Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
संसदीय समिति
शिलापत्र वर्षव्यक्ति
शिलापत्र वर्षकलाकार
शिलापत्र वर्षखेलाडी
वर्षपुस्तक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
संसदीय समिति
शिलापत्र वर्षव्यक्ति
शिलापत्र वर्षकलाकार
शिलापत्र वर्षखेलाडी
वर्षपुस्तक
Fri, Mar 29, 2024
१६ चैत, २०८०
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
श्रममन्त्री कुँवर मन्त्रालयको काम छाडेर फूलमाला थाप्न व्यस्त
श्रम मन्त्रालयस्तरीय धेरै योजना, बजेट, रोजगारसम्बन्धी छलफल र अन्य महत्त्वपूर्ण विषयमा छलफल पनि नभएको श्रम मन्त्रालयकै एक कर्मचारीले शिलापत्रलाई जानकारी दिए ।
१९ असार, २०७९
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा अवैध रूपमा बसेका विदेशी श्रमिकलाई पुनः प्रवेशमा प्रतिबन्ध लगाइँदै, ९० हजार नेपाली प्रभावित
मलेसियाले अवैध रूपमा बसेका विदेशी कामदारलाई मलेसिया फर्किन आजीवन प्रतिबन्ध लगायो भने ९० हजारभन्दा बढी नेपाली उक्त कारबाहीमा पर्न सक्छन् ।
१९ असार, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरको इजाजतपत्र नवीकरण अनलाइनबाटै
इजाजतपत्र नवीकरण गर्न वैदेशिक रोजगार व्यवसायीलाई वैदेशिक रोजगार ऐन तथा नियमावलीले अनिवार्य गरेका कागजातसहित अनलाइनमार्फत निवेदन दिनुपर्ने विभागले जनाएको छ ।
१९ असार, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियन भाषा परीक्षा : नेपालबाट २७ सय ४१ जनाकाे काेटामा १८ सय ९ जना मात्रै पास
सन् २०२० मा भाषा परीक्षा पास गरेका परीक्षार्थीहरूको सामान्य सीप परीक्षण गरिँदै आएको थियो । तर, अब भने भाषा परीक्षा पास गरेपछि सीप परीक्षण अनिवार्य पास गर्नुपर्नेछ ।
१७ असार, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालीबाटै ठगिन्छन् साउदीमा अवैध बसेका नेपाली कामदार
साउदीबाट नेपाल फर्किन एक्जिट भिसा प्रोसेसिङ खर्च लाग्दैन । एक्जिट भिसाको प्रक्रिया गर्न शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ ।
१६ असार, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिक्षेत्रमा कोरियाले मागेजति कामदार पनि उत्तीर्ण भएनन्
कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएको शाखाले जनाएको छ ।
१४ असार, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायलले किन एक चरण मात्र कामदार लैजान्छ ? रोजगार सम्झौता भइसकेका ८७८ जना किन रोकिए ?
सरकारले इजरायलमा नेपाली कामदार पठाउन सन् २०१५ देखि सुरु गरेको हो । तर, इजरायल सरकारले प्राविधिक कारण देखाउँदै सन् २०१८ मै कामदार लिन बन्द गर्यो ।
१४ असार, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्री पद अस्थायी हो, सम्झिनलायक काम गर्छु : श्रममन्त्री कुँवर
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताले सम्झिनलायक काम गर्ने बताएका छन् ।
१३ असार, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवनियुक्त श्रममन्त्रीसामु यस्ता छन् चुनौतीका चाङ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवार सम्हाल्न एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर आएका छन् । कुशल र स्वच्छ छवि भएका नेता कुँवर पार्टीभित्र राम्रो संगठक मानिन्छन् ।
१३ असार, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिदाइ समाराेहमा निवर्तमान श्रममन्त्रीले भने- फेरि आउन सक्छु
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूले आठ महिना २१ दिन श्रममैत्री काम गरेको दाबी गरेका छन् ।
१३ असार, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रममन्त्री फेरिएसँगै बेलायत र कतारसँग यसैसाता हुने भनिएकाे श्रमसम्झाैता अनिश्चित
नयाँ श्रममन्त्री आएपछि फेरि विभिन्न चरणमा छलफल गर्नुपर्ने भएका कारण केही समयका लागि सम्झौताको मिति पछि सर्ने श्रम मन्त्रालयले स्रोत जनाएको छ ।
१३ असार, २०७९
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारी पुरानै लयमा फर्कियो, ठगी नियन्त्रण हुँदैछः श्रममन्त्री श्रेष्ठ (पूर्ण पाठ)
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले थलिएको वैदेशिक रोजगारी र श्रमबजार पुरानै लयमा फर्किएको दाबी गरेका छन् ।
१२ असार, २०७९
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदीमा अवैध बसोबास गर्दै आएका ९९ नेपालीले एक्जिट भिसा पाए
एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउँछ ।
१२ असार, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँचथरका विर्जमानले सुसाइट नोट लेखेर मलेसियामा आत्महत्या गरे
रोजगारीको खोजीमा साढे ५ वर्षअघि मलेसिया पुगेका पाँचथरको फालेलुङ गाउँपालिका- १ का विर्जमान कामीले 'आत्महत्या' गरेका छन् । ३८ वर्षीय विर्जमानले शनिबार मलेसियाको कोलालम्पुरस्थित आफू कार्यरत कम्पनीले दिएको कोठामा आत्महत्या गरेका हुन् ।
१२ असार, २०७९
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सय जना कामदार पुर्याउन नसक्दा लाइसेन्स जोगाउन म्यानपावरबीच डिमान्डको व्यापार
हाल, सञ्चालनमा रहेका ७ सय ५६ वटा म्यानपावर कम्पनीहरूमध्ये २ सय ४८ वटाभन्दा धेरै म्यानपावरले सय जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेको विभागको तथ्यांकले देखाएको छ ।
१० असार, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ वर्षपछि मलेसियाको रोजगारी लयमा, ‘फ्रि’का नाममा ४ लाखसम्म असुल्दै म्यानपावर
चार वर्ष अगाडिको जति नै संख्या भएको वैदेशिक रोजगार विभागले जनाएको छ । २०७४ सालकाे जेठ महिनामा करिब सात हजार नेपाली कामदार रोजगारीका लागि मलेसिया गएको विभागको तथ्यांकमा छ ।
९ असार, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अरुलाई खुसी बनाएर फोर्ब्स म्यागजिनमा छानिएका दुई नेपाली
सन्तोष पाण्डे भर्खर उठेर मोबाइल चलाउँदै थिए । बिहान ५ बजेर ४५ मिनेट जाँदा फोर्ब्सबाट इमेल आयो । इमेलमा सबैभन्दा माथि लेखिएको थियो– ‘कङ्ग्र्याचुलेसन’ ।
६ असार, २०७९
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोल्यान्ड पठाउँछु भन्दै २० लाख ठगी गर्नेविरुद्ध रोजगार न्यायाधीकरणमा मुद्दा
वैदेशिक रोजगार विभागले रोजगारीका लागि पोल्यान्ड पठाउँछु भन्दै २० लाख २० हजार रुपैयाँ ठगी गरेको पाइएपछि एक जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ ।
५ असार, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विमानस्थलकाे कारुणिक दृश्य : दूधेबालक बाेकेर बुबाआमाकाे रुवाबासी
३ महिनाअघि घर आएका गुरुङलाई बिदाइ गर्न छोरासँग विमानस्थल पुगेकी गुरुङको आँखाबाट श्रीमान्सँग छुट्नुपरेको पीडा आँसु बनेर झर्दै थियाे ।
५ असार, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
8
9
10
11
12
13
14
...
65
66
Next
सर्च गर्नुहोस्