स्पष्टीकरणको आक्रामक सवाल-जवाफपछि कति सम्भव छ एमालेमा पुनर्मिलन ?
४ र ५ चैतको कार्यकर्ता भेलामा अधिकांशको मत ओलीसँग मिलेर जान नसकिने थियो । भलै, त्यतिबेला नेतृत्व नै प्रस्ट थिएन
१३ चैत, २०७७
12 min read
Share
भारतले फेरि नेपालमा आफूअनुकूल समीकरण बनाउन खाेजेकाे हाे ?
चीनको बढ्ता चुरीफुरी पनि नेपालको संसद् विघटनको कारक हो । तर, भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ, त्यसबाहेक फाइदाको दाउ हेरेर भारत नेपालको राजनीतिक समीकरण बनाउने प्रयास गरिरहन्छ
११ चैत, २०७७
9 min read
Share
राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्री ओलीले भने- संसद् भंग गरौं, प्रचण्डको प्रतिवाद- यो राजनीतिक कुरा गर्ने थलो होइन
प्रचण्डले अहिलेको फोरम राजनीतिक विषयमा प्रवेश गर्ने थलो नभएको भन्दै प्रधानमन्त्रीलाई संसद् भंग गर्ने विषयमै छलफल गर्नुपर्ने भए अन्य थलोमा छलफल हुन सक्ने बताए ।
३ चैत, २०७७
2 min read
Share
ब्रिफिङ : ओली रणनीति प्रधानमन्त्रीमा टिकिरहनेदेखि ‘अर्ली इलेक्सन’सम्म, प्रचण्ड–माधवलाई सकस थपिन सक्ने
नेकपाको संसदीय दलमा अहिलेसम्म ओली अल्पमतमा हो वा बहुमतमा भन्ने प्रस्ट भइसकेको छैन । प्रचण्ड–माधव समूहलाई संख्यात्मक, कानुनी र व्यावहारिक रूपमा ओलीलाई संसदीय दलको नेताबाट हटाउन समस्या छ
१६ फागुन, २०७७
10 min read
Share
कहाँ फस्यो सरकार–विप्लव वार्ता ?
थापा भन्छन्, ‘वार्ताका लागि विश्वासको वातावरण बनिसकेको थियो तर प्रतिनिधिसभा पुनर्स्थापनापछि उहाँहरूको धारणा आएको छैन र वार्ता अड्किएको छ ।’ मन्त्री थापाको भनाइअनुसार सरकार–विप्लव वार्ता तत्काल हुने छाँट पनि छैन
१४ फागुन, २०७७
10 min read
Share
पुनर्स्थापित संसद्मा नेकपा सग्लै उपस्थित हाेला ?
स्थायी कमिटी बैठकमा घुमाउरो पारामा दल विभाजनसम्बन्धी अध्यादेशको विकल्पमा भन्दा पनि प्रधानमन्त्रीबाट राजीनामा दिँदा उपयुक्त हुन्छ भन्ने नेताहरूकाे भनाइ थियो । तर, ओली त्यसमा सहमत देखिएनन् र अविश्वास प्रस्ताव सामना गर्ने मनोविज्ञानमा देखिन्छन्
१३ फागुन, २०७७
7 min read
Share
सरकार-विप्लव वार्ता : ओली संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न तयार भएका हुन् ?
संसदीय व्यवस्थामाथि जनमत संग्रह गर्न ओली तयार भएका हुन् ? विप्लवसँगको वार्ता प्रसंगसँगै प्रश्न उठेको छ ।
९ फागुन, २०७७
7 min read
Share
खर्बपति शेष घलेको भाइ बताउने लामिछानेको ठगी धन्दा, चिनियाँ लगानीकर्ताको ७ करोडको घर झ्वाम
लामिछाने चिनियाँ व्यापारीसँग मात्र होइन्, गैरआवासीय संघका पूर्वअध्यक्ष शेष घलेको भाइ नाता लगाउँदै विभिन्न उच्चपदस्थ व्यक्ति र वित्तीय संस्थाबाट रकम उठाउने गरेको भन्दै विवादमा तानिएका छन्
७ फागुन, २०७७
10 min read
Share
भारत नेपालको सूक्ष्म व्यवस्थापनमा फेरि सक्रिय, प्रचण्ड-माधव समूह भन्छ: हस्तक्षेप बढ्यो
सर्वोच्च अदालत फैसालको निकटमा आइपुगेको र प्रतिनिधिसभा पुनर्स्थापनाको माहोल बढ्न थालेपछि भारतीय सक्रियता तीव्र भएको हो ।
५ फागुन, २०७७
6 min read
Share
ओली समूहको दोस्रो वरीयतामा को ?
ओलीको स्तुतिबाट मात्रै डेपुटीको कमाण्ड पाइने बुझेका नेताहरूको चाकडीशैली पनि बढ्तै देखिन्छ । ओलीलाई राजनेता, राष्ट्रनायकजस्ता उपमा भिराएर नेताहरूले ओलीलाई देवत्वकरण गरिरहेका छन् । २३ माघको काठमाडौंको सभामा नेताहरूले मञ्चबाटै ओलीको देवत्वकरणमा नारा उरालेका थिए । ती नारा १ फागुनमा बुटवलमा पुग्दा झन् चर्किए
५ फागुन, २०७७
10 min read
Share
३ वर्षमा गरेका यी ६ कामले सम्झाउनेछन् केपी ओली
राष्ट्रियता, कूटनीतिक क्षेत्र तथा सामाजिक सुरक्षासँग जोडिएका केही निर्णय ओली शासनकालका सकारात्मक काम हुन् । कस्ता छन् त ती निर्णय,जसले प्रधानमन्त्री ओलीलाई राहत महसुस गराउँछन् ?
२ फागुन, २०७७
5 min read
Share
ओली शासनका तीन वर्षः अधुरै रहे चुनावी प्रतिवद्धता
गठबन्धनले झण्डै दुईतिहाइ बहुमतको जनमत पनि प्राप्त गर्यो । तर, केपी ओली नेतृत्वको तीनवर्षे वाम सरकारले घोषणापत्रमा उल्लेख कुनै पनि प्रतिवद्धतामा खराे उत्रिन सकेन । आमचासोका एउटै कामले पूर्णता नपाउँदै उनले संसद् विघटन गरिदिए
२ फागुन, २०७७
8 min read
Share
अमेरिकी राजूदत बेरीको प्रचण्ड-माधव भेट, नेकपा विभाजनलाई अनौपचारिक वैधता
अमेरिकी राजदूत र्यान्डी बेरी १२ माघमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा पुग्दा दुईवटा सन्देश बोकेका थिए
१४ माघ, २०७७
5 min read
Share
के देश दोस्रो खिलराजको खोजीमा हो ?
दोस्रो खिलराज प्रकरण अर्थात् दलभन्दा भिन्न व्यक्तिको नेतृत्वमा चुनावी सरकार । दोस्रो संविधानसभा विघटनपछि दलहरूले बसाएको नजिर हो स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार निर्माण । विगतको नजिरमा टेकेर फेरि त्यही परिस्थिति नआउला भन्न सकिन्न
१३ माघ, २०७७
7 min read
Share
निर्वाचन आयोगले विभाजन नमानेपछि अब के हुन्छ नेकपा ?
नेकपाको विभाजनलाई कानुनी मान्यता प्रदान गर्न नसक्नु निर्वाचन आयोगको हिम्मतसँग जोडिएको छ । ३५ दिनका गतिविधिलाई हेर्दा आयोगले आफ्नो सामर्थ्यभन्दा बढ्ता नेकपाको सामर्थ्यमाथि भर गरेको जस्तो देखियो
१२ माघ, २०७७
9 min read
Share
सरकार विपक्षी फसाउन अख्तियार प्रयोग गर्ने पाकिस्तानी मोडलमा ?
६ माघमा नेता थापाले बझाङमा अध्यक्ष नेपाल छिट्टै जेल जान्छन् भन्नु र १० माघमा गुल्मीमा मन्त्री ज्ञवालीले भ्रष्टाचारका पुराना फाइल खोलिनेछ भन्नु संयोग मात्र देखिँदैन
११ माघ, २०७७
6 min read
Share
आत्मकेन्द्रित ओलीमा मपाईंत्व बढ्यो, अनि संसद विघटन गरे
पाँच वर्ष सरकार चलाउन दिने त पार्टीले भनेकै थियो । अलिकति विकासको गतिमा जान्थ्यौँ । घर भत्काएर अर्को घर बनाउने जटिलतामा किन पस्नुपरेको हो ओलीलाई ? त्यहाँ मलाई बडो चित्त दुखिरहेको छ
४ माघ, २०७७
16 min read
Share
भारतीय विदेशसचिवले नेपालका राष्ट्रपति भेट्न पाउने, ज्ञवालीले मोदी भेट्न नपाउने ?
नेपाल पक्षको लामो प्रयासका बाबजुद भेट हुन नसकेपछि उच्चस्तरीय राजनीतिक भेट नहुँदा ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको राजनीतिक सन्देश मोदीलाई सुनाउन नै पाएनन् । संसद् विघटनपछि गहिरो राजनीतिक संकटको बेला ज्ञवाली भारत भ्रमणमा निस्केका थिए
३ माघ, २०७७
8 min read
Share
राजेन्द्र महताेसँग अन्तर्वार्ताः संसद् पुनर्स्थापना समाधान हाेइन, यस्ताे गणतन्त्र र संघीयताकाे काम छैन
जसपा अध्यक्ष उपेन्द्र यादव अहिले संसद् पुनर्स्थापनाको पक्षमा छन् । तर, अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रष्टसँग पुनर्स्थापनाको विरोध नगरे पनि पुनर्स्थापना मात्र समस्याको समाधान होइन् भनिरहेका छन् । उनै महतोसँग शिलापत्रकर्मी योगेश ढकालले गरेको संवादकाे सम्पादित अंश:
२४ पुस, २०७७
9 min read
Share