राजदूतका आंकाक्षीको ‘ट्रान्जिट’ बन्याे माओवादी
माओवादीले दक्षिण कोरियाका लागि राजदूत बनाएका कमानसिंह लामा हुन् वा चीनका लागि राजदूत भएका महेश मास्के । माअोवादी केन्द्रसँग आवद्ध भएर पनि उनीहरू माओवादीसँग खुसी हुन सकेनन् ।
१० वैशाख, २०७९
7 min read
Share
वीरगञ्जमा गठबन्धनबीच तालमेल सम्भावना कमजोर, कुन दलकाे सामर्थ्य कति ?
सत्ता गठबन्धनबीच अनौपचारिक रूपमा जुटेको सहमतिअनुसार वीरगञ्ज महानगर जनता समाजवादी पार्टी (जसपा)को पोल्टामा पर्नेछ
५ वैशाख, २०७९
10 min read
Share
भारतीय दूतावास छिर्ने प्रधानमन्त्रीको कदम ‘राष्ट्रिय लज्जा’, ९ महिनामा भारत रिझाउने देउवाका ९ प्रयास
२९ चैत साँझ भारतीय दूतावासको ‘कक्टेल रिसेप्सन’मा प्रधानमन्त्री देउवाको उपस्थिति धेरैलाई अस्वाभाविक र गैरकूटनीतिक भए पनि देउवाका लागि भने भारत रिझाउने पछिल्लो कडीको रूपमा लिइन्छ
३० चैत, २०७८
7 min read
Share
मधेसमा कांग्रेसलाई फाेरमकाे राहत, एमालेमा पहिलेकाे क्षति घटाउने कसरत
प्रदेशमा कांग्रेस, जसपा, माओवादी केन्द्रको राजनीतिक शक्तिमा परिवर्तन नआउने आकलन गरेका कर्ण लोसपा र एमालेको राजनीतिक शक्तिमा हुने फेरबदल चाहिँ पाँच दलीय गठबन्धनको भविष्यसँग जोडिएको ठान्छन् ।
२२ चैत, २०७८
12 min read
Share
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको शासन प्रणालीमाथि किन उठाए प्रश्न ?
चालिसे १४ फ्रेबुअरीको रुस–चीनको संयुक्त विज्ञप्ति, यसैबीचमा अमेरिकाले पास गरेको तिब्बत सपोर्ट ऐन र नेपालमा अनुमोदन भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई एकसाथ राखेर विश्लेषण गर्नुपर्ने बताउँछन् ।
१३ चैत, २०७८
5 min read
Share
चिनियाँ विदेशमन्त्री वाङ आउनु चार दिनअघि एमाले उपाध्यक्ष पौडेल किन गए चीन ?
नेकपा विभाजनप्रति असन्तुष्ट चीन आउने चुनावमा वामपन्थीहरू एक भएरै जाऊन् भन्ने चाहना प्रकट गरिरहेको विश्लेषण भइरहेको छ । त्यही विश्लेषणको बीचमा पौडेलको चीन भ्रमणलाई वाम मिलनसँग जोडिएको हो ।
७ चैत, २०७८
7 min read
Share
जनकपुरको मेयरमा दर्जनभन्दा बढी आकांक्षी, जसपा र कांग्रेसको दाबेदारीले गठबन्धनको सम्भावना न्यून
जनकपुरधाम उपमहानगरको मेयर हत्याउन दलहरूबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।
४ चैत, २०७८
5 min read
Share
सरावगीको एमाले प्रवेशले वीरगञ्जमा त्रिपक्षीय भिडन्तको संकेत, यी हुन् आकांक्षी
वीरगञ्जको मेयरमा दाबी गरिरहेका पात्र हेर्दा त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिएको छ ।
२ चैत, २०७८
7 min read
Share
प्रचण्डको गठबन्धन ‘मोडालिटी’ले प्रवेश पाएन, अझै अन्योलमा कांग्रेस
कांग्रेसभित्र उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य शेखर कोइरालाहरूको मत बलियो बनेको अवस्थामा गठबन्धन नबन्ने खतरा बढ्ता छ ।
२५ फागुन, २०७८
6 min read
Share
ओलीको संसद विघटनलाई प्रतिगमन भनेका माधव नेपाल अहिले किन अर्ली इलेक्सनको पक्षमा ?
संसद विघटनमार्फत अर्ली इलेक्सनको पक्षमा उभिएका नेपालको दुईवटा स्वार्थ देखिन्छ । स्थानीय तहभन्दा पहिले संघीय चुनाव हुँदा आफ्नो पार्टीको आकार बढाउन सकिन्छ भन्ने उनलाई लागेको छ ।
२४ फागुन, २०७८
8 min read
Share
सत्ता गठबन्धन जोगाएरै एमसीसी अनुमोदन गर्न तीन विकल्पबारे छलफल
संसदमा टेबल भएको एमसीसी अनुमोदन गर्ने र सत्ता गठबन्धन पनि निरन्तरता दिने विकल्पमा सत्ता गठबन्धमा छलफल सुरु भएको छ ।
१३ फागुन, २०७८
4 min read
Share
कामभन्दा ज्यादा ‘स्टन्टबाजी’मा पर्यटनमन्त्री प्रेम आले
मन्त्री आले कतिसम्म फण्डा गर्छन् भन्ने उदाहरण पशुपति विकास कोषमा नै देखिन्छ । कोषले धर्मशाला सञ्चालनका लागि बतास समूहलाई दिएको ठेक्का रद्द गराउन आलेले बढ्ता नै स्टन्टबाजी गरेको देखिन्छ ।
१० फागुन, २०७८
17 min read
Share
एमसीसी टेबल भएपछि संसदका सम्भावित तीन परिदृश्य, माओवादी र एकीकृत समाजवादी के गर्लान् ?
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार संसदमा टेबल गर्ने क्रममा अमेरिकी सहायता परियोजना एमसीसी कम्प्याक्टको नाम लिएनन् । यसले प्रष्टै संकेत गर्छ कि एमसीसीप्रति सभामुख सापकोटा सकरात्मक छैनन्, एमसीसी टेबल गर्नु उनले बाध्यता ठानेका छन् ।
८ फागुन, २०७८
6 min read
Share
मन्त्री आले र सीईओ रेग्मीको जुँगाको लडाइँले लथालिङ्ग पर्यटन बोर्ड
कोरोना महामारी कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिनुपर्नेमा मन्त्री र सीईओको जुँगाको लडाइँले बोर्डका आन्तरिक कार्यक्रमसमेत भद्रगोल हुन थालेका छन्
५ फागुन, २०७८
9 min read
Share
एमसीसीलाई संसदीय समितिमा अलमल्याउने माओवादी र एकीकृत समाजवादीकाे रणनीति
माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारको वीलका रूपमा एमसीसी सम्झौता टेबुल हुन दिने पक्षमा उभिए पनि संसदमा एमसीसीको पक्षमा मतदान भने नगर्ने मनसायमा छन् ।
३ फागुन, २०७८
7 min read
Share
माओवादी र एकीकृत समाजवादीलाई सकस: एमसीसी रोज्ने कि गठबन्धन छोड्ने ?
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियाजनासम्बन्धी सम्झौता संसदमा टेबुल गर्ने अडान लिएपछि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठ्यारोमा परेका छन् ।
२८ माघ, २०७८
5 min read
Share
नयाँ पार्टीको अध्यक्ष पशुपति शमशेर र बुद्धिमानमध्ये एकलाई बनाउने कमल थापाको रणनीति
आफू वरिष्ठ नेता हुने र राणालाई अध्यक्ष बनाएर लैजाँदा राप्रपाको पुरानो लिगेसी कायम रहने विश्वाससहित थापाले उनलाई अगाडि सार्ने प्रयास गरेका छन् ।
२५ माघ, २०७८
3 min read
Share
एमसीसीमा प्रधानमन्त्री देउवा अब मत्थर हुँदै गएका हुन् ?
कर्णालीका नेताहरूलाई भर्चुअल सम्बोधन गर्ने क्रममा प्रचण्डले दुईवटा विषयमा प्रष्ट पार्न खोजेका थिए । एक, एमसीसी २६ माघको संसदमा पेस हुँदैन । दुई, चुनावसम्म गठबन्धन कायम रहन्छ ।
२१ माघ, २०७८
7 min read
Share