गण्डकी
हिमपातका कारण मनाङको यातायात अवरुद्ध, तापक्रम माइनस ७ डिग्री सेल्सियस
९ फागुन, २०७८
2 min read
Share
धार्मिकस्थलमा बढ्यो चहलपहल, तातोपानीमा आउन थाले बिरामी
कोभिड संक्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल १ फागुनबाट खुला गरेसँगै म्याग्दीका धार्मिक पर्यटकीयस्थलहरूमा धर्मावलम्बीहरूको चहलपहल बढेको छ ।
९ फागुन, २०७८
3 min read
Share
पोखरामा असिनासहितको वर्षा, सडकमै फसे गाडी (तस्वीरहरू)
पोखरामा आइतबार दिउँसो एक बजेपछि वर्षा भइरहेको छ । भीषण वर्षासहितको असिनाले गर्दा गुडिरहेका सवारी सडकको बीचमै फसेका थिए ।
८ फागुन, २०७८
1 min read
Share
सत्ता खेलले सांसद खोसिएका कृष्ण थापा गाउँमा सुन्तला र तरकारी फलाउँदैछन्
गठ जेठमा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएपछि गाउँ फर्किएका थापा सुन्तला, किबी, अष्ट्रेलियन कटुस, किबी र तरकारी फलाउन व्यस्त छन् ।
८ फागुन, २०७८
8 min read
Share
'संघीयताकाे जग बसाल्यौँ, अब दरिलो बन्नु छ'
गण्डकी प्रदेश सरकारको कामको त्यति धेरै विश्लेषण गर्दिनँ । एकै वाक्यमा भन्न सक्छु । त्यो के हो भने अहिलेको गण्डकी प्रदेश सरकारले अघिल्लो सरकारले गरेका कामलाई निरन्तरता दिने काम गरेको छ ।
५ फागुन, २०७८
3 min read
Share
यस्तो थियो एमालेले चुनावमा पोखरेलीलाई बाँडेको सपना
चुनाव भएर महानगरको प्रमुख–उपप्रमुख क्रमशः मानबहादुर जिसी र मञ्जुदेवी गुरूङ एमालेबाटै निर्वाचित भए । तर, एमालेले भनेको स्मार्ट सिटी बनाउने गरी प्रगति भएको देखिँदैन ।
५ फागुन, २०७८
2 min read
Share
६० पेजको किताबमा गण्डकी सरकारको चार वर्षका काम
गण्डकी प्रदेश सरकार स्थापना भएको बुधबार चार वर्ष पूरा भएको छ ।
४ फागुन, २०७८
3 min read
Share
गण्डकी प्रदेशमा सवारी लाइसेन्स ट्रायल दिँदा ७० अंक ल्याए पास, यसरी दिइन्छ नम्बर ?
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार पहिलेकै प्रयोगात्मक परीक्षालाई सातवटा चरणमा छुट्याइएको छ । यी सात चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ । तर, यसअघि ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने ६० अंक ल्याउनुपर्छ
३ फागुन, २०७८
6 min read
Share
तीन कोठामा चेपिएको डोबाटेको मन्त्रालय
तीन वटा कोठामध्ये एउटामा मन्त्रीको कार्यकक्ष छ । एउटामा सचिवालयका कर्मचारी बस्छन् भने अर्को एउटा कोठामा मन्त्रालयकै उपसचिव यामप्रसाद सुवेदीको कार्यकक्ष छ । मन्त्रालयका अन्य कर्मचारी सुवेदीकै कार्यकक्षअघि टेबुल र कुर्सी राखेर बसेका छन्
३ फागुन, २०७८
6 min read
Share
...अनि बोल्दाबोल्दै भक्कानिए मेयर जीसी
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी गत साउनयता बिमारी छन् ।
२९ माघ, २०७८
3 min read
Share
गण्डकीमा सार्वजनिक सवारीको भाडा तोकियो, १ फागुनदेखि लागु हुने
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जिप, बस, नगर बस, ट्रक र ट्याक्सीको नयाँ भाडा निर्धारण गरेर बुधबार प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।
२८ माघ, २०७८
3 min read
Share
हुप्सेकोट गाउँपालिकाका वडा टुक्र्याउन गण्डकी सरकारको सिफारिस
गण्डकी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा दुई वडा थप्न आएको प्रस्ताव स्वीकृत गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गर्न संघ सरकारलाई सिफारिस गरेको हो
२६ माघ, २०७८
5 min read
Share
यस्तो छ पोखरा महानगरले पर्यटन पुनरुत्थानका लागि अघि सारेको रणनीतिक योजना
पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्न पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ ।
२४ माघ, २०७८
11 min read
Share
गठबन्धनकै कारण राष्ट्रियसभाको चुनाव जित्यौँ, यसलाई कायमै राखेर अगाडि बढ्नुपर्छ : रामचन्द्र पौडेल
२३ माघ, २०७८
2 min read
Share
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’
पोखरालाई विश्वसँग जोड्न महत्त्वपूर्ण मानिएको विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ समयमै नसोचिँदा अहिले यो मुख्य समस्याका रूपमा देखिएको छ ।
१७ माघ, २०७८
10 min read
Share
सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना
‘चार सय मुरी धान फल्ने खेत भन्ने चलन थियो, यहाँ सिँचाइ पहिलेदेखि नै रहेकाले धानको उत्पादन पर्याप्त हुन्छ,' जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल भन्छन्, 'एउटा संरचना बनाउँदा अर्को बनेको संरचना बिग्रिने घटना धेरै छन् ।'
१६ माघ, २०७८
3 min read
Share
होमस्टे परियोजनाका लागि गण्डकी प्रदेश सरकारले छान्यो लमजुङका तीन घरबास
१५ माघ, २०७८
1 min read
Share
कर्मचारीमा कोरोना पुष्टि भएपछि बागलुङ नगरपालिका र जिल्ला अदालतको सेवा स्थगित
पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् ।
१४ माघ, २०७८
3 min read
Share
कालीगण्डकी नदीमा छाडियो ३१ हजार माछाका भुरा
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सीमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ ।
१४ माघ, २०७८
3 min read
Share
नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती, कटानको जोखिममा बेनी बजार
कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।
१४ माघ, २०७८
3 min read
Share