राष्ट्रियसभाको अध्यक्ष बनाउने आश्वासन दिनुभएको थियो, अन्तिममा प्रचण्डमा भाइ मोह देखियो: उर्मिला अर्याल (अन्तर्वार्ता)
'प्रचण्डले राष्ट्रियसभा उपाध्यक्षबाट अध्यक्षमा अपग्रेड गर्छु भनेर मलाई आश्वासन दिनुभएको थियो । तर, अन्तिममा आफ्ना भाइ नारायण दाहाललाई अध्यक्ष बनाउनुभयो । उहाँमा भाइ मोह देखियो,' अर्यालले भनिन् ।