प्रदेश २
कमला नदीको बाँध भत्किँदा स्थानीय त्रसित, तत्काल काम चलाउ बाँध बनाइँदै
धनुषाको सबैला नगरपालिका-१३ स्थित किरतपुरनजिक बाँध भत्किएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले जानकारी दिए ।
६ साउन, २०७८
2 min read
Share
लहानको मेयरमा चुनाव लड्ने सरिता गिरीको घोषणा
पूर्वमन्त्री सरिता गिरीले लहान नगरपालिकाको मेयरमा चुनाव लड्ने घोषणा गरेकी छन् ।
५ साउन, २०७८
2 min read
Share
वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ
डिभिजन वन कार्यालय लहानले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनका जग्गा संरक्षणमा मौन बसेको भन्दै लहानमा प्रदर्शन भएको छ
२ साउन, २०७८
3 min read
Share
सिरहामा खुकुलो बनाइयो निषेधाज्ञा, यातायात चलाउन र पसल खोल्न पाइने
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीएमसी) ले १ साउनदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
३१ असार, २०७८
1 min read
Share
ट्वाइलेटको सेप्टिक ट्यांकमुनि खाल्डो खनेर ढलान गरिएको अवस्थामा भेटियो सुजिताको शव
‘उनको आफ्नै ससुराको जग्गामा रहेको सेप्टिक ट्याङ्कको पिँधमा खाल्डो खनेर गाडेर माथिबाट ढलान गरिएको अवस्थामा शव बरामद भएको छ,’
२७ असार, २०७८
1 min read
Share
प्रहरी हिरासतको ग्रिल तोडेर लहानबाट थुनुवा फरार, प्रहरी भन्छ- खोज्दै छौँ
२६ असार, २०७८
1 min read
Share
लीलामदनको सादा बिल प्रकरण : पोलिक्लिनिकले दियो सवा लाख रुपैयाँ, पीडितसँग मिलापत्र
इलाका प्रहरी कार्यालय लहानमा क्लिनिकले पीडित परिवारलाई १ लाख २५ हजार रुपैयाँ दिएर मिलापत्र गरेको हो ।
२५ असार, २०७८
3 min read
Share
प्रदेश २ : निर्वाचन क्षेत्र विकास कोषमा सांसदलाई ४ करोड दिइने, बजेटमाथिको छलफल आजबाट
एमालेका एक सांसदका अनुसार सत्ता पक्ष प्रत्यक्ष निर्वाचितलाई ४ करोड र समानुपातिक सांसदलाई डेढ करोड दिन तयार भएको छ
२५ असार, २०७८
3 min read
Share
लीलामदनको सादा बिल प्रकरण : पन्छिन खोज्दै प्रशासन, पीडित भन्छन्- पावर र पैसाका अगाडि केही नचल्ने रहेछ
‘दिनहुँ गाडी चढेर थाना जान्छौँ, तर केही हुन सकेको छैन,’ बिरामी सुरेशका साला विजय मुखिया भन्छन्, ‘अस्पतालकै इशारामा प्रहरी घुमिरहेका छन् । पावर र पैसाका अगाडि केही नचल्ने रहेछ, अब थाक्यौं ।’
२३ असार, २०७८
6 min read
Share
निषेधाज्ञा मिचेर चलेका गाडीले यात्रुसित तेब्बर भाडा असुल्छन्, बेवास्ता गर्दै प्रशासन
निषेधाज्ञा मिचेर सार्वजनिक सवारी साधन चलेको र यात्रुहरूको बाध्यताको फाइदा उठाएर सर्वसाधारण यात्रुबाट मनपरी भाडा उठाइरहेको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आफूले आजै राजमार्गमा चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको बताए
२२ असार, २०७८
4 min read
Share
लिलामदन अस्पतालको सादा बिल प्रकरण : पीडितलाई झुलाउँदै प्रशासन र अस्पताल
दुई दिनदेखि प्रहरी कार्यालय धाइरहे पनि आफूहरूलाई प्रशासन र अस्पतालले सास्ती मात्रै दिएको पीडित परिवारले गुनासो गरेको छ ।
२० असार, २०७८
5 min read
Share
लीलामदन अस्पतालको अवैध असुली प्रकरण : औषधि 'ब्ल्याक'मा ल्याएको भन्दै बिल नदिने प्रहरीलाई सञ्चालकको जवाफ
१९ असार, २०७८
5 min read
Share
जनरल बेडमा उपचार गरेका सुरेशलाई २ हप्तामा सवा ५ लाखको सादा बिल, अस्पतालमै बन्धक बनाएर बाहिर नभन्न धम्की
१८ असार, २०७८
5 min read
Share
डुबानको जोखिममा कमला क्षेत्रका बस्ती, स्थानीय भन्छन्- रातभर निन्द्रा लाग्दैन
'कमलामा बाढी आएसँगै मन अमिलो हुन्छ,' सिरहा नगरपालिका- १२ सारस्वरका शिवजी यादव भन्छन्, 'कतिबेला बाढी गाउँ पस्छ भन्ने चिन्ताले निद्रा पनि राम्ररी आउँदैन ।'
१८ असार, २०७८
3 min read
Share
निर्माणको अन्तिम चरणमा पुगेको कमला पुल भासियो, सीडीओ भन्छन्– छनबिनका लागि पत्र पठाएका छौँ
हुलाकी सडकखण्डअन्तर्गत सिरहा-धनुषाको सिमानामा निर्माणाधीन कमला पुल भाँसिएको छ । वर्षासँगै कमला नदीमा आएको बाढीको बहावले बिहीबार दिउँसो पुल भासिएको हो ।
१७ असार, २०७८
3 min read
Share
धनुषामा गर्भवती महिलाको शंकास्पद मृत्यु
धनुषामा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४, सपहीमा २३ वर्षीया प्रियङ्का पासवानको शव फेला परेको हो ।
१५ असार, २०७८
2 min read
Share