त्रिवि–आरआरको लापर्वाही : विद्यार्थीको प्रयोगात्मकको नम्बरै गायब
प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तह मानविकी संकायको दोस्रो वर्षको नतिजामा गम्भीर त्रुटि भएको पाइएको छ ।
१९ मंसिर, २०८०
7 min read
Share
दलीयकरणको चक्रव्यूहमा फसेकाे त्रिवि, प्राज्ञिक संकट
हाम्रो जेठो विश्वविद्यालयको हविगत हेर्नुहोस् त ! कस्तो थियो, कस्तो बनायौँ ? माथेमा आफैँले गरेको प्रश्नसँगै मौन बसे ।
१७ मंसिर, २०८०
18 min read
Share
जलवायु परिवर्तनको असर : बढ्दाे बाढीले वर्षमै तीनपटक धान रोप्न बाध्य कृषक
कृषकले धानको सट्टा भुस मात्र भित्र्याउनुपर्यो । ‘तीनपटकसम्म धान रोपेको तर फलेको छैन । बर्सेनि बाढीले बगाउने गरेको छ,’ ६३ वर्षीय कृषक भगवान्दास यादवले गुनासो गरे ।
१२ मंसिर, २०८०
5 min read
Share
प्रसाईं र बस्नेतको आन्दोलनको मारमा शैक्षिक संस्था, कतै खुला, कतै बन्द
कतै विद्यालय खुलेका छन्, कतै बन्द भएका छन् । कतिपय विद्यालय खुले पनि बसबाट जानुपर्ने विद्यार्थी जान पाएका छैनन् । त्रासका कारण कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाएका छैनन् ।
७ मंसिर, २०८०
4 min read
Share
सरकारलाई द्वन्द्वपीडितको प्रश्न- मर्दै ब्युँतिँदै गरेका छौँ, न्याय कहिले पाउँछौँ ?
सबैको द्वन्द्वपीडितको एउटै प्रश्न थियो, ‘सरकार हामीले कहिले न्याय पाउँछौँ ?’
५ मंसिर, २०८०
8 min read
Share
अति राजनीतीकरणले अस्तव्यस्त त्रिविलाई चाहिएको उपकुलपति कस्तो ?
सरकारले आफूनिकट व्यक्तिलाई उपकुलपति नियुक्ति गर्दा विश्वविद्यालय सधैँ पक्ष र विपक्षमा विभाजित हुने गरेको छ, जसका कारण विश्वविद्यालय राम्रोसँग चल्न सकेको छैन ।
२३ कात्तिक, २०८०
4 min read
Share
आमाको दूध खोजिरहेकी १० महिनाकी विवशा, जसले भूकम्पमा आमा गुमाइन्
२१ वर्षीया कृष्ण र २९ वर्षीय विवशबीच डेढ वर्षअघि प्रेमविवाह भएको थियो । तर, यतिबेला उनी श्रीमतीको काजकिरियाको सामग्री जुटाउन विवश छन् ।
२१ कात्तिक, २०८०
5 min read
Share
ओत लाग्न त्रिपाल र टेन्ट छैन, एकद्वार प्रणालीबाट कसरी भइरहेको छ राहत वितरण ?
२१ कात्तिक, २०८०
5 min read
Share
भूकम्पपीडित जनप्रतिनिधिको चिन्ता: सग्ला छैनन् विद्यालय भवन, विद्यार्थी कहाँ पढाउने ?
२० कात्तिक, २०८०
4 min read
Share
२०७२ काे भूकम्पबाट नसिकेको पाठ, जसले जाजरकोट र रुकुममा पुग्याे ठूलाे क्षति
केन्द्रविन्दुमा क्षति कम भएको देखिन्छ । केन्द्रविन्दु भएको ठाउँमा मानवीय क्षति हुन पाएको रहेनछ ।
१९ कात्तिक, २०८०
8 min read
Share
इपिसेन्टर पुगेका भूगर्भविद् अधिकारीलाई प्रश्न- जाजरकोटमा तत्काल भूकम्प आउने जोखिम छ ?
१९ कात्तिक, २०८०
5 min read
Share
वाओ ! लाङटाङ ट्रेक : कहाँबाट जाने ? कति लाग्छ खर्च ? (फोटो फिचरसहित)
यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चरा चुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ ।
१९ कात्तिक, २०८०
6 min read
Share
कानुन बनाउन उदासीन संसद, एउटा कानुन बनाएर सकियो अधिवेशन
दोस्रो अधिवेशनले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक मात्रै पारित गर्यो ।
१६ कात्तिक, २०८०
9 min read
Share
शिक्षा विधेयकको बुँदा-बुँदामा संशोधन
विद्यालय शिक्षा विधेयकमा १५७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संसदको विधेयक शाखाका अनुसार विधेयकका बुँदाबुँदामा संशोधन प्रस्ताव दर्ता भएको छ ।
१ कात्तिक, २०८०
13 min read
Share
सांसद सन्तोष परियार: नागरिक आन्दोलनबाट उदाए, अनि रास्वपा रोजे
सन्तोषसँग तीन घण्टाभन्दा बढी कुराकानी भयो । तर, यो बसाइमा उनको पूरा जीवन उधिन्न असम्भव छ । भीमकाय भोगाइ, देखेको समाज र उनको जीवनबारे किताब नै बन्नेछ ।
२६ असोज, २०८०
22 min read
Share
समलिङ्गी विवाह गरेका माया र सुरेन्द्रको जब विवाह दर्ता भएन
उनीहरूको विवाह दर्ता हुन सकेको छैन । सर्वोच्च अदालतले १२ असार २०८० मा अस्थायी अभिलेख राखी विवाह दर्ता गर्न आदेश दियो ।
१८ असोज, २०८०
8 min read
Share
टीआरसीमा दलहरू सहमति नजिक, शीर्ष नेताको सहमति कुर्दै संसदीय समिति
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरू सहमति नजिक पुगेका छन् ।
१७ असोज, २०८०
3 min read
Share