Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
अर्थ
कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्य
कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्य कर्णालीमा एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माणको सरकारी योजनालाई यहाँका स्थानीय पालिकाले प्राथमिकतामा राखेको देखिँदैन ।  
कर्पोरेट थप पढ्‍नुहोस्
लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाभित्रका दुईवटा शाखा स्थानान्तरण
लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाभित्रका दुईवटा शाखा स्थानान्तरण लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना दुईवटा शाखा स्थानान्तरण गरेको छ ।
डीएभी विद्यालयमा राग र तालमिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ सम्पन्न
डीएभी विद्यालयमा राग र तालमिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ सम्पन्न
साभा हेल्थ केयरको नयाँ ड्राई पाउडर इनहेलर अब नेपालमा, दमको उपचारमा प्रभावकारी रहेको दाबी
साभा हेल्थ केयरको नयाँ ड्राई पाउडर इनहेलर अब नेपालमा, दमको उपचारमा प्रभावकारी रहेको दाबी भारतको अग्रणी फर्मास्युटिकल कम्पनी साभा (SAVA) हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपाली बजारमा ल्याएको छ । 
आफ्नै बलबुतामा उभिएको आईटी क्षेत्र, सरकारलाई थाहै छैन पर्यटनलाई उछिनेकाे व्यापार आँकडा
आफ्नै बलबुतामा उभिएको आईटी क्षेत्र, सरकारलाई थाहै छैन पर्यटनलाई उछिनेकाे व्यापार आँकडा
उपभाेक्ता थप पढ्‍नुहोस्
साभा हेल्थ केयरको नयाँ ड्राई पाउडर इनहेलर अब नेपालमा, दमको उपचारमा प्रभावकारी रहेको दाबी
साभा हेल्थ केयरको नयाँ ड्राई पाउडर इनहेलर अब नेपालमा, दमको उपचारमा प्रभावकारी रहेको दाबी भारतको अग्रणी फर्मास्युटिकल कम्पनी साभा (SAVA) हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपाली बजारमा ल्याएको छ । 
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्ब भन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।
एसले फर्निचरको शोरुम अब नेपालमा
एसले फर्निचरको शोरुम अब नेपालमा विश्वप्रसिद्ध एसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी बिक्री सुरु गरेको छ । एसले ब्रान्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेतामध्येको एक हो । 
डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर
डिसहोमले ल्यायो जति रकमको रिचार्ज उति नै बोनस पाइने अफर ३६५ दिनदेखि रिचार्ज नगरेका गाहकहरूलाई लक्षित गरी डिसहोमले 'जति पैसाको रिचार्ज, उति नै पैसा बोनस अफर' ल्याएको छ । कम्पनीले 'खुसीको रिचार्ज' अफरअन्तर्गत त्यस्तो योजना ल्याइएको जनाएको छ ।
बैंक/बीमा थप पढ्‍नुहोस्
लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाभित्रका दुईवटा शाखा स्थानान्तरण
लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाभित्रका दुईवटा शाखा स्थानान्तरण लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना दुईवटा शाखा स्थानान्तरण गरेको छ ।
नेपाल लाइफले सार्वजनिक गर्‍यो 'केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना'
नेपाल लाइफले सार्वजनिक गर्‍यो 'केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना' नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना' सार्वजनिक गरेको छ ।
कनेक्ट आईपीएसले ल्यायो स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने योजना
कनेक्ट आईपीएसले ल्यायो स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने योजना कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । यो अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन् । 
सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६औँ वार्षिकोत्सव
सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६औँ वार्षिकोत्सव सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर हर्षोल्लासका साथ १६औँ वार्षिकोत्सव मनाएको छ ।
पुँजी बजार थप पढ्‍नुहोस्
सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घट्यो
सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
नेप्से परिसूचकको ओरालो यात्रा जारी
सामान्य अंकले घट्याे शेयरबजार
सामान्य अंकले घट्याे शेयरबजार
‘ग्लोबल मनी विक’को अवसरमा नेपाल लाइफ क्यापिटलले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम
‘ग्लोबल मनी विक’को अवसरमा नेपाल लाइफ क्यापिटलले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम नेपाल लाइफ क्यापिटलले १८ देखि २४ मार्चसम्म देशका विभिन्न स्थानमा ‘ग्लोबल मनी विक’ को अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
अर्थ नीति थप पढ्‍नुहोस्
बजेटबारे विज्ञको सुझाव संकलन गर्दै अर्थमन्त्री, आकार ठूलो नबनाउन सुझाव
बजेटबारे विज्ञको सुझाव संकलन गर्दै अर्थमन्त्री, आकार ठूलो नबनाउन सुझाव पूर्वअर्थमन्त्रीहरूले पनि ठूलो आकारको बजेट कार्यान्वयन नहुने भन्दै यथार्थपरक बजेट ल्याउन सुझाएका थिए ।
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग अर्थमन्त्री पुनले लिए सुझाव 
बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग अर्थमन्त्री पुनले लिए सुझाव  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । 
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिसँग अर्थमन्त्रीको छलफल 
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिसँग अर्थमन्त्रीको छलफल 
उद्योग थप पढ्‍नुहोस्
साभा हेल्थ केयरको नयाँ ड्राई पाउडर इनहेलर अब नेपालमा, दमको उपचारमा प्रभावकारी रहेको दाबी
साभा हेल्थ केयरको नयाँ ड्राई पाउडर इनहेलर अब नेपालमा, दमको उपचारमा प्रभावकारी रहेको दाबी भारतको अग्रणी फर्मास्युटिकल कम्पनी साभा (SAVA) हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपाली बजारमा ल्याएको छ । 
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्ब भन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।
महिला उद्यमी महासंघले भेट्यो राष्ट्रपति, महिला उद्यमलाई ३० प्रतिशत बजेट विनियोजन गर्न ध्यानाकर्षण
महिला उद्यमी महासंघले भेट्यो राष्ट्रपति, महिला उद्यमलाई ३० प्रतिशत बजेट विनियोजन गर्न ध्यानाकर्षण
उत्साहका साथ जन्मिएका स्टार्टअप, जो बजारमा टिकेनन्
उत्साहका साथ जन्मिएका स्टार्टअप, जो बजारमा टिकेनन् नेपाली बजारमा एकतिर स्टार्टअप संस्कृति बढ्दै जानु, अर्कोतर्फ खुलेका स्टार्टअप नै अस्तित्व रक्षाको संघर्षमा देखिनु आफैँमा विरोधाभाष देखिन्छ ।
पर्यटन थप पढ्‍नुहोस्
उच्च अदालतले तत्कालका लागि रोक्यो पर्यटन बोर्डको सीईओ छनोट 
उच्च अदालतले तत्कालका लागि रोक्यो पर्यटन बोर्डको सीईओ छनोट 
बढ्दै छन् मनाङ घुम्न जाने पर्यटक, एक वर्षमा २१ हजारभन्दा बढी पुगे
बढ्दै छन् मनाङ घुम्न जाने पर्यटक, एक वर्षमा २१ हजारभन्दा बढी पुगे विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ ।
पर्यटन बोर्ड कार्यकारी प्रमुख छनोटको कार्यविधिमै प्रश्न, सचिवकाे जाेडबलसामु मन्त्री निरीह
पर्यटन बोर्ड कार्यकारी प्रमुख छनोटको कार्यविधिमै प्रश्न, सचिवकाे जाेडबलसामु मन्त्री निरीह उपसमितिले तयार गरेको कार्यकारी प्रमुख छनोट कार्यविधिले नेपाल  पर्यटन बोर्डको ऐन र नियमावलीको अधिकार हस्तक्षेप गरेको भन्दै विवाद बढेको देखिन्छ ।
पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल
पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल
ऊर्जा थप पढ्‍नुहोस्
जुम्ला पुर्‍याइँदै छ राष्ट्रिय प्रसारणको १३२ केभी लाइन
जुम्ला पुर्‍याइँदै छ राष्ट्रिय प्रसारणको १३२ केभी लाइन सरकारले आगामी साढे दुई वर्षभित्र जुम्लामा विद्युत्‌को १३२ केभी प्रसारण लाइनलाई विस्तार गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।
राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा
राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ ।
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति  
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति   संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । 
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।