देखियो काठमाडौंकोरोना संक्रमित बढेपछि बुधबार रातिदेखि जारी गरिएको कर्फ्युले फेरि काठमाडौं सुनसान बनेको छ । लकडाउन हटाउने सरकारको निर्णयसँगै सडकमा सवारीसाधान र मानिसको चहलपहल बढेको थियो । तर, फेरि आजदेखि उपत्यकाका सडक सुनसान देखिएका छन्४ भदौ, २०७७ Share