सुजुकीको नयाँ वर्ष योजना 'क्यास पाऊँ एक्कासि' सार्वजनिकसुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले आउँदै गरेको नेपाली नयाँ वर्षको अवसर पारेर 'क्यास पाऊँ एक्कासि' योजना सार्वजनिक गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा १ करोड २० लाख बीमा दाबी भुक्तानीएनआईसी एशिया बैंकले आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत गत असारदेखि फागुन १४ सम्ममा १२ जना खातावाललाई कुल १ करोड २० लाख बीमा दाबी भुक्तानी गरेको छ ।
डिसहोमको 'क्याच द बिग अफर' सार्वजनिकफाइबरनेटले 'क्याच द बिग अफर' सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले अब अपत्यारिला मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीले बताएको छ ।
को हुन् गरिमा विकास बैंकका नवनियुक्त सीईओ उपाध्याय ?गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको ३०४औँ बैठकले उनलाई बढुवा गरेर सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।