Demat को पुरा जानकारी सहित बजारको बुल कहिले सम्म? The Market| Episode 06
Demat को पुरा जानकारी सहित बजारको बुल कहिले सम्म? The Market| Episode 06
१२ साउन, २०७८
1 min read
Share
शेयर किनबेच गर्न उक्साउनेहरूलाई खोज्दै धितोपत्र बोर्ड, भेटे यस्तो हुन्छ कारबाही
यसरी अदालती प्रक्रियामा गएपछि पनि कसुर ठहरिएमा भने किनबेच गराउनेलाई ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म जेलसजायय भोग्नुपर्नेछ ।
७ साउन, २०७८
5 min read
Share
ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्ड गुहार्दै लगानीकर्ता, कमिसन ०.२० प्रतिशतमा झार्न माग
कमिसन चर्को असुलेको विषयमा ब्रोकरलाई मात्रै दोषी देखाउने गरिएको छ । यद्यपि सेबोन, नेप्से, सीडीएससीलगायतको कमिसन पनि ब्रोकर कमिसनमै जोडिएर आउने गरेको छ ।
५ साउन, २०७८
6 min read
Share
'ब्रोकरलाई गाली गर्छौं, समस्या ब्रोकरमा होइन, सिस्टममा छ'
हरेक ब्रोकरमा हेर्ने हो भने ठूलो मात्रामा स्रोत नखुलेको (अनक्लियर) पैसा छ । जुन कुन लगानीकर्ताको पैसा हो भन्ने ब्रोकरलाई नै थाहा छैन ।
२९ असार, २०७८
8 min read
Share
कपडामा विदेशी ब्राण्डको मोह- उपभोक्ताको रोजाइमा किन पर्दैनन् नेपाली उत्पादन ?
फेसन डिजाइन पढ्दै गरेकी आकृति खनाल नेपाली ब्राण्डमा फेसनेबल, गुणस्तरीय र सस्तो मूल्यमा कपडा पाइन्छ भन्ने उपभोक्तालाई थाहा नहुँदा यो समस्या आएको बताउँछिन्
२५ असार, २०७८
8 min read
Share
दैनिक १९ अर्ब पुगेको शेयर कारोबार ४ अर्बमा सीमित, यस कारण घट्दै छन् लगानीकर्ता
कोभिडमा पैसा सबै शेयरमै थुुप्रियो । यसले कारोबार बढाएको हो, तर औसतमा नेपालको कारोबार भने ५ देखि १० अर्बसम्ममा मात्रै हो ।
२२ असार, २०७८
3 min read
Share
विदेशको चमकधमक देखेर नेपाल फर्किएका यी व्यवसायीे, जो बन्दै छन् स्टार्टअपका भविष्य
हुँदाहुँदा कतिपय क्याम्पसहरूमा पढ्ने विद्यार्थीकै खडेरी पनि लाग्यो । तर, समय फेरिएको छ । अहिले विदेशमा सम्पन्न जीवन बिताइरहेका नेपाली युवाहरू नेपाल फर्कन थालेका छन् ।
१५ असार, २०७८
7 min read
Share
बजार खुल्दा पनि खुल्दैन पर्यटन व्यवसाय, १६ महिनामा ३२ अर्बको नोक्सान
कोरोना भाइरसको संक्रमणले विश्वलाई गाँजेसँगै त्यसमा बाट उठ्न नसक्दा नेपालको पर्यटनक्षेत्र झण्डै १६ महिना कोमामा पुगेको हो । पहिलो निषेधाज्ञामा नै करिब १० अर्ब गुमाइसकेको पर्यटनक्षेत्रले अहिलेसम्म झण्डै ३२ अर्ब गुमाइसकेको छ ।
१४ असार, २०७८
6 min read
Share
छिन-छिनमै नेट जाँदा व्यवसाय चौपट हुने डर, ग्राहकलाई इन्टरनेटको छैन भर
इन्टरनेट कम्पनीहरूले आफ्ना ग्राहकको विश्वास कसरी गुमाउँदैछन् भनेर जाँच्न टाढा जानु पर्दैन । कुनै संस्था वा कम्पनीमा पुगे हुन्छ । अहिले अधिकांश संस्थाले एकभन्दा धेरै कम्पनीको इन्टरनेट राख्न थालेका छन्
११ असार, २०७८
6 min read
Share
कमलाको कमाल : समुद्रबाट होइन, सानो पोखरीबाटै मोती उत्पादन
मोरङको सुन्दर हरैँचाकी कमला राईले विगत तीन वर्षदेखि मोती समुद्रमा मात्र पाइन्छ भन्ने भ्रमलाई चिर्दै स्वदेशमै उत्पादन गर्न थालेकी छन्
३ असार, २०७८
3 min read
Share
धितोपत्र बोर्डको एउटा विज्ञप्तिले यसरी घट्यो ४८ कम्पनीको शेयरमूल्य, कसको कति ?
धितोपत्र बोर्डले निकालेको विज्ञप्तिले बुधबार शेयरबजारमा पहिरो जाँदा सबैभन्दा मारमा ४८ कम्पनी परेका छन् । शेयरमूल्यमा पहिरो जाँदा लगानीकर्ताले एकैदिनमा १ खर्ब ८१ अर्ब रुपैयाँ गुमाउन पुगे
२ असार, २०७८
2 min read
Share
बजारमा सिटामोलको अभाव : उत्पादनमा कमी कि कालोबजारी ?
‘अहिले हामीले पर्याप्त मात्रामा सिटामोल पठाएका छौँ तर उपभोक्तासम्म नपुगेको देख्दा अचम्म लागेको छ,' अध्यक्ष क्षत्री भन्छन्, ‘उत्पादन भए पनि बीचमा नै औषधि हराइरहेको छ । यसर्थ भारततर्फ निकासी पो भइरहेको छ कि भन्ने आशंका छ ।’
२६ जेठ, २०७८
5 min read
Share
शेयरमा पैसा : लगानी १ हजार, नाफा झण्डै ४७ हजार
महिला लघुवित्तले ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । बजारमा महिला लघुवित्तको आपूर्ति कम हुँदा पनि दोस्रो बजारमा कारोबारमा आएदेखि यसको माग बढ्न पुग्यो । जसले गर्दा हरेक दिनजसो सर्किट लाग्दै आएको छ ।
२१ जेठ, २०७८
6 min read
Share
अक्सिमिटरमा व्यापारीको लुट धन्दा : ८ सयमा किन्छन्, ६ हजारमा बेच्छन्
आकृति मेडिकल सेन्टरका सञ्चालक मेघराज पाण्डे भने केही ठूला व्यवसायीले कालोबजारी गर्दा अक्सिमिटरको कृत्रिम अभाव भएको आरोप लगाउँछन् । ‘हामीले किन्ने होलसेलमा नै महँगो छ,' उनी भन्छन्, ‘काम एउटै भए पनि ब्राण्डअनुसार मूल्यमा फरक आएको हो ।’
१७ जेठ, २०७८
5 min read
Share
बजेटमा पुँजीबजारः 'एनटीसीबाट बाेनस खान पाइन्छ भनेर ढुक्क चैं नहुनाेस् है'
‘सरकारले बजेटमार्फत नेपाल टेलिकममा सर्वसाधारणको स्वामित्व बढाउने घोषणा गरेको छ। धेरैलाई यसमा भ्रम हुन सक्छ- टेलिकमले एफपीओ जारी गरेर प्रिमियम संकलन गर्छ र त्यसबाट बोनस खान पाइन्छ भन्ने । तर, यो बुझाइ गलत हुन सक्छ
१६ जेठ, २०७८
6 min read
Share
बजेटमा समावेश भए पनि कार्यान्वयनमा सकस, बर्सेनि दोहोरिन्छन् व्यवसायीका यी माग
१४ जेठ, २०७८
5 min read
Share
होम डेलिभरी सेवा रोक्दा सामान किन्न बाहिर निस्कन थाले संक्रमित
आइसोलेसनबाट संक्रमित बाहिरि आउनुपर्ने अवस्था र उपभोक्ताहरूले घर-घरमै सामान पाउने सुविधाबाट बञ्चित गरिँदा उपभोक्ता अधिकार हनन् भएको अधिकारकर्मी माधव तिम्सिना बताउँछन्
११ जेठ, २०७८
4 min read
Share