Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
स्वास्थ्य
कर्णालीमा घट्दै छ औलोको जोखिम, संक्रमण चार जिल्लामा सीमित
कर्णालीमा घट्दै छ औलोको जोखिम, संक्रमण चार जिल्लामा सीमित जिल्लागत तथ्यांक अनुसार हाल हुम्ला र कालीकोटमा एक/एक, सुर्खेतमा २० र मुगुमा दुई गरी जम्मा २४ जनामा स्थानीय तथा आयातित औलो संक्रमण पुष्टि भएको छ ।