ओली समूहको प्रदेश रणनीति : मुख्यमन्त्री बरु कांग्रेसलाई दिने, प्रचण्ड–माधव समूहलाई रोक्ने
बागमती प्रदेश र प्रदेश- १ मा प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । त्यसपछि रणनीतिमा जुटेको ओली समूह बरु कांग्रेसलाई मुख्यमन्त्री दिएर सहमति जुटाउने तर प्रचण्ड–माधव समूहलाई मुख्यमन्त्री हुन नदिने रणनीतिमा लागेको छ
१६ पुस, २०७७
5 min read
Share
प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली, यसो भन्छ संविधान
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नो समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन्
९ पुस, २०७७
3 min read
Share
ओली समूहतिर बादलको ‘ग्रिनसिग्नल’, ओलीपछिको वरीयता पाउने
नेकपा विभाजनको अन्तिम चरणमा रहँदासम्म बादल दुवै समूहमा नखुलेका छैनन् तर दुवै समूहका नेताबीच संवादमा छन् । प्रधानमन्त्री ओलीसँग बुधबार बिहान संवाद गरेपछि बादल ओली समूहमा जोडिने सम्भावना बढेको बादलको सचिवालयको भनाइ छ
८ पुस, २०७७
2 min read
Share
प्रचण्डले किन राखे पार्टी फुट्ने १२ दिनको भाका ?
अलिक कडा र प्रष्ट रूपमा प्रस्तुत भएका प्रचण्डले अबको संसद अधिवेशनमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने पनि बताएका थिए । त्यति कुरा बताएपछि प्रचण्डले झन् प्रष्टै भने- ओली संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने अवस्थामा छैनन् । त्यसकारण उनले पार्टी विभाजन गर्न सक्छन् । त्यसको सामना हामीले गर्नुपर्ने हुनसक्छ
४ पुस, २०७७
5 min read
Share
यस्ता छन् ओलीका सम्भावित कदम
प्रधानमन्त्री केपी ओली कति बेला के निर्णय गर्छन र कता लाग्छन् भन्ने आंकलन गर्न नेकपाकै नेताहरु नसक्ने अवस्थामा छन् । शिलापत्रसँगको संवादमा नेकपाका केही नेताहरु ओलीका संभावित कदम आंकलन सम्म त गर्छन् तर त्यसको प्रतिवादको उपाय बताउन सक्दैनन्
३ पुस, २०७७
6 min read
Share
आफ्नै निर्णयमा लत्रिँदै ओली
निरन्तरका केही परिघटनाले ओली बाहिर बदनाम भइरहेका छन्, र पार्टीभित्र कमजोर । ओलीलाई बदनाम र कमजोर गराउन राष्ट्रपति विद्यादेवी भण्डारीको पनि भूमिका छ । प्रधानमन्त्री ओलीका हरेक निर्णयमा लाहछाप लगाईदिने भण्डारीले प्रधानमन्त्री मात्र होइन आफ्नै छविमाथि प्रश्न उठाइरहेकी छिन्
१ पुस, २०७७
6 min read
Share
(शिलापत्र सिरिज–१) : भ्रष्टाचारका अखडा बनेका दलीय कर्मचारी संगठन किन खारेज नगर्ने ?
कानुनी र नैतिक रूपमा समेत दलीय कर्मचारी संगठनको आवश्यकतामाथि प्रश्न उठेको छ । अहिले दलीय कर्मचारी संगठनले ऐनको मर्मविपरीत काम त गरेकै छैन, उनीहरूका गतिविधिले पनि औचित्यमाथि प्रश्न उठाएको छ
२६ मंसिर, २०७७
22 min read
Share
सगरमाथामा राजनीतिः एक दशक यसरी भिडे चीन र अमेरिका
शक्ति राष्ट्रहरू हिमालमाथि राजनीति कसरी गर्छन ? विगतमा नेपालका हिमाल आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो, सगरमाथा आरोहणमा बेलायतको
२३ मंसिर, २०७७
5 min read
Share
बादलकाे तेस्रो शक्ति दाबी, पाँच स्थायी सदस्यकाे साथ
अहिले बादल आफ्नै टिम बनाउने प्रयासमा जुटेका छन् । पूर्वमाओवादी नेताहरूलाई साथ राखेर नेकपामा ‘तेस्रो शक्ति’को रूपमा आफूलाई ठान्न थालेका छन् । यो टिमको लाइन भने दुई अध्यक्ष प्रचण्ड र केपी ओलीबीच एकता हुनुपर्छ भन्ने हो । र, त्यो एकता कम्तिमा पनि एकता महाधिवेशनसम्म जानुपर्ने तर्क छ
२२ मंसिर, २०७७
5 min read
Share
अग्लिँदै सगरमाथा, नयाँ नाप भाेलि
सन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको छ । बेलायती भूगोलशास्त्रीहरूको पहलमा त्यसबेला सगरमाथाको उचाइ नापियाे, जसको नेतृत्व बीए गल्टिनले गरेका थिए
२२ मंसिर, २०७७
5 min read
Share
'नेपालको अबको परराष्ट्र नीति स्वार्थमा आधारित हुनुपर्छ'
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा कसैको विमति छैन । भारतले अतिक्रमण गरेको सत्य हो । त्यसमा भारतीय प्रष्ट छन् । मेरो विचारमा कालापानी मुद्दा सकिँदैन । यो सल्टिने अवस्थामै छैन । कालापानी नेपालको हो तर भारत दिनेवाला छैन । नेपाल लडाइँ गर्न सक्दैन । ठूलै राजनीतिक सहमति भयो र कतै सट्टापट्टा भयो भने अर्कै कुरा हो
२१ मंसिर, २०७७
19 min read
Share
भारतीय विदेशसचिवसँग कालापानी क्षेत्र एजेण्डा के हुन्छ ?
श्रृगला भ्रमणबारे थोरै बोलेर आन्तरिक तयारीमा जुटेको मन्त्रालयसँग नेपाली पक्षले सीमा विवादको एजेण्डा औपचारिक रूपमा प्रवेश गरोस् भन्ने चाहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्ष सीमा विवादसँग जोडिएको कालापानी क्षेत्रबारे औपचारिक एजेण्डामार्फत थप छलफल गर्न चाहेको छैनन्
१० मंसिर, २०७७
4 min read
Share
भारतीय विदेशसचिवको भ्रमण : किन हुँदै छ यति धेरै चर्चा ?
राजनीतिकस्तरमा ठूला समस्या छन् जसको सम्बोधन राजनीतिक तहमा हुनपर्ने हाे । तर, त्यो स्तरमा छलफल गर्न नचाहने र कर्मचारी तहको भ्रमण गराउनु झारा टार्ने कुरा मात्रै हो
९ मंसिर, २०७७
8 min read
Share
ओली-देउवा समीकरण : के हुन्छ, के हुँदैन ?
नेकपाभित्र बहुमत पुर्याउन ८८ जना सांसद चाहिने भएका कारणले मात्रै ओली कमजोर देखिएका हुन् । कम्तीमा ६४ जना सांसद नै बोकेर गए भने यी तीन समूहको गठजोडमा सरकार बन्न सक्छ
७ मंसिर, २०७७
8 min read
Share
चितवन र सुर्खेत घटना नेकपा विभाजनको पूर्वाभ्यास !
सम्बोधनको अन्तिमतिर अध्यक्ष तथा केपी ओलीनिकट कार्यकर्ताले प्रचण्ड-माधव नेपाल पक्षका पाण्डेविरुद्ध नाराबाजी गरे । जब पाण्डे मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक अभिष्ट पूरा गर्न सञ्चालित गतिविधि रोक लगाउने स्थायी समितिले निर्णय गरेको प्रसंगको व्याख्या गर्दै थिए, त्यही क्रममा नाराबाजी भयो पाण्डेविरुद्ध
६ मंसिर, २०७७
6 min read
Share
पछिल्ला घटना हेर्नुस्, चीन अझै खुलेर आउँदै छ नेपालमा
अचेल चीन पहिलोको शान्त कूटनीतिबाट सक्रिय कूटनीतिमा फड्को मारेको छ । त्यसलाई नेपालको कूटनीतिक क्षेत्रले मसिनो गरी केलाउन सकेको छैन । बलेसीको छिमेकीलाई अमेरिकी रणनीतिको वाछिटाले सिरिङ बनाउने परिस्थिति आउँदा नेपालले चनाखो भएर अध्ययन गर्नुपर्ने थियो । तर बेवास्तामा गर्ने मात्र होइन, अविश्वासको खाडल बढाउने व्यवहारबाट चीन संशयमा छ
५ मंसिर, २०७७
13 min read
Share
नेकपामा अब सुरु हुनेछ नयाँ चालबाजी !
परिस्थिति आफूतिर साेझ्याउन विभिन्न तुरुप फाल्ने गरेका ओलीले आगामी १० दिनमा संकट टार्ने खालकाे कुनै नयाँ उपाय खाेज्न सक्ने नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन् । वास्तवमा ओलीले परिस्थितिअनुकूल बनाउन १० दिने ‘कुलिङ पिरियड’ पाएका छन् । यद्यपि, ओलीनिकट नेताहरू नै अर्काे प्रतिवेदन तयार गर्ने ओलीकाे प्रस्तावप्रति सहमत देखिँदैनन्
३ मंसिर, २०७७
Share
भड्खालोको डिलमा नेकपा : भोलिको सचिवालयले जोगाउन सक्ला ?
ओलीले भनेझैँ २८ कात्तिकमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिए प्रचण्डलाई नैतिक संकट पर्नेछ । र पाँच जना सचिवालय सदस्यले पराजित महसुुस गर्नेछन्
२ मंसिर, २०७७
Share
माधव नेपाललाई ओलीको प्रस्ताव: ‘तपाईंका लागि मैले के गर्नुपर्छ ?’
बहुमत सचिवालय सदस्यले दस्तावेज स्थायी समिति र केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरे थप समस्या हुने देखेपछि प्रधानमन्त्री ओली अहिले जसरी पनि वरिष्ठ नेता नेपाललाई फकाउने प्रयासमा लागेका छन् । तर, नेपाल अहिले ओलीसँगको सम्बन्धमा प्रचण्डभन्दा पर पुगेका छन्
३० कात्तिक, २०७७
Share