लुम्बिनी
निमित्तको भरमा लुम्बिनी प्रदेशको लोक सेवा, मन्त्रालयहरूमा ३० उपसचिवको दरबन्दी रिक्त
११ फागुन, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशको चार वर्ष : नाम र राजधानी ताेकिनु नै उपलब्धि
लुम्बिनी प्रदेश सरकारले चार वर्ष पूरा गरेको छ । ३ फागुन २०७४ मा तत्कालीन प्रदेश ५ स्थापना भएको थियो । सरकारले प्रदेशकाे राजधानी ताेकिनु र नामकरण गरिनुलाई यो चार वर्षकाे मुख्य उपलब्धि मानेकाे छ ।
१० फागुन, २०७८
18 min read
Share
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो दलेर भागे विप्लप समूहका कार्यकर्ता
९ फागुन, २०७८
1 min read
Share
लुम्बिनीमा गुरुयोजना विपरीत संरचना थपिँदै
लुम्बिनीको क्याम्पिङ ग्राउन्डमा रिसोर्ट बनाउनका लागि जमिन हड्प्न भइरहेको प्रयास सेलाउन नपाउँदै गुरुयोजनामा कल्पना नगरिएको ठाउँमा विशाल बुद्धमूर्ति निर्माण थालिएको छ ।
७ फागुन, २०७८
3 min read
Share
बाँकेमा औलोका रोगी बढे
३ फागुन, २०७८
2 min read
Share
रूपन्देहीका रोहिणी र ओमसतिया गाउँपालिकाका अध्यक्ष एमालेमा प्रवेश, विष्णु पौडेलले गरे स्वागत
२ फागुन, २०७८
2 min read
Share
बाँकेमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु
बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।
१ फागुन, २०७८
1 min read
Share
लुम्बिनीको स्थापना दिवसमा फागुन ३ मा सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले फागुन ३ मा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
१ फागुन, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशले तीन दिनसम्म स्थापना दिवस मनाउने
लुम्बिनी प्रदेश सरकाले तीन दिनसम्म स्थापना दिवस मनाउने भएको छ । आइतबार, सोमबार र मंगलबार स्थायी राजधानी दाङमा प्रदेश स्थापना दिवस मनाइने भएको हो ।
२९ माघ, २०७८
2 min read
Share
लुम्बिनीको राजधानी : देउखुरी उपत्यकालाई गौतम बुद्धको झल्को दिनेगरी विकास गर्ने प्रस्ताव
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकालाई राजधानीका रुपमा विकास गर्न बन्दै गरेको गुरुयोजनाको खाका अन्तिम चरणमा पुगेको छ ।
२९ माघ, २०७८
4 min read
Share
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्षलार्ई प्रचण्डले माओवादीमा भित्र्याए
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
२७ माघ, २०७८
1 min read
Share
लुम्बिनीमा महिला आयोगको प्रदेश कार्यालय स्थापनामा मुख्यमन्त्रीले सहयोग गर्ने
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा ल्याउन आवश्यक रहेको बताउँदै संरचना स्थापना र प्रदेश कार्यालय स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
२७ माघ, २०७८
2 min read
Share
गठबन्धनका साथीहरू एमसीसीलाई गिजोल्न लाग्नुभयो, सरकारले स्पष्ट धारणा ल्याओस् : प्रदीप ज्ञवाली
२३ माघ, २०७८
3 min read
Share
पाल्पामा दुई जनाको मृत्यु, चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका
२२ माघ, २०७८
2 min read
Share
खर्च अभाव भएपछि गुल्मीको कोरोना भाइरस परीक्षण प्रयोगशाला चार महिनादेखि बन्द
१५ माघ, २०७८
2 min read
Share
घोडाहा जंगलमा मृत भेटिएका महिला र बालिकाको पहिचान भएन
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा जंगलमा मंगलवार बेवारिसे अवस्थामा फेला परेका दुई शवको पहिचान हुन सकेको छैन ।
१३ माघ, २०७८
3 min read
Share
संविधानको रक्षक बन्ने लुम्बिनीबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको प्रतिबद्धता
लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
१३ माघ, २०७८
2 min read
Share
पाल्पाको तिनाउ नदी किनारमा एक महिला मृत फेला
पाल्पाको तिनाउ नदी किनारमा एक जना महिला मृत फेला परेकी छिन् ।
१३ माघ, २०७८
1 min read
Share
रुपन्देहीको घोडाहा जंगलमा दुई जना मृत भेटिए
मंगलबार दिउँसो देवदह नगरापलिका–९ मा रहेको घोडाहा जंगलमा एक जना महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव फेला परेको हो ।
११ माघ, २०७८
1 min read
Share