काठमाडौंमा राजावादीको प्रदर्शन [फोटो फिचर]'राष्ट्रिय शक्ति नेपाल'ले राजतन्त्रको समर्थनमा प्रदर्शन गरेकाे छ । प्रदर्शनकारीले काठमाडौंको माइतीघरमा भेला भई बाजा बजाउँदै राष्ट्रिय झण्डा बोकेर राजा आऊ देश बचाऊ जस्ता नारा लगाएर नयाँ बानेश्वरसम्म जुलुस निकालेका छन्१५ मंसिर, २०७७1 min read Share
पाटनमा कात्तिक नाचको रौनकपाटनको मंगल बजार (पाटन दरबार स्क्वायर) परिसरमा ऐतिहासिक कात्तिक नाच सुरु भएको छ । कोरोना महामारीका कारण यो वर्ष कात्तिक नाच दुई मात्र आयोजना गरिने भएको छ । यो पटक कात्तिक नाचमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न गराएको छैन१३ मंसिर, २०७७2 min read Share
मनमोहक आकाशबिहीबार बेलुका करिब ५ बजेतिर सूर्यास्तको बेला काठमाडौंको आकाश निकै मनमोहक देखियो । कतिपय मानिस घाम डब्दै गर्दा देखिएको मनमोहक दृष्य क्यामेरामा कैद गर्दै गरेको देखिन्थे । शिलापत्रकर्मी सुशील श्रेष्ठले कोटेश्वरको आकाशे पुलबाट खिचेका केही मनमोहक दृष्यहरू :११ मंसिर, २०७७1 min read Share
यसरी मनाइयो हरिबोधिनी एकादशी (फोटो फिचर)कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व बनाइन्छ११ मंसिर, २०७७2 min read Share
उस्तै छ बागमतीको हाल (फोटो फिचर)सरकारी तथा बागमती सरसफाइमा संलग्न अभियन्ताको लामो प्रयासले पनि नदी सफा हुन सकेको छैन । पटक-पटकको सरसफाइले पनि बागमतीको मुहार नफेरिँदा नदी संरक्षणकर्मी चिन्तित छन्९ मंसिर, २०७७2 min read Share
सर्वसाधारणका लागि खुला वीरेन्द्र निवासमा फाेटाे खिच्न निषेध ? (फोटो फिचर) नारायणहिटी राजदरबार संग्रहालय परिसरभित्र रहेको स्वर्गीय राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला गरिए पनि यहाँ फाेटाे खिच्न नपाइने भएकाे छ७ मंसिर, २०७७1 min read Share
सरकारको निर्णयपछि पनि कोरोना परीक्षणमा शुल्कसर्वोच्च अदालतको आदेशपछि सरकारले कोभिड १९ को परीक्षणमा शुल्क नलिने निर्णय गरे तापनि निर्णय लागू भएको देखिँदैन२५ कात्तिक, २०७७ Share
कोरोना महामारीमा काठमाडौंका अस्पताल चहार्दाकोरोना महामारीका क्रममा काठमाडौंका सरकारी अस्पतालहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, कान्ति बाल अस्पताल पुग्दा बिरामीको संख्यामा कमी आएको पाइएको छ । अत्यधिक भीड हुने टेकुमा सरकारले कोरोना परीक्षणको शुल्क लिन थालेपछि परीक्षण गराउन आउनेहरुको संख्या ह्वात्तै घटेको छ२१ कात्तिक, २०७७ Share