Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
समाचार
विपक्षीले बहिस्कार गरेकाे प्रदेशसभा बैठकबाट मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत
विपक्षीले बहिस्कार गरेकाे प्रदेशसभा बैठकबाट मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत मधेशका मुख्यमन्त्री सराेजकुमार यादवले विश्वासकाे मत पाएका छन् । जनमत र कांग्रेसलगायत विपक्षी दलहरूले बहिस्कार गरेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री यादवले विश्वासकाे मतकाे प्रस्ताव पेस गरेका थिए ।