नेपाली चिकित्सककाे दाबी: कोरोना भाइरस नेपालमा पहिल्यै थियो
कोरोना भाइरस नेपालमा पहिल्यैदेखि थियो । पशुहरूमा पनि छ । कोरोना भाइरस कुकुरहरूमा लगाइन्छ । पछिल्लो समय मान्छेलाई सरेको हो ।
१७ वैशाख, २०७७
Share
सर ! घरबेटीले भने ‘नो इन्ट्री’
‘घरबेटीले ‘नो इन्ट्री’ टेकुको रिपोर्ट ल्याऊ भनेपछि जाँच गर्न आएका हौँ,’ ढुंगानाले भने, ‘हिजो धादिङबाट आएको । घरबेटीले छिर्न दिनु भएन । पछि पुलिस र वडाको रोहबरमा राति कोठामै बस्यौँ । अनि आज जाँचका लागि आएका हौँ’
१६ वैशाख, २०७७
Share
चट्याङ किन पर्छ ? जोगिने कसरी ?
प्रि– मनसुनको समयमा सबैभन्दा धेरै चट्याङ पर्छ । २०६८ सालदेखिको तथ्यांकलाई हेर्ने हो भने वार्षिक १०६ जनाको चट्याङका कारण मृत्यु हुने गरेको छ
१५ वैशाख, २०७७
4 min read
Share
बहसमा अनलाइन शिक्षा : कति ठीक, कति बेठीक ?
अनलाइन कक्षा अहिले समयको माग हो । २१औँ शताब्दीमा यसको प्रयोग गरेनौँ भने अन्याय हुन्छ : एनब्याप्सन,
पैसा जम्मा गर्ने समय भएकाले अभिभावकलाई चुस्न अनलाइन कक्षा भनिएको हो, यो व्यावहारिक छैन : अभिभावक
१४ वैशाख, २०७७
Share
नेपाली युवाले बनाए काेराेना संक्रमितकाे उपचारमा सघाउने राेबाेट
‘रोबोटले औषधि र खाना पुर्याउने भएपछि डाक्टर र नर्सलाई सर्ने सम्भावान कम हुन्छ,’ उनी भन्छन्, ‘बिरामीको उपचारमा पनि कमी हुँदैन । संक्रमितको रेखदेख गर्न रोबोट सारथी बन्नेछ’
१२ वैशाख, २०७७
Share
भूकम्पले अत्याएका ती कहालीलाग्दा ७ दिन
पक्की घरहरू पनि ढल्न थाले । पहाड मच्चिरहेको छ । बीचमा मान्छेहरूको आर्तनाद, भागाभाग, कोलाहल । हेर्दाहेर्दै वरिपरि रक्ताम्य । कतिले ‘ऐया’समेत भन्न पाएनन् । कति मान्छेहरूले अन्तिम सास त्यहीँ फेरे । एकैछिनमा तातोपानी रणभूमि जस्तै बन्यो
१२ वैशाख, २०७७
Share
सरोकारवाला भन्छन्ः एसईई, ११ र १२ को परीक्षा तत्काल सम्भव छैन
लकडाउन खुलेर पूर्ण रूपमा वातावरण शान्त नभएसम्म एसईई, कक्षा ११ र १२ को परीक्षा गर्न नसकिने सरोकारवाला निकायहरूले बताएका छन्
१० वैशाख, २०७७
Share
के हो कोरोना ‘प्लाज्मा थेरापी’ ? कसरी गरिन्छ ?
प्लाज्माबाट रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास गरिएको छ । त्यसैले एक व्यक्तिकाे प्लाज्मा अर्काे व्यक्तिमा सार्नुलाई प्लाज्मा थेरापी भनिन्छ । नेपाल सरकारले पनि यो थेरापीलाई प्रयोग गर्ने तयारी गरेको छ
१० वैशाख, २०७७
Share
निजी विद्यालयले १५ वैशाखदेखि अनलाइनबाट नयाँ शैक्षिक सत्र चलाउने
'निजी विद्यालयलाई अध्ययन अध्यापनभन्दा पनि विद्यार्थी भर्ना गरेर वर्षभरिको पैसा असुल्न हतार भएको हो'
९ वैशाख, २०७७
Share
पीपीई कसरी बन्छ ? प्रयोग कसरी गर्ने ?
पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) व्यक्तिगत सुरक्षाकवज हो । खुट्टामा, पैतालामा, जिउमा, पैतालादेखि टाउकोसम्म लगाउने फरकफरक खालका पीपीई हुन्छन् । गुणस्तरीय पीपीई प्लास्टिकबाट बनाइन्छ । प्लास्टिकलाई हामी खराब भन्छौँ । अहिले प्लास्टिकले मान्छेको जीवन रक्षा गरिरहेको छ
८ वैशाख, २०७७
10 min read
Share
विद्यालयले लिएको परीक्षालाई नै एसईईको मान्यता दिऔँ, कक्षा १ देखि ९ सम्मको नतिजा लकडाउन खुलेपछि
तत्काल १ देखि ९ कक्षासम्मको नतिजा सार्वजनिक गर्न सकिँदैन । कक्षा ११ र १२ को परीक्षा पनि रोकियो । अहिले परीक्षा हुने अवस्था छैन
५ वैशाख, २०७७
Share
विद्यार्थीको नतिजा नरोकाैँ, प्रविधिबाट पढाऔँ
कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा निकाल्ने काम शिक्षकको हो । लकडाउनलाई देखाएर नतिजा रोक्नुपर्ने कारण छैन
५ वैशाख, २०७७
Share
सावधान ! आरडीटी स्वास्थ्यमाथि खेलवाड हो, पीसीआर गराऔँ
जसरी अहिले परीक्षण भइरहेको छ, यो ठीक उल्टो भएको छ । हिजो रोग थियो थिएन भनेर अहिले परीक्षण गर्ने समय होइन । आज भर्खर रोग सुरु भएको छ । वर्षौं दिनपछि गर्ने परीक्षण आज गरेर मानव स्वास्थ्यमाथि खेलवाड भइरहेको छ
४ वैशाख, २०७७
Share
लकडाउनमा सवारी पास चाहियाे ? यसरी पाइन्छ डिजिटल पास
अब पास लिन जिल्ला प्रशासन कार्यालय पुग्नै पर्दैन । घरमै डिजिटल पास आइपुग्छ । गाउँका दूरदराजका नागरिकले पनि सहजै पास पाउँछन्
३ वैशाख, २०७७
Share
कोरोना परीक्षण : आरडीटी र पीसीआर कुन भरपर्दो ?
कति कोरोना संक्रमित भए ? कतिलाई लक्षण देखिएन भनेर टेस्ट गर्न आरडीटी काम लाग्छ । छिटो पत्ता लगाउन र रोग नियन्त्रण उपचार गर्न भने पीसीआर नै उपयुक्त हुन्छ । हाम्रो उद्देश्य बिरामीको उपचार गर्नु हो । अरूलाई सर्न निदिनु हो । त्यसका लागि पीसीआर नै चाहिन्छ
३ वैशाख, २०७७
Share
किटाणु र भाइरस नष्ट गर्ने लाउन्ड्री
लाउन्ड्रीले धेरै रोग निको बनाउँछ । मेसिन अटोमेटिक चल्छ । ६० देखि ९० डिग्री सेल्सियसको तापक्रममा धुन्छौँ । लुगामा भएको भाइरस, किटाणु सबै नष्ट हुन्छ ।'
२ वैशाख, २०७७
Share
२७ दिनपछि पनि देखियो कोरोना भाइरस
सनसिटी अपार्टमेन्टका २ जनामा बेलायतबाट आएको २७ दिनपछि कोरोना भाइरसको संक्रमण देखियो । योसँगै कोरोना भाइरस १० देखि १४ दिनभित्र देखिन्छ भन्ने मान्यता फेल भएको छ । १४ दिन पछि भाइरस देखिन सक्छ भन्ने यो घटनाले पुष्टि गरेको छ ।
२ वैशाख, २०७७
Share
कोरोना कहरसँग लड्दै अमेरिकामा नेपाली नर्स
पेसा नै यही रोजेपछि डरउनु त भएन नि ! कसैले न कसैले त त गर्नै पर्थ्याे । जो मैले गर्ने अवसर पाएकी छु । यस्तो संकटको समयमा पनि आफूले सेवा गर्न पाउनु त राम्रो होइन र ?
१ वैशाख, २०७७
Share