कुमार नगरकोटीको भिडियाे कविता- खाडीको बालुवाखानी
नागरिकता बनाएँ, बनाएँ राहदानी, म पनि जान्छु अब, खाडीको बालुवाखानी ।
तेरो भरमा मेरो घर चलेन सरकार/म दीन–दुःखीको अब तँलाई के दरकार !
२२ पुस, २०७९
3 min read
Share
दलमग्न दल–दासहरू (नगरकाेटीकाे भिडियाे कविता)
दलबिना हाम्रो कुनै काम हुन्न । दलबिनाको यहाँ तीर्थ–धाम हुन्न । दलमा नहुने मान्छेको यहाँ कुनै गाम–ठाम हुन्न । दलच्यूत आद्मीको कहीँ–कतै नाम हुन्न ।
२० वैशाख, २०७९
6 min read
Share
सिन्थोलियन देहगन्धा
मायालुको कुरा गर्दा मलाई प्रायः दुईटा मायालु–मैत्री गीतको सुमधुर सम्झना भइजान्छ । एउटा हो गायक दीपक खरेलले स्वर–दान गरेको गीत, जसले मजस्ता मस्तमौला प्रेमीहरूको सामूहिक अतीतलाई सम्बोधन गर्छ:
३ वैशाख, २०७९
32 min read
Share
तिमी हिँड्ने गल्लीमा (भिडियो कविता)
तिमी हिँड्ने गल्लीमा– घाम ब्युँझनुअघि जिन्दगी ब्युँझन्थ्यो
तिमी हिँड्ने गल्लीमा– घाम अस्ताउनुअघि मृत्यु अस्ताउँथ्यो ।
१४ फागुन, २०७८
4 min read
Share
बलिउड मेमोयर्स (पाेडकास्ट)
घाटहरूमा बर्सातका ऐकान्तिक रातहरूमा कुनै मायावी मयजुसित मुलाकात हुने सम्भावना नभए पनि यदाकदा काल्पनिक प्रेमिकाको स्वैरकाल्पनिक यादमा म गुनगुनाउने गर्थें: मेरे नग्मो मे जो बसती है वो तस्वीर थी वो, नौजवानी के हसीं ख्वाब की ताबीर थी वो
३ फागुन, २०७८
109 min read
Share
प्रधानमन्त्रीको प्रेस वक्तव्य (भिडियाेसहित)
श्री ३ महाराज चन्द्रशमशेर जबराले बनाइदिएको दरबार हो सिंहदरबार । यो दरबारमा बस्ने सरदारको आत्मामा जबराकालीन शासकहरूको प्रेतात्मा घुसेको छ भन्ने अनर्गल प्रचार नगर्नुस्– सिंहदरबार गाउँ–गाउँमा पुगेन भनेर धुरु–धुरु नरुनुस्
१४ पुस, २०७८
3 min read
Share
ऊ कम्युनिस्ट मेनिफेस्टो पढिरहेको छ (भिडियाेसहित)
स्वस्थानी व्रतकथा, बाइबल र भागवत् गीताका पानाहरूमा-ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद-को अर्थ खोज्ने कमरेड-श्रीहरू राष्ट्रिय महाधिवेशनमा मेला भर्न गइसकेका छन् । ऊ भने श्रापित एकान्तवासमा चुपचाप आत्म-मन्थन गरिरहेको छ
१२ मंसिर, २०७८
4 min read
Share
ऋषिकेशमा छुटेको एक अनाथ अतीत (पोडकास्टसहित)
मैले उनलाई गंगामा डुब्की लगाउने हेतु बोलाएँ, 'आउनुस् मिलनजी, सँगसँगै नग्न स्नान गरौँ । जलसमाधि लिऔँ । आज लेखक र पाठक दुवै नाङ्गिऔँ । पवित्र जलमा डुब्की लगाएर आ–आफ्नो साहित्यिक पाप पखालौँ ।'
७ मंसिर, २०७८
56 min read
Share
डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast ||
डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast ||
२० भदौ, २०७८
1 min read
Share
डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण (पोडकास्टसहित)
एउटा बुढो मान्छे मार्बलको भुइँमा पोछा लगाइरहेको थियो । उसले मलाई एक पटक पुलुक्क हेर्यो र टालोको पानी निचोरेर पुनः भुइँ पुछ्न थाल्यो । मतिर नहेरीकनै निजले भन्यो, 'यो पुष्पकमल दाहालको सैलुन हो । कपाल काट्न आएको होला, होइन ?’
१७ भदौ, २०७८
44 min read
Share
देहान्त राजकर्णिकार, रिपोर्टिङ फ्रम आर्यघाट || Kumar Nagarkoti || Shilapatra Podcast ||
देहान्त राजकर्णिकार, रिपोर्टिङ फ्रम आर्यघाट || Kumar Nagarkoti || Shilapatra Podcast ||
२६ जेठ, २०७८
1 min read
Share
देहान्त राजकर्णिकार, रिपोर्टिङ फ्रम आर्यघाट (पोडकास्टसहित)
योर हाइनेस ! विडम्बना के हो भने ‘म्यारिज’ अचेल टाइम पास गर्ने फगत एक खेल भएको छ, जसमा मूलतः दुई खेलाडी हुने गर्छन् । एउटा खेलाडीलाई लोग्ने भनिन्छ र अर्काे खेलाडीलाई स्वास्नी । खेलमा कहिले लोग्नेले जित्छ, त कहिले स्वास्नीले ।
२४ जेठ, २०७८
21 min read
Share
विश्व सिनेमाः २१औँ शताब्दीका २१ फिल्म (पाेडकास्टसहित)
हाललाई यो आलेखको कार्यकारी अधिकार ममा निहित भएकाले म आज आफ्नै च्वाइसका फिल्महरूबारे कुरा गर्छु । तपाईंं एक्काइसौँ शताब्दीको ग्लोबल पाठक हुनुहुन्छ । त्यसैले, जाहिर सी बात है, म २१औँ शताब्दीका २१ फिल्महरूको नै चर्चा गर्नेछु
११ जेठ, २०७८
65 min read
Share
रुकुमका नवराज विक मारिएको एक वर्ष : कुमार नगरकोटीको रचनामा || Kumar Nagarkoti || Shilapatra Podcast
रुकुमका नवराज विक मारिएको एक वर्ष : कुमार नगरकोटीको रचनामा || Kumar Nagarkoti || Shilapatra Podcast
१० जेठ, २०७८
1 min read
Share
मनको सुनसान खण्डहर
मलामीहरूको सेलिब्रेटी–भीडमा तिमीले प्रधानमन्त्रीलाई देख्यौ । राष्ट्रपतिलाई देख्यौ । दुवै एकापसमा कानेखुसी गरिरहेका थिए । दुवैले चुइङ्गम चपाइरहेका थिए । लास भुँइमा थियो । कात्रोले छोपिएको । लासलाई गाड्ने कि जलाउने भन्ने विषयमा गाँइगुइँ चलिरहेको थियो
३१ वैशाख, २०७८
2 min read
Share
SEX AT DAWN, TIGER FOR BREAKFAST, और रात पश्मीने की
कहिलेकाहीँ किताबहरू म तिनका सेक्सी लुक्स र आकर्षक कभर डिजाइनका निम्ति किन्ने गर्छु । तिनको कला र सौन्दर्यमा मुग्ध हुन्छु । ADJUSTMENT DAY त्यस्तै हो । सुन्दर स्त्रीको मुहारजस्तै हो
२० चैत, २०७७
60 min read
Share
ओभरकोट : एक फर्मायसी संस्मरण (पोडकास्टसहित)
त्यसबेला, प्रहरी भ्यानमा मलाई कोचाकोच गर्दा म एक ‘सांसारिक अपराधी’ थिएँ । यस पटक प्रहरीकै अतिथि ! समयले तपाईंंलाई कहिले ‘अपराधी’ बनाउँछ र कहिले ‘अतिथि’, यु नेभर नो !
७ चैत, २०७७
34 min read
Share
ओभरकोट : एक फर्मायसी संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast |
ओभरकोट : एक फर्मायसी संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast |
४ चैत, २०७७
1 min read
Share