कर्णाली
२४ वर्षसम्म सुकेका मुहानबाट पानी आउन थाल्याे, दंग परेका स्थानीयले गरे हाेमजाप
हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ।
२३ कात्तिक, २०७८
2 min read
Share
रुकुम पश्चिममा जुवाखालबाट समातिए वडाध्यक्षसहित पाँच जुवाडे
रुकुम पश्चिममा जुवाखालबाट वडाध्यक्षसहित पाँच जना पक्राउ परेका छन् ।
१९ कात्तिक, २०७८
1 min read
Share
तरकारी लिएर सुर्खेत जाँदै गरेको जीप दुर्घटना, चालकको मृत्यु
दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
१८ कात्तिक, २०७८
1 min read
Share
जुम्लाको गुठिचौरमा एकल पुरुषलाई ‘विदुर’ भत्ता
जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई गाउँपालिकाले विदुर भत्ता दिने भएको हो ।
१७ कात्तिक, २०७८
3 min read
Share
कर्णालीमा सत्ता साझेदारीका लागि गठबन्धनबीच छलफल सुरु, मन्त्रीका आकांक्षीको दौडधुप
अनौपचारिक सहमतिअनुसार, कांग्रेसले मुख्यमन्त्रीसहित एक जनामात्रै मन्त्री पाउनेछ । एकीकृत समाजवादीले दुई र माओवादी केन्द्रले चार मन्त्रालय पाउने छ ।
१६ कात्तिक, २०७८
6 min read
Share
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।
१६ कात्तिक, २०७८
2 min read
Share
कर्णालीमा सरकारले पत्र पठाएकाे दुई दिनपछि लोकसेवा सम्बन्धी अध्यादेश जारी
कर्णालीमा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
१० कात्तिक, २०७८
1 min read
Share
मुख्यमन्त्री फेर्नेबारे जीवन शाही भन्छन्- माओवादीबाट धोका हुँदैन, बेइमानी गरे देखा जाएगा
कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् ।
९ कात्तिक, २०७८
2 min read
Share
टिकट नपाएपछि स्टेचरमा बोकेर विमानस्थलमा पुर्याइएका बिरामी फिर्ता हुन बाध्य
जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।
९ कात्तिक, २०७८
3 min read
Share
सल्यानमा जिप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते
सल्यानको कपुरकोट गाउँपालिकामा आज जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्
७ कात्तिक, २०७८
2 min read
Share
सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
७ कात्तिक, २०७८
1 min read
Share
जाजरकोट -डोल्पा सडक अवरुद्ध, बीच बाटोबाटै फर्किए पर्यटक
जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
५ कात्तिक, २०७८
3 min read
Share
हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु
हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
३ कात्तिक, २०७८
1 min read
Share
कर्णालीको बाढीले बगायो निर्माणाधीन पुलका सामग्री
कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ ।
३ कात्तिक, २०७८
2 min read
Share
कर्णालीमा दसैँको अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु
दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको जनाएको छ ।
१ कात्तिक, २०७८
2 min read
Share
सडकछेउमा बसिरहेका छात्रालाई जिपले ठक्कर दियो : पाँच जना सख्त घाइते, चालक फरार
१५ असोज, २०७८
2 min read
Share
सुर्खेतमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र दिइने
सुर्खेतमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् ।
१५ असोज, २०७८
1 min read
Share
इञ्जिनियरिङ सेवा समूहका संरचनालाई यथास्थितिमा राख्न उच्च अदालत सुर्खेतको अन्तरिम आदेश
१४ असोज, २०७८
2 min read
Share
डोल्पाका किसानलाई उवा भित्र्याउने चटारो (तस्वीरहरू)
डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकाका किसानलाई यतिबेला उवा बाली भित्र्याउने चटारो छ ।
१२ असोज, २०७८
1 min read
Share
कार्यालयमा वडाअध्यक्ष नभेटेपछि वीरेन्द्रनगर नगरपालिका- १ को वडा कार्यालयमा आगजनी
६ असोज, २०७८
2 min read
Share
दैलेखका शिक्षक बिसीको हत्या अभियोगमा २५ वर्षीया मुना राना पक्राउ
उनको हत्या अभियोगमा दैलेख प्रहरीले मुना रानालाई पक्राउ गरेको हो । दैलेख प्रहरीका अनुसार व्यक्तिगत रिसइबीका कारण रानाले धारिलो हतियार प्रयोग गरेर सोमबार राति उनको हत्या गरेको खुलेको छ ।
३० भदौ, २०७८
1 min read
Share
जाजरकोटमा देखिए दादुराका बिरामी, कस्तो खतरा छ ?
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए ।
२६ भदौ, २०७८
6 min read
Share
कालीकोटमा भिरबाट लडेर एक जनाको मृत्यु
कालीकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
२४ भदौ, २०७८
1 min read
Share
कर्णालीका ३५४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
कर्णालीका १० जिल्लाका ३५४ जना जनप्रतिनीधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
२३ भदौ, २०७८
3 min read
Share
यी हुन् कर्णालीमा एकीकृत समाजवादीको पक्षमा खुल्ने जनप्रतिनिधि
दैलेखका ९० वडामध्ये ५३ वटा वडामा एमाले विजयी भएको थियो । तीमध्ये ३१ जना वडाध्यक्ष एमालेमै रहने भएका छन् । एकीकृत समाजवादीमा २२ जना वडा अध्यक्ष जाने देखिएको छ ।
२२ भदौ, २०७८
11 min read
Share
डोल्पामा ४१ जनाले गरे एकीकृत समाजवादीमा खनाखत
सोमबार सामुहिक रुपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले माधव नेपालनेतृत्व एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
२१ भदौ, २०७८
1 min read
Share