बागमती
उपमेयर उम्मेदवारबिनाकाे रुखमा ललितपुरे कांग्रेसीको भोट, चिरीबाबु चम्किँदा माओवादीका बाबुराजलाई मुस्किल
२ जेठ, २०७९
5 min read
Share
ललितपुरकाे बागमती गाउँपालिकामा कांग्रेस-माओवादी गठबन्धनकाे अग्रता
ललितपुरकाे बागमती गाउँपालिकामा कांग्रेस-माओवादी केन्द्र गठबन्धनका उम्मेदवार वीरबहादुर लाेप्चन २४ मतले अघि लागेका छन्
३१ वैशाख, २०७९
1 min read
Share
स्थानीय सरकारले अंग्रेजी माध्यमको पढाइ नै गुणस्तरीय शिक्षा ठान्ने गल्ती नगरून्
अंग्रेजी न त हाम्रो सम्पर्क भाषा नै हो । तर, संस्थागत विद्यालयमा अंग्रेजीमा नै बोल्नुपर्ने भनी ठाउँठाउँमा सूचना टाँसिएको हुन्छ । राष्ट्रिय भाषा बोल्दा सजाय पाएपछि उनीहरूमा कस्तो सन्देश जान्छ ?
२५ वैशाख, २०७९
16 min read
Share
प्रहरीको वरीयता विवादमा मुद्दैपिच्छे सर्वोच्चको फरक-फरक व्याख्या
प्रहरीका बढुवा विवाद सर्वोच्चमा छिर्ने क्रम गणतन्त्रकालमा बाक्लाे देखिन्छ । तर, यस्ता विवाद सल्टाउँदा सर्वोच्चले भने फरकफरक व्याख्या गरिदिएको पाइन्छ ।
२३ वैशाख, २०७९
8 min read
Share
रसुवामा कांग्रेस उम्मेदवारविरुद्ध एमालेकी उम्मेदवारले दिइन् दाबी विरोधको उजुरी
१३ वैशाख, २०७९
2 min read
Share
‘हाइप्रोफाइल’ जोडिएको नाबालिका बलात्कारको अनुसन्धान सकियो, २० वर्ष कैदको मागदाबी
आफ्नो संरक्षणमा रहेकी १३ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको घटनामा प्रहरीले अभियुक्तलाई १८ देखि २० वर्ष कैद सजाय हुनुपर्ने भन्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।
१३ वैशाख, २०७९
10 min read
Share
रोशन पाण्डेमाथि कुटपिट गर्ने कुन्साङ लामाले मेयरमा गराए मनोनयन दर्ता
काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार कुन्साङ लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
१२ वैशाख, २०७९
1 min read
Share
भरतपुरका कांग्रेसले देलान् त माओवादीलाई भोट ?
भरतपुर कांग्रेसका नेता नीलकण्ठ रिजालका अनुसार अघिल्लो स्थानीय चुनावमा मेयरमा उम्मेदवारी नै नपरेको रुख चिह्नमा ५ हजार ५ सय भोट खसेको थियो ।
११ वैशाख, २०७९
4 min read
Share
कांग्रेसबाट ललितपुर महानगरकाे मेयरमा चन्द्र महर्जनकाे सम्भावना बढ्याे
१० वैशाख, २०७९
1 min read
Share
किन अस्वीकार गर्यो नेपालले ३० मिलियन डलरबराबरको मोडर्ना खोप ?
मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुख सागर दाहालका अनुसार हाल खोप पर्याप्त रहेकाले अनुदानमा आएका कुनै पनि खोप स्वीकारिएको छैन ।
९ वैशाख, २०७९
4 min read
Share
नुवाकोटका तीन पालिकामा भागवण्डाः दुई स्थानीय तहको प्रमुख कांग्रेसलाई, एउटामा माओवादी
सत्ता साझेदार पाँच दलीय गठबन्धनले नुवाकोटका दुई नगरपालिका र एक गाउँपालिकामा भागवण्डा टुंग्याएका छन् ।
९ वैशाख, २०७९
2 min read
Share
ज्यान मार्ने उद्योग मुद्दाका पीडितको डेढ वर्षसम्म बकपत्रै भएन, मुद्दा फिर्ता लिने सरकारको तयारी
एकातिर सरकार ज्यान मार्ने उद्याेगका अभियुक्तलाई छुटाउने तयारीमा लागेकाे छ ।
९ वैशाख, २०७९
7 min read
Share
एमालेबाट भरतपुर महानगरको मेयरमा सिफारिस भएका सुवेदीले दिए प्रदेशसभाबाट राजीनामा
८ वैशाख, २०७९
1 min read
Share
९ वर्षीया बालिकालाई मोबाइल खेलाउन दिएर यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ
८ वैशाख, २०७९
1 min read
Share
मकवानपुरमा ८ वर्षीया बालिका बलात्कृत
लामो समयदेखि बलात्कारको शिकार भएकी बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले आज साँझ मकवानपुर प्रहरीमा जाहेरी दिएकी छन् ।
५ वैशाख, २०७९
2 min read
Share
संघले उपत्यकाको सुरक्षा अधिकार कटौती गरेपछि बागमती सरकार रुष्ट, अदालत जाने तयारी
संघीय सरकारले उपत्यकाको शान्ति सुरक्षासम्बन्धी अधिकार कटौती गरेपछि बागमती प्रदेश सरकार रुष्ट बनेको छ ।
२ वैशाख, २०७९
5 min read
Share
बलात्कारकाे अनुसन्धान भइरहेकै बेला मन्त्रीकाे आडमा अस्पतालबाटै उठाइयाे पीडित
२ वैशाख, २०७९
11 min read
Share
प्रधानन्यायाधीश जबरामाथिको महाभियोग दर्ताका कागजात झिकाउने संवैधानिक इजलासको आदेश
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग दर्ताका कागजात झिकाउने आदेश दिएको छ ।
२ वैशाख, २०७९
2 min read
Share
उम्मेदवार मन नपरे पनि भाेट हाल्दिनैपर्ने चुनाव
हामी नेपालीको बानी पनि गज्जबकाे छ– रेस्टुरेन्टमा गएर पूरा मेनु हेरिसकेपछि अन्तिममा मगाउने मःमः । ०४६ सालदेखि हामीले राजनीतिक मेनु पल्टायाैँ, तर अन्तिममा बेथिति र भ्रष्टाचारका मामिलामा औँला उठाउनुपर्ने उही नेतालाई निरन्तर छानिरह्यौँ ।
२९ चैत, २०७८
7 min read
Share
प्रधानन्यायाधीशको रोलक्रममा पर्न उच्चको न्यायाधीश पद नकार्दै महिना दिन छुट्टीमा मुख्य रजिस्ट्रार कुँवर
मुख्य सचिवभन्दा वरियताक्रममा तल रहेको उच्च अदालतको न्यायाधीश बनाएको झोंकमा कुँवरले आफू न्यायाधीश बन्न नचाहेको निवेदन नै सर्वोच्च अदालतमा बुझाएका थिए ।
२८ चैत, २०७८
6 min read
Share