बागमती
एमालेका १४ सांसद प्रकरणमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश
एमालेले आफूले कारबाही गरेका १४ जना प्रतिनिधिसभाका सांसद र २ जना लुम्बिनी प्रदेश सांसदलाई पदमुक्त नगरेको भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तिम फैसलाका लागि पेसी तोक्न आदेश दिएको छ ।
२९ फागुन, २०७८
1 min read
Share
जब मिसको बिदाइमा विद्यार्थीले आँसु बगाए
शिक्षिका सिंजाली विद्यालय छिर्नेबित्तिकै विद्यार्थीहरू डाको छोडेर रुन थाले । विद्यालय नछोड्न भन्दै रोइरहेका विद्यार्थीलाई सिंजाली सम्झाइरहेकी थिइन् ।
२५ फागुन, २०७८
4 min read
Share
सार्वजनिक पदमा नेताको खल्तीबाट ‘प्रतिस्पर्धा’
‘सरकार स्वेच्छाचारी निर्णय गर्न मन पराउँछ भन्ने संस्थान निर्देशन बोर्ड खारेज गर्नुले पुष्टि गर्छ,’ बोर्डका पूर्व अध्यक्ष वाग्ले भन्छन्, ‘प्रतिस्पर्धा गराउँछु भन्नु सरकार हाँक्नेहरूको देखावटी कुरा मात्र हो ।’
२४ फागुन, २०७८
12 min read
Share
ससुरालीमा जस्तै स्वाद र सत्कार दिने सुकदेवको ‘ससुराली’
सुकदेवको ‘ससुराली घर’ पुगेपछि खाना अर्डर गर्दा सालासाली भेटिन्छन् । महिलाका लागि छुट्टै ‘माइतीघर’मा पुग्न सकिन्छ । केटाकेटीका लागि ‘मामाघर’ छँदै छ । यस्तै, नयाँ शैलीमा सुकदेवले साथीहरूसँग मिलेर ६ महिनादेखि रेस्टुरेन्ट चलाइरहेका छन् ।
२४ फागुन, २०७८
8 min read
Share
रुस-युक्रेन युद्धमा पुटिनका ८ सारथि
सीमानजिकै नेटो आए रुसको सुरक्षा खतरा बढ्ने पुटिनको चिन्ता छ । अझ उनको आत्मविश्वास के छ भने युक्रेन कब्जामा सफल भए सोभियत संघको साख फर्काउन झनै सहज हुनेछ । रुस-युक्रेन युद्धमा पुटिनका आठ सारथि छन् । पुटिनले उनीहरूसँग राय सुझाव लिने गर्छन् ।
२३ फागुन, २०७८
8 min read
Share
चेपाङ समुदायका 'हिरो' रामकृष्ण हेडसर
जम्माजम्मी श्री गणेश माविका प्रधानाध्यापक मात्र हुन्, रामकृष्ण प्रजा । तर यही परिचय उनका लागि देशभरका थुप्रै मावि हाँक्ने हेडमास्टरभन्दा फरक बनिदिएको छ । सिमान्तकृत चेपाङ समुदायबाट माध्यामिक तहको विद्यालय चलाउने रामकृष्ण पहिलो हुन् ।
२३ फागुन, २०७८
7 min read
Share
महिला दिवसको अवसरमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल र्याली
महिला दिवसको अवसरमा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । सुपरसोको इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक डि लाइफस्टाइल प्रालिले १० वटा मोटरसाइकल र स्कुटरको र्याली निकालेको हो ।
२२ फागुन, २०७८
1 min read
Share
बूढानीलकण्ठबाट विद्यालय हिँडेका तीन बालिका बौद्धको मसाज सेन्टरमा भेटिए
२० फागुन, २०७८
1 min read
Share
ललितपुरको पाटन, जावलाखेल र पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषित
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।
२० फागुन, २०७८
2 min read
Share
एउटै गाउँका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी, नयाँ मान्छे र गाडी देखेपछि तर्सिन्छन् गाउँले
‘कसैले गल्ती गरे होलान्, हामी सोझासाझालाई डर भयो । गाउँमा हतियार बोकेर सेनाहरू आउँछन् । हाम्रा बालबच्चा स्कुल पढ्न जान मान्दैनन्,’ उनले भनिन् ।
१९ फागुन, २०७८
8 min read
Share
व्यवस्थापनको लापरवाहीले भत्किएको थियो २ सय ५० वर्ष पुरानो पशुपतिको पुल
पशुपति र बनकाली जोड्ने पुलको इँटाले बनाइएको एउटा पर्खाल भत्कियो । उक्त पर्खाल भत्किँदा तीन जना बागमती नदीमा खसे । नदीमा खसेर घाइते भएकाहरूलाई अस्पताल भर्ना गरियो ।
१८ फागुन, २०७८
4 min read
Share
पूर्वगोर्खा सैनिकको समस्या सम्बोधन गर्ने प्रतिवेदन अलपत्र, बेलायतसँग वार्ता गर्ने जिम्मा राजदूत आचार्यलाई
१८ फागुन, २०७८
1 min read
Share
जब उपहार पाएको कुकुर नै मृत्युको कारक बन्याे
टेकु अस्पतालमा फागुनको आधा महिनामै रेबिजका कारण तीन जनाले ज्यान गुमाए । रेबिज भयावह बन्दै गएको बताउँछन् चिकित्सकहरू
१६ फागुन, २०७८
13 min read
Share
हेटौँडाको राष्ट्रिय वाणिज्य बैंकबाट सेवाग्राहीको २ लाख गायब
हेटौँडास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट एक सेवाग्राहीको २ लाख रुपैयाँ नगद हराएको छ । सेवाग्राही राम महर्जनले बैंकमा जम्मा गर्न लगेको पैसा बैंकभित्रैबाट हराएको हो ।
१६ फागुन, २०७८
2 min read
Share
आतंककारी समूहले धर्म परिवर्तन गरेका नेपालीलाई सेल्टर बनाएको खुलासा
दर्केकाे पानी रोकिएपछि ‘अन्डरकभर’मा रहेको त्याे टाेली एउटा मोटरसाइकलमा पोखराको आशंकित व्यक्तिको घरतिर लाग्यो । नभन्दै राति सवा १० बजेतिर स्थानीय प्रहरीले दुई जना व्यक्तिलाई उक्त घरबाट बाहिर निकाल्यो ।
१४ फागुन, २०७८
11 min read
Share
एमसीसी विराेधी प्रदर्शन छेक्न ४ हजार बढी सुरक्षाकर्मी परिचालन
संसदमा टेबल भएको अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध प्रर्दशन रोक्न ४ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
१२ फागुन, २०७८
2 min read
Share
प्रहरी एस्कर्टिङमा संसद भवनमा छिर्दै सांसदहरू
सडकमा एमसीसीविरुद्ध प्रदर्शन भएसँगै अधिकांश सांसदहरू प्रहरी एस्कर्टिङमा संसद भवन छिर्न थालेका छन् ।
१२ फागुन, २०७८
2 min read
Share
एमसीसीविरुद्ध प्रदर्शन : बिजुलीबजारदेखि शान्तिनगरसम्मको सडक बन्द
संसदमा टेबल भएको अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध प्रदर्शन हुने सक्ने भन्दै नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले सडक खाली गराएको छ ।
१२ फागुन, २०७८
2 min read
Share
भारतीय प्रधानमन्त्रीले प्रभावित पारेको सर्वोच्चको सुनुवाइ, ३० वर्षसम्म लेखिएन पूर्ण पाठ
सरकारको लिखित जवाफ नआउँदै संसदको हिउँदे अधिवेशन सुरु हुनासाथै टनकपुर प्रकरण संसदमा छिर्यो र रडाको सुरु भयो । भारतसँग टनकपुरको विषयमा सन्धि नभई सामान्य समझदारी मात्र गरेको सरकारले संसदलाई जानकारी गरायो ।
११ फागुन, २०७८
10 min read
Share
बालमैत्री गाउँपालिकाकै सयौं बालबालिका निकृष्ट श्रममा, परिवारले नै पठाउँछन् इँटाभट्टा र गलैँचा कारखाना
१० फागुन, २०७८
5 min read
Share
छोरा पर्खिरहेकी आमा, श्रीमान् खोजिरहेकी श्रीमती, बुबा कुरिरहेका छोराछोरी
‘कहिलेसम्म बाटो हेर्ने ?,’ छेदनी प्रश्न गर्छिन् । तर, उत्तर पाउँदिनन् । छ छोरा र तीन छोरी जन्माएकी छेदनीका साथमा अहिले पाँच भाइ छोरा छन् । ‘घरमा जति भए पनि जुन छोरो छैन, त्यही छोरो प्यारो लाग्दोरहेछ,’ छेदनी भन्छिन् ।
१० फागुन, २०७८
6 min read
Share
बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभर ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
९ फागुन, २०७८
2 min read
Share
प्रहरी जोगाइन्, पसल जोगाउन सकिनन्
पानीकाे फोहोरा र अश्रु ग्यासले अत्तालिएका आन्दोलनकारी बिजुलीबजारमा रहेको आर्कब्रिज (पुल)मा आइपुगे । केही आन्दोलनकारी भने बुद्धनगर छिर्ने बाटो रहेको अल्फाबिटा भवन छेउको गल्लीतिर छिरे । आर्कबिज्रमा लामै समय प्रहरी र आन्दोलनकारीबीच संघर्ष भयो ।
८ फागुन, २०७८
5 min read
Share
काभ्रेको नमोबुद्धमा जुवाखालमा प्रहरीको छापा, झण्डै ३ लाख नगदसहित ६ जना पक्राउ
८ फागुन, २०७८
2 min read
Share
संसदले कहिले टुंग्याउला प्रधानन्यायाधीश जबराको महाभियोग प्रकरण ?
प्रमुख विपक्ष दल नेकपा एमालेको सहयोगबिना महाभियोग पारित हुने दुईतिहाइ बहुमत जुटाउन सत्ताधारी दललाई हम्मे पर्ने भएकाले यो मामिला जबराको कार्यकाल सकिएर अवकाश पाउने समयसम्म तन्किने सम्भावना छ ।
५ फागुन, २०७८
5 min read
Share
बागमती प्रदेशसभाको बैठक फागुन १६ मा
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सर्वसदीय बैठकले यही फागनु १६ अपराह्न १ बजे प्रदेशसभाको नवौँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ ।
४ फागुन, २०७८
1 min read
Share
दुई वर्षदेखि सिंहदरबारमा घुमिरहेको शिक्षा ऐनकाे मस्यौदा
शिक्षासम्बन्धी ऐनका मस्यौदाले शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र अर्थ मन्त्रालयको फन्को मारेरै दुई वर्ष गुजारेका छन् । २०७६ मा शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन, विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक तथा व्यावसायिक शिक्षा ऐनको मस्यौदा तयार गरेको थियो ।
४ फागुन, २०७८
1 min read
Share