बागमती
काेराेना खोप बेचेकाे स्वास्थ्य मन्त्रालयको निष्कर्ष, अधिकारसम्पन्न छानबिन समिति बनाएर कारबाही गर्न सुझाव
कोरोनाविरुद्धको खोप लगायबापत पैसा लिइएको पाइएको छ ।
३ फागुन, २०७८
1 min read
Share
आफ्नालाई नियुक्ति गर्ने बागमती सरकारको पहिलो निर्णयमै धक्का
तत्कालीन नेकपा एमाले सरकारबाट नियुक्ति पाएकालाई हटाउँदै आफ्नालाई नियुक्ति गर्ने बागमती सरकारको पहिलो निर्णयमै धक्का लागेको छ ।
२ फागुन, २०७८
4 min read
Share
सरकार र संसदको लापरबाहीले ६ लाख मानिस मतदानबाट बञ्चित हुने
आउँदो ३० वैशाखका लागि स्थानीय तहको चुनाव मिति घोषणा गरे पनि सरकारी लापरबाहीका कारण उमेर पुगेका थुप्रै वालिग नागरिक भने मतदानबाट बञ्चित हुने भएका छन् ।
२ फागुन, २०७८
4 min read
Share
सर्वोच्चले वेबसाइटबाट हटाएको निलम्बित प्रधानन्यायाधीश जबराको तस्वीर फेरि राख्यो
हिजो साँझ जबराको तस्वीर हटाएर कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको तस्वीर सबैभन्दा माथि राखिएको थियो । तर, हिजो हटाइएको जबराको तस्वीर फेरि राखिएको छ ।
२ फागुन, २०७८
2 min read
Share
राणा निलम्बनमा परेपछि ओली सरकारले गरेका ५२ संवैधानिक पदाधिकारी नियुक्ति मुद्दामा सुनुवाइको बाटो खुल्यो
१ फागुन, २०७८
7 min read
Share
सर्वोच्च अदालतले बेवसाइटबाट हटायो निलम्बित प्रधानन्यायाधीश जबराको तस्वीर
निलम्बित प्रधानन्यायाधीश जबराको फोटो हटाएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको तस्वीर राखिएको छ ।
१ फागुन, २०७८
1 min read
Share
ब्रान्डेड मदिरा कारोबारी अग्रवालको लरबराएको बोली, विराेधाभाषी कुरा
पुसको अन्तिमतिर यो परिवार आफ्नो निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर एकाएक गायब भएको थियो ।
२९ माघ, २०७८
7 min read
Share
मिटरब्याजमा पैसा नलिएको मदिरा व्यापारी अग्रवालको दाबी, भन्छन्- ज्यान मार्ने धम्की आइरहेको छ
मिटरब्याजमा पैसा लिएको अस्वीकार गरे पनि अमितले ऋणकै कारण आफूहरू तनावमा भएको चाहिँ स्वीकारेका छन् ।
२८ माघ, २०७८
5 min read
Share
एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल निर्वाचित
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् ।
२८ माघ, २०७८
1 min read
Share
'झण्डै मरिया थ्याे, तैपनि जान्जी-आउन्जी रमाइलै भो बड्डा’
एसईईसँगै पढाइलाई बिट मारेका खम्माका बुबा कालु बुढा यार्सा बेच्न भारत गएका छन् । ठुल्दाइ काठमाडौंमै यार्सा बेचिरहेका छन् । आमा, दिदीबहिनी, भाउजू र दाइका छोराछोरी घरकै काम गरी बस्छन्
२८ माघ, २०७८
8 min read
Share
ज्यान मार्ने उद्योगका आरोपित छुटाउन गृहमन्त्रीको ताकेता
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पनि गृह मन्त्रालयबाटै आवश्यक कार्यार्थ भनेर लेखेर आएपछि प्रक्रिया अघि सारिएको प्रतिक्रिया दिए । ‘डिटेल कुरा त बिर्सिएँ, तर मन्त्रालयबाटै लेखेर आएको थियो,’ उनले शिलापत्रसँग भने ।
२७ माघ, २०७८
10 min read
Share
कर्णालीकाे कहर : अस्पताल पुग्दा नै साढे दुई लाख स्वाहा
हेलिकोप्टर चार्टर्ड गर्ने आर्थिक हैसियत नभएकाहरू अस्पतालै नदेखी अकालमै मृत्युवरण गर्न बाध्य छन् । तिनै मध्येकी हुन्, कालिकोट रासकोटकै मानबहादुर फर्सालकी सुत्केरी श्रीमती ।
२६ माघ, २०७८
10 min read
Share
बागमती सरकारले स्थापना दिवस नमनाउने, सवारीसाधनमा डिजिटल भुक्तानी लागू गर्ने
बागमती प्रदेश सरकारले आफ्नाे स्थापना दिवस नमनाउने निर्णय गरेकाे छ ।
२६ माघ, २०७८
2 min read
Share
तीन कि पाँच भन्ने विवादले सरकारले एआईजी दरबन्दी थप्न सकेन
‘छोटो छलफल भएको थियो । तर, निर्णयचाहिँ भएको छैन,’ उनले अनिर्णीत हुनुको कारणचाहिँ खोल्न इन्कार गर्दै भने ।
२६ माघ, २०७८
4 min read
Share
पञ्चायतकालीन ‘गृह प्रशासन’ ब्युँताउँदै सरकार
पञ्चायलकालको गृह प्रशासन चुस्त र प्रभावकारी मानिन्थ्यो । प्रजातन्त्रकालको सुरुमै ब्युताउन खोजिएको यो योजना गणतन्त्रकालमा फेरि बिउँझाउने प्रयास
२४ माघ, २०७८
9 min read
Share
सुनमाया १ सय वर्ष पुगिन्, ७३ वर्षदेखि बेपत्ता श्रीमान्लाई कुरिरहिन्
सय वर्षीया सुनमायाको सपनामा अहिले पनि २८ वर्षको युवावस्थाको श्रीमान् झुल्किन्छन् । अब विपनामा त श्रीमान् फर्केलान् भन्ने उनलाई आसै छैन । ‘पहिले–पहिले आउलान् जस्तो लाग्थ्यो । अब त लाग्दैन,’ उनले यसो भनिरहँदा उनीसँगै रहेका छोरा, बुहारी, नातिनातिनाका पनि आँखा पनि रसाए ।
२३ माघ, २०७८
12 min read
Share
काठमाडौं महानगरले सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउने, कसले पाउँछन् ?
२२ माघ, २०७८
2 min read
Share
कोठाबाटै लागुऔषध कारोबार, पतिपत्नी नै पक्राउ
मकवानपुर प्रहरीले कोठाबाटै लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा हेटौँडाका एक दम्पतीलाई पक्राउ गरेको छ ।
२२ माघ, २०७८
2 min read
Share
चितवनमा टिप्पर र भ्यान एकापसमा ठोक्किँदा दुईको मृत्यु, दुई घाइते
चितवनमा टिप्पर र मारुती भ्यान एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
२१ माघ, २०७८
2 min read
Share
चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवनको भरतपुरमा ट्रकले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
२० माघ, २०७८
1 min read
Share
बागमती सरकारले तीन वटा मल कारखाना र सुरुङमार्ग निर्माण गर्ने
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले संघीय सरकार र निजीक्षेत्रसँगको साझेदारीमा प्रदेशभित्र तीन वटा सुरुङमार्ग निर्माण गर्ने भएको छ ।
१७ माघ, २०७८
4 min read
Share
बागमतीका दुई संसदीय समितिमा एमालेका सांसद सभापतिमा निर्वाचित
अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापतिमा एमाले सांसदद्वय नारायणबहादुर सिलवाल र केशव पोख्रेल
१७ माघ, २०७८
3 min read
Share
बागमतीको संसदीय समितिमा गठबन्धनले उम्मेदवारी दिएन, दुवै सभापतिमा एमालेबाट मात्रै उम्मेदवारी
बागमती प्रदेशसभा अन्तर्गतका दुई महत्त्वपूर्ण संसदीय समितिको सभापति निर्वाचन नजित्ने निश्चित भएपछि सत्ता गठबन्धनले उम्मेदवारी नै दिएन ।
१६ माघ, २०७८
4 min read
Share
बालुवाटारमा जग्गा लिँदा न्यायाधीश कुमार रेग्मीले गरेका थिए आचारसंहिताविपरीत ठेक्का बोल–कबोल
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले कानुन व्यवसायीको आचारसंहिताविपरीत ठेक्कापट्टा कबोल गरेर काम गरेको पाइएको छ
१६ माघ, २०७८
5 min read
Share