सुदूरपश्चिम
मिटर अभावमा बत्ती बाल्न नपाएका गाउँले विद्युत पोलले हेरेरै चित्त बुझाउँछन्
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवी जोगेना, दोमार्साका नागरिकको वर्षौँदेखि बिजुली बत्ती बाल्ने सपना अधुरै छ ।
१७ माघ, २०७८
3 min read
Share
अझै खुल्न डराउँछन् कुष्ठ रोगी, अछाममा संख्या बढ्दै
अछाममा कुष्ठ रोगीको संख्या बर्सेनी बढ्दै गएको पाइएको छ ।
१७ माघ, २०७८
2 min read
Share
सुदूरपश्चिममा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा आइतबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ माघ, २०७८
2 min read
Share
१ फागुनदेखि हेलिकोप्टरबाट खप्तड घुम्न पाइने, हेली प्याकेज ल्याउँदै खप्तड होमस्टे
१६ माघ, २०७८
3 min read
Share
बझाङको बुङगलमा मृत अवस्थामा भेटियो चितुवा
बझाङको बुङगल नगरपालिका–४ तम्तोलीमा मृत अवस्थामा चितुवा भेटिएको छ ।
१५ माघ, २०७८
2 min read
Share
धनगढीमा कोरोना संक्रमित एक जनाको मृत्यु
कैलालीको धनगढीमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।
१४ माघ, २०७८
1 min read
Share
कुखुरा व्यवसायीसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु
कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए ।
१४ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिममा थप ५५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ माघ, २०७८
2 min read
Share
बैतडीमा बस दुर्घटना, आठ जना घाइते
महेन्द्रनगरदेखि मेलौलीतर्फ जाँदै गरेको ना ७ ख २५७० नम्बरको बस बिहीबार बिहान मेलौली नगरपालिका–२ रौतगाउँमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
१३ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिमबाट माओवादीका पार्की र नेकपा एसकी शाह विजयी
सुदूरपश्चिम प्रदेशबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्की राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
१२ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिममा अक्सिजन अभावले कसैको ज्यान नगुम्ने मन्त्री खड्काकाे दाबी
काेराेना संक्रमणकाे पहिलाे र दाेस्राे लहरमा अक्सिजन अभावका कारण सुदूरपश्चिममा धेरैकाे ज्यान गुमे पनि अब भने त्यस्ताे हुन नदिने सामाजिक विकासमन्त्री लालबहादुर खड्काले दाबी गरेका छन् ।
१२ माघ, २०७८
2 min read
Share
सुदूरपश्चिम प्रदेशमा एकैदिन ६५२ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ । मंगलबार ६५२ जनामा संक्रमण पुष्टि भएको छ ।
११ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिममा ४ जनामा ओमिक्रोन पुष्टि
सुदूरपश्चिम प्रदेशमा ४ जनामा ओमिक्रोन पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार १४६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
११ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिममा थपिए ५५० जना कोरोना संक्रमित, एक जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा थप ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० माघ, २०७८
2 min read
Share
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।
१० माघ, २०७८
1 min read
Share
गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक
कोरोनाको संक्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ ।
९ माघ, २०७८
2 min read
Share
तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने
व्यास गाउँपालिकाको छाङ्गरु तिंकर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो ।
९ माघ, २०७८
5 min read
Share
कैलालीमा ‘तपाईंको मास्क खै ?’ अभियान
कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले ‘तपाईंको मास्क खै ?' अभियान फेरि सुरु गरेको छ ।
९ माघ, २०७८
2 min read
Share
एक्ला एम्बुलेन्स चालक, जसले सीमानाकाबाट दैनिक कोरोना संक्रमित बोक्छन्
कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन् ।यसरी सङ्क्रमित बोक्ने कठायत एक्लो एम्बुलेन्स चालक हुन् ।
९ माघ, २०७८
4 min read
Share
सुदूरपश्चिममा भारतबाट शनिबार फर्किएका १ सय १३ जनामा संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ माघ, २०७८
2 min read
Share
सुदूरपश्चिममा एकैदिन ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ माघ, २०७८
1 min read
Share
कैलालीमा अस्पतालबाट फरार भएका थुनुवा पुनः पक्राउ
कैलालीमा अस्पतालबाट फरार भएका थुनुवा पुनः पक्राउ परेका छन् । धनगढीको निर्सग अस्पतालमा उपचारका लागि ल्याइएका बैतडीको पाटन नगरपालिका– ८ का केशवसिंह भाट पुनः पक्राउ परेका हुन् ।
६ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिममा एकैदिन ५३४ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा बिहीवार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार २८६ जनाको कोरोना परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
६ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिममा भारतबाट फर्किएका १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा बुधबार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ माघ, २०७८
2 min read
Share
सुदूरपश्चिममा सोमबार भारतबाट फर्किएका १ सय ५४ जनामा संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा सोमबार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १ हजार २७५ जनाको कोरोना परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
३ माघ, २०७८
1 min read
Share
अछामका प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित, अत्यावश्यकबाहेकका सेवा बन्द
अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत जिल्ला प्रशासन कार्यालय अछामका ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ ।
३ माघ, २०७८
1 min read
Share
सुदूरपश्चिममा एकैदिन भारतबाट फर्किएका २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी सुदूरपश्चिम प्रदेशमा विहीवार भारतबाट फर्किएका थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार २ हजार २ सय ५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा संक्रमण पुष्टि भएका ३ सय १८ जनामध्ये २ सय २७ जना विहीबारै भारतबाट फर्किका हुन् ।
२९ पुस, २०७८
2 min read
Share
सुदूरपश्चिममा भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ ।
२९ पुस, २०७८
3 min read
Share