गण्डकी
कर्मचारीमा कोरोना पुष्टि भएपछि पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित
केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ १६ गतेसम्मका लागि नियमित सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।
१३ माघ, २०७८
1 min read
Share
गण्डकी प्रदेशबाट सत्ता गठनबन्धनका तीनै उम्मेदवार विजयी
राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
१२ माघ, २०७८
4 min read
Share
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा दुई जनाले मत हालेनन्
राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीमा दुई सय २७ जनाले मतदान गरेका छन् ।
१२ माघ, २०७८
3 min read
Share
गण्डकीका सांसद दवाडीको तलबभत्ता समाज सेवामा
गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले चालु आर्थिक वर्षमा आफ्नो तलबभत्ताबापतको ७ लाख रुपैयाँ जनसेवामा खर्चिएका छन् ।
११ माघ, २०७८
3 min read
Share
बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द
स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमबारदेखि दैनिक ६ घण्टा बन्द हुन थालेको छ ।
१० माघ, २०७८
3 min read
Share
चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित
चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।
९ माघ, २०७८
2 min read
Share
मुख्यमन्त्री पोख्रेलद्वारा तनहुुँ जलविद्युत् आयोजना निरीक्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शनिबार निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेका छन् ।
८ माघ, २०७८
3 min read
Share
नेपाल पुलिस क्लब आहारारा गोल्डकपको क्वार्टर फाइनलमा
नेपाल पुलिस क्लब आहारारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।
७ माघ, २०७८
1 min read
Share
बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने
राष्ट्रिय गौरवको आयोजनामा बेनी-जोमसोम-कोरला सडकको म्याग्दीखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
७ माघ, २०७८
3 min read
Share
आहारारा गोल्ड कपमा एपीएफको विजयी सुरुवात
पोखरामा विहीबार सुरु भएको २० औं आहारारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले विजयी सुरुवात गरेको छ ।
६ माघ, २०७८
2 min read
Share
सार्वजनिक सवारीको भाडा तोक्दै गण्डकी सरकार, ट्याक्सी र बसमा जीपीएस अनिवार्य
गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो ।
४ माघ, २०७८
5 min read
Share
नवलपरासीको एउटा स्कुल : जहाँ विद्यार्थीलाई कार्यालय सहयोगीले पढाउँछन्
‘मैले प्राय: कक्षा १, २ र ३ मा एकैपटक हेरिरहेको हुन्छु । आवश्यक पर्दा कार्यालय सहयोगीले पनि पढाउन सहयोग गर्नुहुन्छ,’ प्रधानाध्यापक बाह्रघरे भन्छन्, ‘एउटा कक्षामा जाँदा अर्को छुट्ने हुन्छ । त्यसैले मिल्नेजति कक्षा भने मिसाएरै पढाइन्छ ।’
३ माघ, २०७८
3 min read
Share
जिपलाइन र बञ्जीपछि पोखरामा ‘जाइन्ट स्विङ’, कति लाग्छ खर्च ?
पोखरामा अब जिपलाइन, बञ्जी जम्पसँगै जाइन्ट स्विङ पनि खेल्न पाइने भएको छ । नेपालमा पहिलोपटक जिपलाइन भित्र्याएको ‘हाइग्राउण्ड एड्भेन्चर्स’ले जाइन्ट स्विङ सुरू गरेको हो ।
२ माघ, २०७८
4 min read
Share
तनहुँको जीपी कोइराला उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ । अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।
१ माघ, २०७८
3 min read
Share
तनहुँमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा
तनहुँमा ६८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।
३० पुस, २०७८
2 min read
Share
समाजवाद नआएसम्म खाली खुट्टा हिँड्ने प्रण गरेका ‘सांसद’
नाङ्गा गोडा सिंहदरबारको अघिल्तिर उभिएका शंकर सन्न्यासीझैँ देखिन्थे । पछाडि आइरहेका एक सांसदले भने, ‘किन रोक्नुभएको ? उहाँ सांसद हो ।’
३० पुस, २०७८
12 min read
Share
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप
म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
२८ पुस, २०७८
3 min read
Share
प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
२६ पुस, २०७८
3 min read
Share
मनाङमा थपिए २६३ नयाँ मतदाता
हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् ।
२४ पुस, २०७८
2 min read
Share
तनहुँको ऋषिङ गाउँपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने
तनहुँको ऋषिङ गाउँपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२२ पुस, २०७८
2 min read
Share
म्याग्दीमा हिमपहिरोमा पुरिएका छन्त्याल अझै भेटिएनन्
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् ।
२० पुस, २०७८
2 min read
Share
मन्त्री, डीआईजी र विदेशी पर्यटकको शीरमा नेपाली टोपी (फोटो फिचर)
`हाम्रो टोपी हाम्रो शान´ भन्ने नाराका साथ गण्डकी प्रदेशका मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, नेपाल घुम्न आएका पर्यटकलगायतलाई नेपाली टोपी लगाएर दिवस मनाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वरसिंह भण्डारीले बताए ।
१८ पुस, २०७८
2 min read
Share
गण्डकीमा मन्त्रालय संख्या १२ पुग्यो, डोबाटे आन्तरिक मामिलामन्त्री बन्दै
मन्त्री नियुक्त भएको साढे दुई महिनापछि कांग्रेसका डोवाटे विश्वकर्माले मन्त्रलय पाउने भएका छन् । उनलाई आन्तरिक मामिला मन्त्रालय दिने गरी नियमावली संशोधन गरिएको एक मन्त्रीले जानकारी दिए
१२ पुस, २०७८
3 min read
Share