ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
शेखर काेइराला
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
शेखर काेइराला
नेपाली कांग्रेस
Sat, Jul 19, 2025
३ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवराज कुँवर
समाचार
निजगढ विमानस्थल : उच्चस्तरीय समितिको निर्देशन कागजमै सीमित
निर्देशनअनुसार काम नभएपछि उच्चस्तरीय सहजीकरण समितिले कार्यदलका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं समितिका संयोजक योगेश भट्टराईले छलफलका लागि कार्यदलका प्रतिनिधिलाई बोलाउन लागिएको बताए
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाका अध्यक्ष स्वार्थ समूहको घेरामै रमाइरहेका छन्
एमसीसी अमेरिकाको सैन्य रणनीतिसँग जोडिएको भन्ने विषय बाहिर आएपछि यसमा बहस आवश्यक थियो । तर, हाम्रो पार्टीभित्र यसको चूरो कुरामा बहस नै भएको छैन । एउटा पक्ष यसलाई जसरी पनि पारित गराउनुपर्छ भन्ने अर्को पक्षले हुँदै हुन्न भन्ने कुराले मजस्ता केन्द्रीय सदस्य नै अन्योलमा परेका छौँ भने सर्वसाधरण जनताको अवस्था के होला ?
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना जितेका ११ देश, नेपालले किन नसिक्ने पाठ ?
ब्रुनेईको नेसनल आइसोलेसन सेन्टरमा अहिले १ जना मात्र संक्रमित छन् । यहाँ ७ मेपछि कुनै नयाँ केस बाहिर आएको छैन । ब्रुनेईमा लकडाउन गरिएन । तर, राष्ट्रियस्तरमा केही आवश्यक दिशा–निर्देश जारी गरिएको थियो
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउन खोलौँ, व्यक्तिगत दूरी बढाऔँ
कोरोना भाइरसविरुद्ध व्यक्तिगत दूरीको नियम बलियो अस्त्र हो । यो अस्त्र स्वीडेन, थाइल्याण्ड, जापान, तजाकिस्तान, अमेरिकालगायतका धेरै देशले अपनाएका छन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नआत्तिनुस्, कोरोना लाग्दैमा अस्पताल भर्ना हुनु पर्दैन
जजसमा कोरोना भाइरसको संक्रमण छ, तीमध्ये धेरैजसो आराम गर्दा वा प्यारासिटामोल जस्ता दुखाइ कम हुने औषधि खाएरै ठीक हुन सक्छन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
इन्जिनियर हुन नसकेका ‘इन्जिनियर उत्पादक’
इन्जिनियर पढ्न पहुँच र आर्थिक अवस्थाले पुगेन । मैले अब बीएससी भए पनि पढ्ने विचार गरेँ । तर, यस्तो विचार गर्दासम्म निकै ढिला भइसकेको थियो । भर्नाको मिति पनि टरिसकेको थियो । म एकदमै तनावमा थिएँ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
लिपुलेकमा भारतले आँखा गाड्नुकाे कारण
भारत–चीनबीचका उत्तरी सीमामा रहेका तीनवटा मात्र खुला व्यापार नाकामध्ये पश्चिम क्षेत्रमा यही सबभन्दा कम उचाइको नाका हो, जुन आवतजावतका लागि पनि तुलनात्मक रूपमा सहज छ
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिपुलेक विवादमा यसरी जोडिएको छ चीन
लिम्पियाधुरा सीमा विवाद द्विपक्षीय मात्र नभएकाले भारतसँग मात्र वार्ता गरेर पुग्दैन । कालापानी–लिपुलेक विवादको एउटा पक्ष चीन पनि हो
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतीय कूटनीतिज्ञ भन्छन्, ‘लिपुलेकमा भारतले दाबी छोड्नुपर्छ’
परराष्ट्र सचिवस्तरमा कुराकानी गरौँ भन्दा पनि भारतले आनाकानी गरिदियो । तर, हामीले के सोच्यौँ, ३५ किलोमिटरको विषय त हो, राम्रो बाटो बन्छ, जसरी पनि सडक बनाउने हो, बाँकी कुरा भए हुन्छ, नभए हुँदैन
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नीति तथा कार्यक्रममा उखान/टुक्का खाेइ ?
प्रधानमन्त्री केपी शर्मा ओली उखान र टुक्का भनेपछि हुरुक्कै हुन्छन्, साउद यो उनको रुचीको विषय पनि हो । त्यसैले नारा र आश्वासनसँगै उखान र टुक्का पनि राखिदिएको भए नीति तथा कार्यक्रमको पाना अझै थपिन्थ्यो, अलिक लामो हुन्थ्यो, जनता केही बेर अझै अल्मलिन्थे नि ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
थाइल्याण्डबाट नेपाली विद्यार्थीकाे आग्रह : सबै नियम मान्छाैँ, घर फर्काइदेऊ
थाइल्याण्डस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार यहाँ २ हजार ५ सय ८९ जना नेपाली छन् । यीमध्ये ११ सय विद्यार्थी हुन् । अहिलेसम्म कसैमा पनि कोभिड–१९ को संक्रमण पाइएको छैन
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
साहित्यमा रुझेका कुशल बैंकर
‘म त्यहाँ काम गर्दा धेरै गरिबको मुखमा हाँसो पनि दिलाउन पाएँ । हेर्दाहेर्दै उनीहरूको जीवनस्तर उकासिएको पनि देख्न पाइयो । बच्चाबच्ची स्कुलमा पढाउन नसकेकालाई पनि स्कुल पठाउन सफल भइयो । यो सबै कुरा सम्झिँदा रमाइलो अनुभूति हुन्छ’
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालको नयाँ नक्सा जारी गर्न संविधान बाधक !
नेपालको संविधान, २०७२ को भाग १ प्रारम्भिक धारा ९ उपधारा (२) ले नेपालको निशान छाप अनुसूची–३ मा उल्लेख गरेको छ । निशान छापमा जुन नक्सा प्रयोग गरिएको छ, त्यसमा कालापानी नै गायब छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न कति सहज ?
नेपाल र भारतबीच देखिएको सीमासम्बन्धी विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरा त्यति सजिलो भने छैन । जानकारहरूका अनुसार सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय सीमा सिद्धान्तका तीन चरण हुन्छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
भारतले लिपुलेकमा डोजर चलाउँदा केन्द्रलाई दुखेन
सडक बनाउँदा भारतले विष्फोटक पदार्थ प्रयोग गर्यो । त्यस क्रममा निस्किएको ढुङ्गामाटोका कारण अहिले गाउँपालिकाको १ र २ लाई जोड्ने बाटो पुरिएको छ । यति मात्र होइन, त्यसरी आएको ढुङ्गामाटोका कारण महाकाली नदीको सतह नै माथि उक्सेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निजगढ विमानस्थल : ४२ सय रुख तत्कालै काटिने, सेनासँग एमओयूको म्याद थप
विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक, पहुँच मार्ग निर्माण तथा सो क्षेत्रमा पर्ने रुख काट्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्र (एमओयू)को म्याद थप्ने निर्णय पनि भएकाे छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
टेकु अस्पताल : होम क्वारेन्टाइनमा बस्ने सुझावको ३० रुपैयाँ !
सुनसरीको इटहरीबाट हालै काठमाडौं आई आरडीटी गराउन टेकु पुगेकी एक महिला भन्दै थिइन्, ‘घरबेटी र छरछिमेकले शंकाको नजरले हेरे, रिपोर्ट लिएर जान पाएको भए ढुक्क हुन्थ्यो । तर, पाइएन ।’
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के कोरोनाले महिला र पुरुषमा भेदभाव गरिरहेको छ ?
कोभिड–१९ संक्रमितको मृत्यु दर हेर्दा एउटा सोचनीय प्रश्न हाम्रा अगाडि जबर्जस्त रूपमा तेर्सिन पुगेको छ– नयाँ कोरोना भाइरसले महिला र पुरुषबीचमा भेदभाव गरिरहेको त छैन ? होइन भने यसले पुरुष र महिलामा फरक–फरक तरिकाले असर किन गरिरहेको छ त ?
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
जय कुर्सी !
सुन्न, भन्न र महसुस गर्दा पनि कति अप्ठ्यारो हगि ? दुई अध्यक्ष बस्ने कुर्सीमा भेदभाव भयो रे ! एकै खालको धातुले बनेको, उस्तै तौल, हाइट, रङ भएको कुर्सी ठ्याक्कै दूरी मिलाएर राख्नुपर्ने, नभए मन फाट्ने, चित्त फुट्ने
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
35
36
37
38
Next
सर्च गर्नुहोस्