Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
इलाम २
नेपाली कांग्रेस
इरान-इजरायल युद्ध
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
इलाम २
नेपाली कांग्रेस
इरान-इजरायल युद्ध
Wed, Apr 24, 2024
१२ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ट्रेण्डिङ
नेपाली कांग्रेस
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
राष्ट्रपति र प्रधानमन्त्रीलाई शेखरकाे जवाफ– कांग्रेस बचाउन चालेकाे कदमबाट पछि हट्न सक्दिनँ
‘कोशीमा शेखर ब्याक हुँदैन भनेर सभापतिजीलाई भनिदिनुस् भन्नुभयो,’ ती नेताले भने ।
२६ असोज, २०८०
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
शेखर कोइरालाले कसरी जुटाए विद्रोहको हिम्मत ?
तीनवटा प्रदेशमा कांग्रेसले मुख्यमन्त्री पाउँदा कोइराला समूहले एउटा पनि पाएन । त्यसकारण कोशी प्रदेशमा विस्फोट भएको पनि विश्लेषण भइरहेको छ ।
२५ असोज, २०८०
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन अघि सर्यो कांग्रेसइतर समूह, शेखरको सन्देश लिएर केदार विराटनगर जाँदै
२५ असोज, २०८०
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रधानमन्त्री र मन्त्री फेर्ने शेखर र गगनको प्रस्तावमा पार्टीले के गर्छ ?
नेपाली कांग्रेस ९ मन्त्रालयसहित सरकारमा छ । सरकार प्रभावकारी नभएको र पार्टीका मन्त्रीहरूको कार्यसम्पादन गतिलो नभएको गुनासो कांग्रेसभित्र छ ।
१५ असोज, २०८०
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
रुपान्तरण अभियानको कार्यक्रममा शेखर गएनन्, गगन–प्रदीपले राखे मन्त्री फिर्ताको प्रस्ताव
कार्यक्रममा शेखर अनाएपछि महामन्त्रीले मुख्य भाषण गरे । भाषणमा उनले पार्टीका परम्परागत अप्ठ्यारादेखि सरकारको विषयमा समेत सनसनीपूर्ण अभिव्यक्ति दिए ।
१४ असोज, २०८०
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कस्तो हुनेछ नीति अधिवेशनकाे समेत भार थपिएकाे कांग्रेसको महासमिति बैठक ?
कांग्रेसले असोज ८ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट महासमिति बैठकको तयारीका लागि चारवटा समिति गठन गरेको छ ।
१३ असोज, २०८०
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
सरकार फेर्न कांग्रेसभित्र बढेकाे दबाबलाई माओवादीले दिएको छैन महत्त्व
५ वर्षका लागि माओवादीको साथ खोजेको कांग्रेसभित्र अहिले किन देखिँदैछ खटपट ? चासो मात्र होइन गम्भीर प्रश्न बनेको छ ।
११ असोज, २०८०
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कांग्रेसलाई धान्नै गाह्रो भयो दुई-दुई महिनाको केन्द्रीय समिति बैठक, महासमितिले हेरफेर गर्ला ?
शेखर कोइरालाले भनेका थिए, ‘हाम्रो सभापति र पदाधिकारीलाई भन्दिन पर्यो- यो दुई–दुई महिनामा बैठक राखेर के गर्ने, के बोल्ने ? विषय नै हुँदैन । अहिलेको बैठकमा नै कसैले भनिदिए हुन्छ । यो कामै छैन ।'
९ असोज, २०८०
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रचण्ड सरकारमा आधा हिस्सा ओगटेर पनि कांग्रेस मन्त्रीहरू प्रभावहीन, पार्टीमा भयाे विराेध
हाम्रा मन्त्रीहरूले राम्राे काम गरे भनेर भाषण गर्न पाइँन । प्रचण्ड सरकारमा गएका कांग्रेसका मन्त्रीहरूकाे चर्चा नै शून्य छ ।
८ असोज, २०८०
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठकमा हिन्दू धर्मकाे चर्चा
‘संघीय पणाली मुलुकको समग्र हित र राष्टिय सुरक्षा दृष्टिकोणले खतरा छ । यसमा पार्टीले पुर्नविचार गर्नुपर्दछ,’ उनले भने ।
७ असोज, २०८०
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
शेखर कोइरालाले सुन्धारा जेल पुगेर दोस्रो पटक भेटे बालकृष्ण खाँण
त्र
६ असोज, २०८०
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कांग्रेस केन्द्रीय समितिमा चिन्ता : यही हालतमा २०८४ सालको चुनावमा गयौँ भने के होला ?
उनले भने, ‘बेलैमा समाधान गर्न सकेनौँ भने २०८४ हाम्रो पक्षमा आउँदैन । फेरि पनि कोलिसन गरेर चुनाव लड्नुपर्ने देख्दछु ।’
५ असोज, २०८०
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
तीन दशक नेतृत्व गर्दा 'देश त हामीले बनाएका रहेछौँ नि' भन्ने लाग्दैन ?
नेविसंघ, महिला संघ, किसान संघमा भइरहेका यस्ता गतिविधिप्रति सभापतिज्यू जानकार हुनुहुन्छ ? म सभापतिज्यूलाई सोध्न चाहन्छु– यस्तो अवस्था ल्याउने गरी भ्रातृ संस्थाहरूलाई अराजक हुने छुट दिँदा यसले फाइदा पार्टी र संगठनलाई भएको छ त ?
५ असोज, २०८०
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कांग्रेस बैठक: पहिलाे दिन केन्द्रीय सदस्य मनाेनयन र शिक्षक आन्दाेलनमा केन्द्रित
बिहीबार सभापति शेरबहादुर देउवाले आफूले गरेको कामबारे प्रस्टीकरण दिएर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गरे ।
४ असोज, २०८०
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
आज केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
४ असोज, २०८०
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
माओवादीसँग किन सशंकित भयाे कांग्रेस ?
आलोपालो सरकारको नेतृत्व लिने सहमित भए पनि कांग्रेसमा ‘अर्ली’ नेतृत्व लिन दबाब बढेको छ । कांग्रेस नेता शेखर कोइरालाले सार्वजनिक कार्यक्रममा बारम्बार अब कांग्रेसले सरकारकाे नेतृत्व लिनुपर्ने बताइरहेका छन् ।
३० भदौ, २०८०
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
आफैँ गुट चलाइरहेका शेखर-गगनले किन भन्दै छन् गुटको राजनीति नगरौँ ?
कांग्रेस पछिल्लो समय गुट-उपगुटको सिकार बन्न थालेको छ । गुट उपगुटकै कारण पार्टीभित्र मात्रै नभई संसदीय चुनावसम्म त्यसको असर परिरहेको छ ।
२८ भदौ, २०८०
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
कांग्रेस नेताहरूको सरकार फेर्ने तारन्तारको अभिव्यक्ति, प्रचण्ड स्टन्टमा रमाएको आरोप
विशेष गरी कांग्रेसका नेता डा. शेखर कोइराला प्रचण्ड नेतृत्वको सरकार फेर्नुपर्ने बताइरहेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बने मात्र लोकतन्त्र र राष्ट्रियता बलियो हुने उनको दलिल छ ।
२७ भदौ, २०८०
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
गगन थापा भन्छन्- अब ८४ को चुनाव हारिन्छ कि भनेर रोएको देख्छु, कांग्रेस हारजितमा अलमलिने पार्टी होइन
'२०८४ मा चुनाव हारिन्छ भनेर छाती पिटेर रुवाबासी भइरहेको देख्छु अबको चुनाव हारिन्छ भनेर,’ महामन्त्री थापाले भने, ‘कांग्रेस यो होइन । चुनाव जित्ने र हार्नेमा अल्मलिने पार्टी होइन । हामी अलमलिएका छौँ, बाहिर निस्किनु पर्छ ।’
२७ भदौ, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
10
...
18
19
Next
सर्च गर्नुहोस्