प्रदेश १
चिया बगानमा बढ्न थाल्यो अतिक्रमण, सुरक्षामा खटाइयो प्रहरी
इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ ।
१३ फागुन, २०७८
3 min read
Share
सिग्देलको हत्या श्रीमतीको योजनामा भएको प्रहरीको निष्कर्ष, दुई जना पक्राउ
१० फागुन, २०७८
2 min read
Share
प्रदेश १ मा नामकरणका लागि सरकारको कसरत, सर्वदलीय बैठकमा कसले के भने ?
१० फागुन, २०७८
3 min read
Share
प्रदेश १ को नामकरणबारे छलफल गर्न बोलाइयो सर्वदलीय बैठक
प्रदेश १ को नामकरणबारे छलफल गर्न मुख्यमन्त्री राजेन्द्र राईले सर्वदलीय बैठक बोलाएका छन् ।
१० फागुन, २०७८
1 min read
Share
प्रदेश १ को नामकरण गर्ने कसरतमा सत्ता गठबन्धन, १० फागुनको सर्वदलीय बैठकमा सहमति जुट्ला ?
६ फागुन, २०७८
2 min read
Share
प्रदेश १ मा बन्दको प्रभाव सामान्य, आठ जना पक्राउ
प्रदेश १ का अधिकांश जिल्लाहरूमा बन्दको प्रभाव सामान्य देखिएको हो ।
४ फागुन, २०७८
2 min read
Share
विराटनगरबाट काठमाडौं जाँदै गरेको गुण एयरमा चरा ठोक्कियो, आकस्मिक अवतरण
१ फागुन, २०७८
2 min read
Share
दमकल नपठाएको भन्दै मेचीनगर नगरपालिकामा तालाबन्दी, कर्मचारी थुनिए
नगरपालिकाका कर्मचारीहरू नगरपालिकामा थुनिएका छन् ।
१ फागुन, २०७८
1 min read
Share
अरुण नदीको बेलिब्रिज भाँचियो
सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ ।
२९ माघ, २०७८
2 min read
Share
सहकारीको ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता
झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ ।
२९ माघ, २०७८
2 min read
Share
याक र चौँरी जोगाउनै मुस्किल
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँ निवासी उनी याकहरू देख्न नपाएर दिनरात पिररोलिरहेका छन् ।
२९ माघ, २०७८
6 min read
Share
सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरुद्धको खोप
विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छ।
२६ माघ, २०७८
3 min read
Share
संखुवासभामा सिमेन्ट पुर्याएर फर्किँदै गरेको ट्रक दुर्घटना, चालकको मृत्यु
संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
२४ माघ, २०७८
1 min read
Share
प्रदेश १ मा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार, शपथकाे तयारी
प्रदेश १ को मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
२३ माघ, २०७८
3 min read
Share
प्रदेश १ को मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, को-को बन्दैछन् मन्त्री ?
लामो रस्साकस्सीपछि प्रदेश १ को मन्त्रिपरिषद्ले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
२२ माघ, २०७८
3 min read
Share
मीरगञ्ज पुलको विकल्प खोजिदिन बिहारका उपमुख्यमन्त्रीलाई प्रदेश १ सरकारको आग्रह
२२ माघ, २०७८
2 min read
Share
थोत्रा टायर र टिनका ड्रम प्रयोग गरी २६ वर्षीय भण्डारीले सजाएको चोक
भण्डारी लामो समय आफैँसँग हराए । जब भेटिए, समाजले पनि महसुस गर्यो । चोक सजावट गर्न थालेको बेला भने आलोचना खेप्नुपरेको भण्डारी सम्झन्छन् । वरपरकाले अचम्म मानेर हेरिरहन्थे । धेरैले कुरा समेत काट्ने गरेका थिए ।
२२ माघ, २०७८
6 min read
Share
सुनसरीको दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत, घाइतेको उपचार हुँदै
मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
२२ माघ, २०७८
2 min read
Share