कर्णाली
कर्णालीका मुख्यमन्त्री शाहीवरुद्धको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिएन
१० फागुन, २०७८
1 min read
Share
नेताहरूको शवयात्रा गरेर एमसीसीको विरोध
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को बिरोधमा उत्रिएका राजनीतिक दलका कार्यकर्ताहरूले जाजरकोटमा नेताहरूको शवयात्रा गरेका छन् ।
४ फागुन, २०७८
1 min read
Share
चाँदीका अवैध गहनासहित दैलेखमा २ जना पक्राउ
दैलेखमा अवैध रुपमा भित्र्याउँदै गरेका चाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् ।
३ फागुन, २०७८
2 min read
Share
फौजदारी मुद्दाका दोषीलाई मन्त्री बनाएको रिटमा उच्च अदालत सुर्खेतको कारण देखाऊ आदेश
कर्णाली प्रदेश सरकार तथा मन्त्री छिरिङ्ग डम्दुल (कार्चेन) लामाविरूद्ध परेको रिटमा उच्च अदालत सुर्खेतले यही फागुन १० का लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
३ फागुन, २०७८
1 min read
Share
हुम्लामा अवरुद्ध हवाई सेवा सुचारु
हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः शनिबारदेखि नियमित भएको छ ।
२९ माघ, २०७८
1 min read
Share
हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध, सिमकोटको आकासमा पुगेका जहाज नेपालगञ्ज फर्किए
२८ माघ, २०७८
1 min read
Share
कार्यालय तीन वर्षपहिले खोलियो, बल्ल तयार पार्न थालियो मेडिकल कलेजको गुरुयोजना
सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि कार्यालय स्थापना भएको तीन वर्षपछि गुरुयोजना निर्माणको काम सुरु भएको छ ।
२१ माघ, २०७८
5 min read
Share
मंगलगढी-काँक्रेविहार सडकको स्तरोन्नति सुरु, सडक क्षेत्रका ३६ घरटहरा भत्काइए
१९ माघ, २०७८
2 min read
Share
कर्णालीमा एमालेका माग सम्बोधन गर्न सातबुँदे सहमति, हट्यो संसदको अवरोध
बैठकमा एमालेले उठाउँदै आएका माग सम्बोधन गर्ने सातबुँदे लिखित सहमति भएको हो । सहमतिसँगै एमालेले गर्दै आएको संसद अवरोध हटेको छ ।
१८ माघ, २०७८
2 min read
Share
दश वर्षमा कालीकोटमा बढ्यो आठ हजार जनसंख्या
दश वर्षमा कालीकोटको जनसंख्या करिव आठ हजारले वृद्धि भएको छ ।
१८ माघ, २०७८
2 min read
Share
स्थानीय तह निर्वाचनको मिति तोक्न माग
कर्णाली प्रदेशमा मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, सञ्जालहरुले तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
१७ माघ, २०७८
1 min read
Share
जुम्लामा १० वर्षमा बढ्यो १० हजार जनसंख्या
आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिका र सबैभन्दा कम गुठीचौर गाउँपालिकाको रहेको छ ।
१६ माघ, २०७८
3 min read
Share
खुला संसद्को अभ्यासमा कर्णाली प्रदेशससभा
अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ ।
१३ माघ, २०७८
2 min read
Share
छ महिनामा सवारी कारबाहीबाट पौने २ करोड राजस्व संकलन
कर्णाली प्रदेशमा ट्राफिक नियम उलंघन गर्ने सवारी कारबाहीबाट छ महिनामा पौने २ करोड राजस्व संकलन भएको छ ।
११ माघ, २०७८
3 min read
Share
मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ ।
११ माघ, २०७८
5 min read
Share
मुगुकाे दुर्गम गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षले गदगद्
मुगुकाे छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।
११ माघ, २०७८
3 min read
Share
हुम्लामा सुत्केरीपछि आमा र शिशुको मृत्यु, कारण माग्दै आफन्तले बुझेनन् शव
सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ गते अकालमा मृत्यु भएको हो ।
९ माघ, २०७८
2 min read
Share
मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित
कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै मध्यपश्चिम विश्वविद्यालयले आफ्ना सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ ।
७ माघ, २०७८
1 min read
Share
१५ बुँदे मागसहित प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको ज्ञापनपत्र
राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतले कोभिड–१९ का सन्दर्भमा विभिन्न १५ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
७ माघ, २०७८
2 min read
Share
उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने
कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् ।
७ माघ, २०७८
2 min read
Share
सिमकाेट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर, यात्रुको तीनपुस्ते विवरण राखिँदै
पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ ।
४ माघ, २०७८
2 min read
Share