देउता भन्दै ढुंगा पुज्छन्, त्यही ढुंगाले कुकुर कुट्छन्
मान्छेलाई खुवाउने त जति पनि छन् । यहाँ कुकुरलाई कसले खुवाउँछ ? उल्टो ढुुंगाले हानेर धपाउँछन् । कुकुर पनि त जीव हो । मान्छेले जस्तै खानेकुरा खाने जनावर हो । घाँस खान जान्दैन कुकुर । घरमा बस्ने जात हो
२७ चैत, २०७६
Share
त्रिविले थाल्याे काेरोनाबारे अनुसन्धान
नेपालमा भित्रिएको कोरोनाको शक्ति कस्तो छ ? त्यसको अनुसन्धान गर्छौं । चीन, भारत, युरोप, अमेरिकालगायतका देशमा देखिएको कोरोना र नेपालमा देखिएको कोरोनाको शक्ति एउटै छ छैन ? रूप बदलिएर आएको हो होइन, ती विषयमा अध्ययन गर्छौं
२६ चैत, २०७६
Share
कारोनासँग लड्न यी जडीबुटीले बढाउँछ इम्युनिटी पावर
लकडाउनका कारण बाहिर जडीबुटी लिन जान सकिँदैन । त्यसैले तत्कालका लागि घरमा किचेनमै भएका जडीबुटीलाई प्रयोग गर्न सकिन्छ
२५ चैत, २०७६
Share
धार्चुलामा अलपत्र नेपाली भन्छन् : कुहिएरै मर्ने भयाैँ
जसलाई लागेको हो, उसैलाई उपचार गरेर अरुलाई जान दिए हुने । सबैलाई लाग्ने भयो । घरमा पुग्ने आस नै मर्न थालेको छ । दिन पनि ठूलो लाग्छ । अब यतै कुहिएर मरिने भयो
२४ चैत, २०७६
Share
फोर्ब्समा अटाएका पूर्वेली ‘अर्बान गर्ल’
२० हजार रुपैयाँबाट सुरु गरेको व्यवसायमा अहिले ५० जनाले रोजगारी पाएका छन् । विदेश नगएको र सरकारी जागिर नखाएकाेमा उनीहरूलाई अहिले कुनै पछुतो छैन
२४ चैत, २०७६
Share
लकडाउनमा घरमा सामान बिग्रियो ? अब अनलाइनबाटै निःशुल्क मर्मत
‘घरघरमा गएर सेवा दिँदा कोभिडको जोखिम हुन्छ । त्यसैले तत्कालका लागि हामीले अनलाइनबाट सेवा दिन लागेका हौँ,’ उनले भने, ‘लकडाउन लम्बियो भने सरकारसँग अनुमति लिएर थप सेवा दिन्छौँ ।’
२३ चैत, २०७६
Share
के हो कोरोना ‘कन्ट्याक्ट ट्रेसिङ ? किन गरिन्छ ?
के हो कन्ट्याक्ट ट्रेसिङ ? किन गरिन्छ ? कसरी गरिन्छ ? ट्रेसिङबाट कसरी भाइरस रोकथाम हुन्छ ? सरकारले अहिलेसम्म कहाँ कति जनालाई ट्रेसिङ गर्यो ?
२३ चैत, २०७६
Share
दाउराले गल्फ खेल्थिन् फोर्ब्सकी प्रभावशाली महिला
'छोरीको फोनभन्दा पहिले नै छोरीका साथीले खबर ल्याए,’ प्रतिमाकी आमा कल्पनाले भनिन्, ‘खुसीको सीमा छैन । छोरीले नाम राखेको सुन्दा आँसु नै झरे’
२१ चैत, २०७६
Share
अस्पतालले थाल्याे फोनबाटै काेराेनाकाे उपचार
अहिले टाढाबाट बिरामी आउन सक्नु हुन्न । त्यस्ता बिरामीका लागि फोनबाटै उपचार सेवा दिएका छौँ । कोरोनाको शंका लागेमा फोनबाट पनि परामर्श लिन सकिन्छ ।
२० चैत, २०७६
Share
किन आवश्यक छ अनलाइन कक्षा ?
यो समयमा डिस्ट्यान्स लर्निङ गर्न सकिन्छ । विश्वमा नै चलेको लर्निङ हो यो । त्यसैले काठमाडौं विश्वविद्यलयको स्कुल अफ एजुकेसनले अनलाइनबाट कक्षा चलाइरहेको छ
१९ चैत, २०७६
Share
कोरोना कहर :३ दिन हिँडेर घर पुगेपछि ...
'१ दिन त स्कुलमा बस्यौँ । घना जंगल हिँड्नुपर्ने । जंगली जनावरको डर । पेटमा अन्न परेको छैन । उता कोरोनाको त्रास । २ दिन खुल्ला आकासमै दिनरात बितायाैँ, उफ ! दिन पनि रातझैँ लाग्थ्यो । कसैको साथ र सहयोग थिएन । कतिबेला घर पुग्ने भन्ने मात्र ध्याउन्न थियो'
१८ चैत, २०७६
5 min read
Share
सरकार ! कोरोनाको अनुसन्धान गर्नुपर्ने विश्वविद्यालयहरू बन्द गर्न मिल्छ ?
अरु देशका विश्वविद्यालयले कोरोनाको अनुसन्धान र आवश्यक सामग्री उत्पादन गरिरहँदा नेपालका विश्वविद्यालय आँखा चिम्लिएर बस्न मिल्छ ? यो संकटमा विश्वविद्यालयहरू कहाँ छन् ? के गरिरहेकाे छ विश्वविद्यालयको नेतृत्व ?
१८ चैत, २०७६
Share
मध्यम वर्गीय परिवारलाई राहत प्याकेज खोई ?
उद्याेगी व्यापारी र निम्न वर्गलाई राहतमा समेटियो । तर, शहरमा बस्ने भनेको मध्यम वर्गीय परिवार हो । याे परिवारलाई राहत खोई ? मध्यम वर्गीय एक दिन भोकै बस्न तयार हुन्छ । तर, खाद्य संस्थानमा लाइनमा बसी चामल थापेर खाँदैन । त्यो संख्या ७०/८० प्रतिशत छ ।
१७ चैत, २०७६
Share
राहत दिए शुल्क मिनाहा गर्छौं : निजी विद्यालय
सरकारले गरेको निर्णय कार्यान्वन हुनुपर्छ । तर त्यसका लागि हाम्रो तीन वटा शर्त छन् । झण्डै २ लाख शिक्षक र कर्मचारी छन् । सरकारले शिक्षक र कार्मचारीको एक महिनाको तलब दिनुपर्छ । बैंकको एक महिनाको ब्याज मिनाह गर्नुपर्छ । र, घरबाहल मिनाहा गर्नुपर्छ
१७ चैत, २०७६
Share
अनलाइनबाटै पढाउँदै छन् केयूका प्राध्यापक
‘स्नातकमा ६० जना विद्यार्थी छन्,’ उनले भने, ‘४० जना मात्र सम्पर्कमा आए । सबै विद्यार्थीसँग सम्पर्क भएपछि स्नातकका विद्यार्थीलाई पनि पढाउने हो । अहिले स्नातकाेत्तरका ८ जना विद्यार्थीलाई पढाइरहेको छु ।’
१७ चैत, २०७६
Share
डाक्टर-नर्सका व्यथा : परिवारको दबाब र जिम्मेवारीको तनाव
‘बन्दुकविना एक सिपाही युद्धमा होमिन सक्छ ? उसको मनोबल केले उच्च बनाउँछ ? अनुमान गर्नुहोस् त ! सिपाहीका लागि बन्दुक जस्तै हो एक स्वास्थ्यकर्मीका लागि ड्रेस अर्थात् पीपीई, जसले काम गर्न मनोबल बढाउँछ । हाम्रो सुरक्षा कवच हो पीपीई ।'
१६ चैत, २०७६
10 min read
Share
दिनभर सुनसान, साँझमा चहलपहल
तरकारी बजारमा उपभोक्ताको भीड छ । भीडभाडमा जाँदा कोरोना सर्ने जोखिम हुन्छ । तर, उपभोक्ता जोखिम मोलेरै तरकारी किनिरहेका देखिन्थे
१५ चैत, २०७६
Share
सरकार ! घर जान दिने कि सडकमै मरौँ ?
‘हिँड्नु हुन्न, बन्द छ भन्ने पनि थाहा छ तर नहिँडेर के गर्ने ? हामी भोकै मर्नु त ? आज ५ दिन भयो, खानेकुरा छैन । खानेकुरा भेटिए पनि किन्न पैसा छैन । दिउँसो काम गरेर बिहान-बेलुका पेट भर्नेे हामी । काम बन्द भए पनि पेट बन्द नहुने रहेछ, अनि घर नहिँडेर के गर्नु त ?’
१५ चैत, २०७६
Share