को हुन् गरिमा विकास बैंकका नवनियुक्त सीईओ उपाध्याय ?गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको ३०४औँ बैठकले उनलाई बढुवा गरेर सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एनआईसी एशिया बैंकद्वारा १ करोड २० लाख बीमा दाबी भुक्तानीएनआईसी एशिया बैंकले आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत गत असारदेखि फागुन १४ सम्ममा १२ जना खातावाललाई कुल १ करोड २० लाख बीमा दाबी भुक्तानी गरेको छ ।
डिसहोमको 'क्याच द बिग अफर' सार्वजनिकफाइबरनेटले 'क्याच द बिग अफर' सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले अब अपत्यारिला मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीले बताएको छ ।