सरकारमा रास्वपाका ४२ दिन– विवादै विवाद
लामिछानेले गृह मन्त्रालय दाबी गर्नुमा आफ्नो नागरिकता विवाद सल्टाउने प्रपञ्चसँग जोडिएको रहस्य खुलिसकेको छ ।
२२ माघ, २०७९
7 min read
Share
इन्जिनियरिङ कलेजबारे शिक्षा मन्त्रालयको विवादास्पद निर्णय, भ्रष्टाचारको सजाय पाएका न्यौपानेको पक्षमा खनाल
भ्रष्टाचारको अभियोगमा विशेष अदालतले कैद सजाय सुनाएका लम्बोदर न्यौपानेलाई फाइदा पुग्ने गरी खनालले निर्णय लिएको मन्त्रालय स्रोतको दाबी छ ।
१८ माघ, २०७९
10 min read
Share
नयाँमा पनि शक्तिको भोक : कमिटीबाट शक्ति आफूमा केन्द्रित गर्दै रवि र राजेन्द्र
परम्परागत तीन ठूला दलझैँ रास्वपा र राप्रपामा पनि भइरहेको अधिकार केन्द्रीकृत गर्ने प्रवृत्तिले दलहरूमा ‘निर्वाचित तानाशाह’ को प्रवृत्ति हावी हुने संकेत गर्छ ।
६ माघ, २०७९
13 min read
Share
व्यापारमा साम्राज्य फैलाइरहेका दीपक भट्ट किन तानिए सम्पत्ति शुद्धीकरणमा ?
पहुँचवाला ठेक्का व्यवसायबाट उनी पर्यटनदेखि रियल इस्टेटसम्मको व्यवसायमा संलग्न भए । व्यापार र व्यवसायलाई विविधीकरण गर्दै उनी पछिल्लोपटक पुँजीबजारमा प्रवेश गरे ।
५ माघ, २०७९
16 min read
Share
‘शहरी गरिबी व्यवस्थापनमा हुनेखाने वर्ग रमिते भो, गरिब होइन गरिबी हटाउने जनप्रतिनिधि चाहियो’
४ माघ, २०७९
25 min read
Share
प्रचण्ड सरकारको विदेश मामिला नीति कस्तो हुनुपर्छ ?
नेपाली राजनीतिमा बढ्ता प्रभाव विस्तार गरेको अमेरिकाले नरुचाएको गठबन्धन सरकार बनेका कारण प्रधानमन्त्री प्रचण्डमाथि थप चुनौती छन् ।
१२ पुस, २०७९
8 min read
Share
चुनौतीको चाङमा बालकोटको बार्दलीमा ‘प्रचण्ड’ उत्सव
प्रचण्डले आफूले प्रधानमन्त्री नपाउँदा माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव पनि गरेका थिए । अस्पतालबाट सिधै बालुवाटार पुगेका नेपालले असहमति जनाएका थिएनन् ।
१० पुस, २०७९
9 min read
Share
संसदमा तेस्रो केन्द्र बनाउने प्रचण्ड प्रयास, त्यसैमा टेकेर प्रधानमन्त्री दाबी गर्ने रणनीति
प्रचण्डले ०७० को चुनावको समयमा यस्तो अभ्यास गरिसकेका थिए । त्यतिबेला मधेसकेन्द्रित दलसहित ३३ वटा दललाई साथ लिएर सडक आन्दोलनको नेतृत्व प्रचण्डले गरेका थिए
१७ मंसिर, २०७९
8 min read
Share
सम्भावित चुनावी नतिजाले भन्छ- राजनीतिक अस्थिरताको प्रस्थानविन्दु बन्न सक्छ याे चुनाव
अहिलेको चुनावी प्रणालीले एउटा दललाई बहुमत दिलाउँदैन, त्यसले पनि राजनीति र सरकारलाई अस्थिर बनाउन सहयोगी बनाउँछ ।
४ मंसिर, २०७९
16 min read
Share
माओवादी महासचिव देव गुरुङलाई प्रश्न- चुनावपछि एमालेसँग मिलेर सरकार बनाउने हो ?
पाँचदलीय गठबन्धनले संविधानको रक्षा, समृद्धि र स्थायित्वको एजेन्डा केन्द्रित गरेको छ । त्यसलाई आधार बनाएर पार्टीले पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयमा नीति कार्यक्रम तथा घोषणापत्र बनाएको छ
३ कात्तिक, २०७९
15 min read
Share
'बाह्य शक्तिद्वारा प्रायोजित आत्मसमर्पणवादी शक्तिसँग लड्न एमालेसँग सहकार्य'
एमालेको चिह्नबाट चुनाव लड्ने भनेको सांसद हुने सुनिश्चितताजस्तै हो । धेरै लामो संर्घष गरेका, लामो पृष्ठभूमि भएका नेताहरू हुनुहुन्छ ।
२९ असोज, २०७९
8 min read
Share
प्रदीप ज्ञवालीलाई प्रश्नः घनश्याम भुसाल र भीम रावललाई टिकट नदिएर कमल थापा र एकनाथ ढकाललाई किन रातो कार्पेट बिछ्याएको ?
२८ असोज, २०७९
17 min read
Share
नेपालमा ६७ लाख राज्यविहीन नागरिक रहेको ‘आधारहीन’ प्रतिवेदन देखाएर के चाहन्छ अमेरिका ?
दुवै प्रतिवेदनमा अमेरिकाको स्टेट डिपार्टमेन्टले भनेको छ, नेपालमा १६ वर्ष पुगेपछि नागरिकता पाइन्छ
२४ भदौ, २०७९
15 min read
Share
राष्ट्रपतिको सन्देश संसद्ले नहेर्नु गल्ती हाे, संविधानभित्रै रहेर थप कदम चल्छ (अन्तर्वार्ता)
२३ भदौ, २०७९
32 min read
Share
कमिसनको चक्करमा रिट्ठेपानी डाँडा काट्न बिनाप्रतिस्पर्धा ठेक्का दिने तयारी, बैठकमा गुपचुप ल्याइयो एजेण्डा
१७ भदौ, २०७९
11 min read
Share