त्रिवि समाजशास्त्रका ‘बाहुबली’ शिक्षक, जसलाई एक वर्ष कैद हुन सक्छ
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख युवराज लुइँटेलमाथि आंशिक शिक्षक ललित विष्टले हेल्मेट प्रहार गरेको भिडियो बिहीबार सार्वजनिक भयो ।
२२ वैशाख, २०८०
6 min read
Share
तिलिचोमा काता देखाएका कुशल, गिनिज बुकमा नाम राख्न चाहन्छन् (भिडियोसहित)
दुई दिनको हिँडाइले थाकेको शरीर । डाँडाकाँडा र कठिन बाटोहरू छिचोल्दै उनी तिलिचो पुगेका थिए । तर, कुशलले अठोट लिए, अग्लो तालमा काता प्रदर्शन गर्ने ।
८ वैशाख, २०८०
17 min read
Share
मनमोहक तिलिचो, १० हजारमा ट्रेक
हिउँमै रमिएका थिए आन्तरिक तथा बाह्य पर्यटकहरू । हिमालको चिसो सिरेटो सेक्न आइपुग्थ्यो । कठिन बाटो हिँडेर ताल पुगेका पर्यटकहरू भन्दै थिए, ‘स्वर्गको बाटो कस्तो हुन्छ, थाहा छैन । तर, मलाई स्वर्गको बाटो यही लाग्यो ।’
६ वैशाख, २०८०
5 min read
Share
जब उनीहरू हातखुट्टा नचल्ने र ओर्कीफर्की गर्न नसक्ने भए
सिन्धुपाल्चोककी गीता तामाङ (नाम परिवर्तन)का १९ वर्षीय छोरा तिलक पनि जन्मजातै हिँड्न नसक्ने भए । सत्केरी बेथा लागेको ढिला समयपछि जन्मिएका थिए तिलक ।
२७ चैत, २०७९
9 min read
Share
सांसदहरू मिच्छन् आफैँले बनाएको नियम, कर्मचारी भन्छन्- नियमावली पढिदिए हुन्थ्यो
प्रतिनिधिसभाको १९ चैतमा बसेको बैठकले संसदको नियमावली पारित गर्यो । तर, उक्त नियमावली लागू भएको पहिलो दिनदेखि नै सांसदहरूले उल्लंघन गर्न थालेका छन् ।
२४ चैत, २०७९
6 min read
Share
संसदको एक दिनको खर्च १० लाख, उपलब्धि 'शून्य'
बिहीबार संसद बैठक करिब ३ घण्टा चल्यो । ढ्यापढ्यापे (आकस्मिक), शून्य र विशेष समयमा सांसदले समय बिताए ।
२३ चैत, २०७९
6 min read
Share
संसदीय समितिमा सभापति बन्न सांसदहरूको लबिङ, कुन दलको कतिवटामा दाबी ?
संसदमा प्रतिनिधित्व गर्ने दलहरूले संसदको विषयगत समितिमा पठाउने सदस्य र सभापति चयनको गृहकार्य थालेका छन् ।
२० चैत, २०७९
6 min read
Share
खसी ब्रिकी नभएपछि छोराको शुल्क तिर्न तलहरी धितो राखेकी थिइन् कस्तुराले
१७ चैत, २०७९
4 min read
Share
चर्को लेबीकाे मारमा सांसद, तलबभत्ताले चियाखाजा खर्च पनि पुग्दैन
‘पार्टीको अन्य आम्दानी छैन । कम्युनिस्टको जनप्रतिनिधिबाट लेबी उठाउने पहिलेदेखि नै चलन हो,’ उनले भने ।
१६ चैत, २०७९
7 min read
Share
केपी–सीपीलाई सेल्टर दिएका खम्बू सर, श्रीमती शुभलक्ष्मीले डोर्याउँदै पुर्याउँछिन् संसद
१४ चैत, २०७९
23 min read
Share
५ कक्षामा पढ्ने गरिमा न्यायका लागि परीक्षा छोडिन्, ११ दिन हिँडेर काठमाडौं आइपुगिन्
‘टाउको बेस्सरी दुखेको छ । योभन्दा बढी दुखाइ मिटरब्याजी साहुले दिएको छ ।’
१२ चैत, २०७९
7 min read
Share
कालापानी, लिम्पियाधुरा, लिपुलेकको जनगणना भएन, जातजाति, भाषा र धर्मको तथ्यांक आएन
प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ
१० चैत, २०७९
16 min read
Share
सभामुखसँग किन सशंकित भए सत्तारुढ दल ?
गत ६ चैतमा संसद बैठक बसेपछि अर्को बैठक ९ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएको थियो । तर, सभामुख देवराज घिमिरेले १२ गतेका लागि डाके । यसमा सत्तारुढ दलहरूले असहमति जनाएका छन् ।
९ चैत, २०७९
4 min read
Share
तीन महिनामै संसदकाे ३४ प्रतिशत विश्वास गुमाएका प्रचण्ड
तीन महिनाको अवधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)प्रति संसदकाे विश्वास झण्डै एक चाैथाइले घटेको छ ।
६ चैत, २०७९
8 min read
Share
स्ववियु चुनावले तातेको त्रिवि प्राङ्गण, पार्टीको विद्यार्थी रोज्ने कि स्वतन्त्र ?
‘हराभरा र सिस्टम बसेको हुनुपर्थ्यो,’ उनले भने । तर, हिजोआज विश्वविद्यालयको प्राङ्गण डाइभिङ सिक्ने थलो र चरन क्षेत्र बनेको छ । ‘ज्ञानको थलो बन्नुपर्ने होइन र ?’
२ चैत, २०७९
8 min read
Share