सुदूरपश्चिम
मन्त्री आलेद्वारा कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास
दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो विमानस्थलको शिलान्यास गरेका हुन् ।
२८ पुस, २०७८
1 min read
Share
जयगढ–रामारोशन सडक कालोपत्रेमा ढिलाइ
अछामको जयगढ–रामरोशन सडकखण्ड कालोपत्रे योजनामा ढिलाइ भएको छ । सो सडकखण्डको बान्नीगढी–जयगढ गाउँपालिका जयगढ बजारदेखि दर्नासम्मको कालोपत्रे योजनामा ढिलाइ भएको हो ।
सडक कालोपत्रे योजनाको जिम्मा लिएको बज्रगुरु कन्ट्रक्सनले ढिलासुस्ती गर्दा योजनाको कामले गति लिन सकेको छैन ।
२८ पुस, २०७८
3 min read
Share
सुदूरपश्चिममा बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए १५८ संक्रमित
शुक्रबार एकैदिन सुदूरपश्चिम प्रदेशमा १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२३ पुस, २०७८
2 min read
Share
सुदूरपश्चिममा बढ्न थाले कोरोना संक्रमित
पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ ।
२२ पुस, २०७८
1 min read
Share
कैलालीमा सात जना जुवाडे पक्राउ
कैलालीमा सात जना जुवाडे पक्राउ परेका छन् ।
१८ पुस, २०७८
1 min read
Share
विद्यालयमै स्वास्थ्यकर्मी पठाएर लगाउन थालियो कोरोनाविरुद्धको खोप
प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको हो ।
१८ पुस, २०७८
2 min read
Share
जयगढ-रामारोशन सडक कालोपत्रेमा ढिलाइ, सम्झौता अवधिमा निर्माण सकिनेमा स्थानीयको शंका
जयगढ-रामरोशन सडक खण्ड कालोपत्रेमा ढिलाइ भएको छ । सो सडक खण्डको बान्नीगढी जयगढ गाउँपालिका जयगढ बजारदेखि दर्नासम्मको कालोपत्रे गर्न ढिलाइ भएको हो ।
१७ पुस, २०७८
4 min read
Share
कैलालीमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
१३ पुस, २०७८
1 min read
Share
तीन दिनपछि उठ्यो कैलालीमा बीभत्स हत्या गरिएका दासको शव
२ पुसमा साथीको घर जान हिँडेका दास ३ पुसमा जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए ।
५ पुस, २०७८
1 min read
Share
चिसो बढेपछि तिंकरका सबैले छाडे गाउँ, छाङ्गरूमा पनि चौकीदार मात्रै
छाङ्गरुभन्दा तिङ्करमा बढी चिसो हुने र हिमपात हुने भएपछि हिँउदको समयमा गाउँ मानवविहीन हुने गरेको छ । नेपालतर्फबाट बाटो नभएपछि भारतीय पक्षको अनुमति लिएर दुई गाउँका स्थानीय भारतको बाटो हुँदै खलङ्गा झरेको स्थानीय योगेश बोहराले बताए
३ पुस, २०७८
3 min read
Share
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएसको औपचारिक शुभारम्भ, सबै तयारी पूरा
शुभारम्भका लागि राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउने भएकी छन् । राष्ट्रपतिले ७६ करोड रुपैयाँमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।
एक दशकअघिसम्म कर्णालीमा यो स्तरसम्मको पढाइ हुन्छ भन्ने कुनै कल्पना थिएन कर्णालीवासीका लागि यो उपलब्धि हो ।
२६ मंसिर, २०७८
3 min read
Share
माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलन आज, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने
२४ मंसिर, २०७८
1 min read
Share
नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई दिने भनिएको लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
२२ मंसिर, २०७८
1 min read
Share
यी हुन् सुदूरपश्चिमका संकटग्रस्त क्षेत्र घोषणा भएका २० स्थानीय तह
अविरल वर्षाका कारण सुदूरपश्चिममा धनजनको क्षति भएको थियो । विपदमा परी यस प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौको अन्य क्षति भएको थियो ।
२२ मंसिर, २०७८
2 min read
Share
(अपडेट) बैतडी जिप दुर्घटना : नवविवाहित जोडीसहित पाँच जनाको मृत्यु
बैतडीमा सोमबार साँझ जिप दुर्घटनामा एक नवविवाहित जोडीसहित पाँच जनाको मृत्यु भएको छ ।
२१ मंसिर, २०७८
2 min read
Share
बैतडीको सीमानाकामा कडाइ, भारतबाट फर्किनेहरूले सात दिन क्वारिन्टिनमा बस्नुपर्ने
भारतबाट फर्किनेहरूको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गरिने र उनीहरूलाई अनिवार्य क्वारिन्टिनमा राखिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
२० मंसिर, २०७८
2 min read
Share
कञ्चनपुरमा ट्याक्टर चढेर बिहेकाे भाेज खान गएका तीन जनाकाे दुर्घटनामा मृत्यु, ११ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
१८ मंसिर, २०७८
2 min read
Share
अछाममा बस दुर्घटनाः दुई जनाको घटनास्थलमै मृत्यु, २९ जना घाइते
अछाममा यात्रुवाहक बस दुर्घटना भएको छ । अछामको मङ्गलसेनबाट टीकापुर जाँदै गरेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोलानजिकै मंगलबार दिउँसो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
१४ मंसिर, २०७८
1 min read
Share
मदिरा सेवनपछि भएकाे कुटपिटबाट एक जनाकाे मृत्यु
एकआपसमा भनाभन हुँदा थापाले भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेको जनाइएको छ ।
१२ मंसिर, २०७८
1 min read
Share
भट्टलाई भारी मतले पराजित गर्दै कांग्रेस बैतडीको सभापतिमा चन्द विजयी
नेपाली कांग्रेसको बैतडी जिल्ला सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।
८ मंसिर, २०७८
1 min read
Share
बेमौसमी वर्षाका कारण जोखिममा पुल: कतै पुरिँदै, कतै बीच नदीमा
अध्ययनबिना डोजर लगाएर ग्रामीण भेगमा सडक खनेकाले वर्षामा माटो र ढुंगा बगाएर यस्तो अवस्था आएको स्थानीयहरू बताउँछन् । तारुगाड खोलाको पुल पनि अध्ययनबिना खनिएका ग्रामिण सडककै कारण जोखिममा परेको उनीहरूको भनाइ छ ।
६ मंसिर, २०७८
3 min read
Share