आधुनिक प्रविधिलाई समेत चुनौती दिने ३२० वर्ष पुरानो पाँचतले मन्दिर
अनौठो कुरा त के भने, ०७२ सालमा भत्किएको माथिल्लो एक तला मर्मत गर्न मात्रै ८ महिना लागेको थियो । जबकि आजभन्दा ३२० वर्षअगाडि ६ महिनामा नै यति सुन्दर र भव्य मन्दिर बनाइएको थियो ।