Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
राजनीति
कतारका राजा अल थानी र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँदै, के-के सम्झौता हुँदै छ ?
कतारका राजा अल थानी र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँदै, के-के सम्झौता हुँदै छ ? दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज द्विपक्षीय वार्ता हुँदै छ ।