ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
शेखर काेइराला
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
शेखर काेइराला
नेपाली कांग्रेस
Sun, Jul 20, 2025
४ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बालपत्र
प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्ने
प्रभु बैंकले दक्षिण कोरिया र भारतमा रहेका करिब २१ हजार नेपालीको खाता खोल्ने भएको छ । यसका लागि बैंकले युकेएड सक्षमसँग सहकार्य गरेको छ
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे साधारण सभा सम्पन्न
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १५ दशलमव ८९ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सबै प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौंडामा फोर्स मोटरको शोरुम
हिमालय अर्गनाइजेशन पोखराअन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानो पोखारामा शुभारम्भ भएको छ
२५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकको नयाँ शाखा सिनामंगलमा
ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्राङ्गणमा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका– ९, सिनामंगलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो
२४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल बैंकको ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना
बैंकले हाल नेपालमा चलनचल्तीमा रहेका वचत खाता र मुद्दती खाताको सम्मिश्रण गरी नयाँ प्रकारको निक्षेप योजना आफ्ना सेवाग्राहीसामु ल्याएको अधिकारीले बताए
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इभेण्ट सोलुसनको दसैं मेला असोज २ गतेदेखि, सम्पूर्ण तयारी पूरा
दसैंको अवसर पारेर असोजको पहिलो सातादेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धुर्मुस सुन्तली फाउण्डेसनलाई मुक्तिनाथ विकास बैंकको ५ लाख सहयोग
मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि उक्त सहयोग गरेको बताएको छ
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकमा ई–सेवाबाटै खाता खोल्न सकिने
अबदेखि मुक्तिनाथ विकास बैंकको खाता खोल्न बैंकमै पुग्नुपर्ने बाध्यता टरेको छ । सो बैंकमा बचत खाता खोल्न चाहने ग्राहकहरूले अबदेखि ई–सेवामार्फत पनि खोल्न सक्ने भएका छन्
२० भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनभोजका लागि मुक्तिनाथ विकास बैंकको ५० हजार सहयोग
मुक्तिनाथ विकास बैंकले प्रेमसागर फाउण्डेसन नेपालले आयोजना गरेको जनभोज अभियानलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले उक्त संस्थाका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरेका हुन्
१९ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनिग्लोब कलेजमा चौथो युवा वैज्ञानिक सम्मेलन सम्पन्न
नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना तथा युनिग्लोब कलेजको सहआयोजनामा चौथो युवा वैज्ञानिक सम्मेलन २०१९ सम्पन्न भएको छ
१८ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्यमी महिलालाई प्रोत्साहन गर्न विशेष तालिम
महिलाहरुमा उद्यमशीलता विकास गर्ने तथा सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत उत्पादनको बजारीकरण गर्ने उद्देश्यले तार्केश्वर नगरपालिका विशेष तालिम कार्यक्रम सञ्चालन गरिएको छ
१६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दराजले तीन वर्षभित्र नेपालमा एक लाख रोजगारी सृजना गर्ने
दराजको ‘डिजिटल युगमा सबैलाई जहाँबाट पनि व्यापार गर्न सहज बनाउने’ साथै नेपाल मा २०२२ सम्म १ लाख रोजगारीकाे अवसर सृजना गर्ने उद्देश्य सार्वजनिक गरिएको थियो
१४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङ र सुनसरीमा गरिमा बैंकका नयाँ शाखा
गरिमा विकास बैंकले मोरङ र सुनसरीमा नयाँ शाखा कार्यालय र एटिएम सञ्चालनमा ल्याएको छ
१४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अटो शोका आकर्षणः १० लाखसम्म नगद छुट, आइफोन उपहार र युरोप ट्रिप
अटो शोमा विभिन्न ब्राण्डका सवारी साधनले विभिन्न योजना ल्याएर ग्राहक तान्ने प्रतिस्पर्धा नै गरेका छन् । अटो शोको आफ्नो स्टललाई राम्रोसँग सजाएर आकर्षक देखाउनेदेखि आकर्षक मोडेलहरु राखेर ग्लामरस बनाउने प्रयास पनि गरिएको छ
१२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकको ‘मेगा माया बचत खाता फेमिली फर्स्ट’ योजना, डेढ करोडसम्मको बीमा सुविधा
ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधा प्रदान गर्ने क्रममा मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले याे योजना सञ्चालनमा ल्याएको जनाएकाे छ
१२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेक्सास म्यानेजमेन्ट एण्ड आइटी करिअर फेयर सम्पन्न
उच्च शिक्षा हासिलपश्चात जागिरका लागि विदेश जाने विद्यार्थीको संख्या बड्दै गएको अवस्थामा कलेजले आईटी करियर फेयर आयोजना गरेको टेक्सास कलेका प्रिन्सिपल भेसराज पोखरेलले जानकारी दिए
१२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंकको १३ नयाँ शाखाको उद्घाटन, शाखा सञ्जाल १३६ पुग्यो
माछापुच्छ्रे बैंक प्रदेश १ र २ का विभिन्न जिल्लामा १३ शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ
१२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जिप कम्पास ट्रायलहक सार्वजनिक, मूल्य १ करोड २५ लाख
जिपले कम्पास ट्रायलहकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ, जसले गर्दा यो एसयुभी कठोर भू–बनोटमा पनि गुड्न सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायलहकको मूल्य १ करोड २४ लाख ९० हजार नौ सय रुपैयाँ कायम गरिएको वितरक एमएडब्लुले जानकारी दिएको छ
११ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा मोटरसाइकलः १ लाख ८० हजारभन्दा सस्तोदेखि साढे ३१ लाखसम्मका
अहिले नेपालमा पनि मोटरसाइकल उत्पादन हुन्छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा प्लाटिना, डिस्कभर र पल्सर बाइक नेपालमै उत्पादन गर्छ । यसबाहेक भारत, चीन, बंगलादेश र थाइल्याण्ड जस्ता देशमा उत्पादन भएका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन्
११ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्