Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
अर्थ
कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्य
कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्य कर्णालीमा एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माणको सरकारी योजनालाई यहाँका स्थानीय पालिकाले प्राथमिकतामा राखेको देखिँदैन ।  
कर्पोरेट थप पढ्‍नुहोस्
एसले फर्निचरको शोरुम अब नेपालमा
एसले फर्निचरको शोरुम अब नेपालमा विश्वप्रसिद्ध एसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी बिक्री सुरु गरेको छ । एसले ब्रान्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेतामध्येको एक हो । 
मुक्तिनाथ विकास बैंकद्वारा बालबालिकाहरूलाई पाँच थान कृत्रिम हात वितरण
मुक्तिनाथ विकास बैंकद्वारा बालबालिकाहरूलाई पाँच थान कृत्रिम हात वितरण मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशका  विभिन्न भागमा बसोबास गर्ने कृत्रिम हात आवश्यक पर्ने बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरेको छ ।
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी कुमारी बैंकले 'परिवार सुरक्षा बचत खाता योजना'अन्तर्गत खातावालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । 
महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो महिला उद्यमीलक्षित सशक्तीकरण अभियान
महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो महिला उद्यमीलक्षित सशक्तीकरण अभियान महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने अभियान सुरु गरेको छ ।
उपभाेक्ता थप पढ्‍नुहोस्
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्ब भन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।

डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर
डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर ३६५ दिनदेखि रिचार्ज नगरेका गाहकहरूलाई लक्षित गरी डिसहोमले 'जति पैसाको रिचार्ज, उति नै पैसा बोनस अफर' ल्याएको छ । कम्पनीले 'खुसीको रिचार्ज' अफरअन्तर्गत त्यस्तो योजना ल्याइएको जनाएको छ ।
डिसहोमको नयाँ वर्ष योजना 'डिसहोम मिसन २०८१' सार्वजनिक
डिसहोमको नयाँ वर्ष योजना 'डिसहोम मिसन २०८१' सार्वजनिक डिसहोमले नयाँ वर्षको अवसरमा 'डिसहोम मिसन २०८१' नामक नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरू लाभान्वित हुने गरीको एक वर्षको रिचार्ज गर्दा अर्को एक वर्षसम्म नि:शुल्क डिसहोम हेर्न सक्ने यवजना ल्याएको हो ।
बैंक/बीमा थप पढ्‍नुहोस्
मुक्तिनाथ विकास बैंकद्वारा बालबालिकाहरूलाई पाँच थान कृत्रिम हात वितरण
मुक्तिनाथ विकास बैंकद्वारा बालबालिकाहरूलाई पाँच थान कृत्रिम हात वितरण मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशका  विभिन्न भागमा बसोबास गर्ने कृत्रिम हात आवश्यक पर्ने बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरेको छ ।
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी कुमारी बैंकले 'परिवार सुरक्षा बचत खाता योजना'अन्तर्गत खातावालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । 
महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो महिला उद्यमीलक्षित सशक्तीकरण अभियान
महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो महिला उद्यमीलक्षित सशक्तीकरण अभियान महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने अभियान सुरु गरेको छ ।
गरिमा विकास बैंक र टान गण्डकीबीच व्यावसायिक सम्झौता
गरिमा विकास बैंक र टान गण्डकीबीच व्यावसायिक सम्झौता गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच टानका सदस्य संस्थाहरूलाई विभिन्न प्रकारका कर्जाहरूमा सहुलियतसहितको सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ  ।
पुँजी बजार थप पढ्‍नुहोस्
सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घट्यो
सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
नेप्से परिसूचकको ओरालो यात्रा जारी
सामान्य अंकले घट्याे शेयरबजार
सामान्य अंकले घट्याे शेयरबजार
‘ग्लोबल मनी विक’को अवसरमा नेपाल लाइफ क्यापिटलले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम
‘ग्लोबल मनी विक’को अवसरमा नेपाल लाइफ क्यापिटलले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम नेपाल लाइफ क्यापिटलले १८ देखि २४ मार्चसम्म देशका विभिन्न स्थानमा ‘ग्लोबल मनी विक’ को अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
उद्योग थप पढ्‍नुहोस्
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्ब भन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।
महिला उद्यमी महासंघले भेट्यो राष्ट्रपति, महिला उद्यमलाई ३० प्रतिशत बजेट विनियोजन गर्न ध्यानाकर्षण
महिला उद्यमी महासंघले भेट्यो राष्ट्रपति, महिला उद्यमलाई ३० प्रतिशत बजेट विनियोजन गर्न ध्यानाकर्षण
उत्साहका साथ जन्मिएका स्टार्टअप, जो बजारमा टिकेनन्
उत्साहका साथ जन्मिएका स्टार्टअप, जो बजारमा टिकेनन् नेपाली बजारमा एकतिर स्टार्टअप संस्कृति बढ्दै जानु, अर्कोतर्फ खुलेका स्टार्टअप नै अस्तित्व रक्षाको संघर्षमा देखिनु आफैँमा विरोधाभाष देखिन्छ ।
सुजल फुड्सको नयाँ उत्पादन 'चोकोफन जोय' बजारमा, जार र बक्स दुवैमा उपलब्ध
सुजल फुड्सको नयाँ उत्पादन 'चोकोफन जोय' बजारमा, जार र बक्स दुवैमा उपलब्ध कन्फेक्सनेरी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले 'चोकोफन जोय' नामको नयाँ उत्पादन बजारमा ल्याएको हो ।
पर्यटन थप पढ्‍नुहोस्
बढ्दै छन् मनाङ घुम्न जाने पर्यटक, एक वर्षमा २१ हजारभन्दा बढी पुगे
बढ्दै छन् मनाङ घुम्न जाने पर्यटक, एक वर्षमा २१ हजारभन्दा बढी पुगे विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।
पर्यटन बोर्ड कार्यकारी प्रमुख छनोटको कार्यविधिमै प्रश्न, सचिवकाे जाेडबलसामु मन्त्री निरीह
पर्यटन बोर्ड कार्यकारी प्रमुख छनोटको कार्यविधिमै प्रश्न, सचिवकाे जाेडबलसामु मन्त्री निरीह उपसमितिले तयार गरेको कार्यकारी प्रमुख छनोट कार्यविधिले नेपाल  पर्यटन बोर्डको ऐन र नियमावलीको अधिकार हस्तक्षेप गरेको भन्दै विवाद बढेको देखिन्छ ।
पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल
पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल
छोटो तर मनमोहक पदयात्रा 'लाङटाङ'
छोटो तर मनमोहक पदयात्रा 'लाङटाङ' जति उचाइमा बढ्दै जान्छौँ, त्यति चिसो बढ्दै गएको अनुभव बटुल्दै जान्छौँ । नुवाकोट जिल्लाबाट रसुवा जिल्ला प्रवेश गरेसँगै त्यो अनुभूति गर्न सकिन्छ ।
ऊर्जा थप पढ्‍नुहोस्
राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा
राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ ।
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति  
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति   संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । 
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्ताहरूलाई कुलमानको आह्वान
चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्ताहरूलाई कुलमानको आह्वान