शिक्षा विधेयकमा पार्टीको लाइन एकातिर, विद्यार्थी संगठनको अर्कोतिर
निजीको सिको गरेर संविधानले भनेको नि:शुल्क शिक्षाविपरीत सरकारीले पनि शुल्क उठाइरहेको भन्दै अध्यक्ष लामाले सांसदहरूको ध्यानाकर्षण गराइन् ।
२९ पुस, २०८०
13 min read
Share
संसदीय समितिमा एसईई हटाउन नहुने प्रस्ताव, मन्त्रालयसँग बोर्डको असन्तुष्टि
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘एसएलसी हटाएर राम्रो हुन्छ भन्ने छैन । शिक्षा क्षेत्रमा ४९ वर्ष काम गरेको व्यक्ति हुँ । अनुभवले पनि भन्दै छु । १९९० सालबाट सुरु भएको एसएलसी परीक्षाको इतिहास छ ।’
२६ पुस, २०८०
12 min read
Share
विद्यालयमा २१ थरीका शिक्षक तर सरकारले चिन्छ ३ थरी मात्र
‘शिक्षकको डाटा छैन । मन्त्रालयले दिन सक्छौँ भनेको छ । पत्र लेख्नुपर्ने भए पनि लेख्छु । डाटा कसरी लिने ?
२४ पुस, २०८०
11 min read
Share
विद्यालय शिक्षा विधेयकमा प्रश्न प्रतिप्रश्न- छोराछोरी सामुदायिकमा पढ्छन् कि निजीमा ?
‘माननीयका छोराछोरी कहाँ पढ्नुहुन्छ, हेरौँ न । क्रान्तिकारी कुरा गर्नेका छोराछोरी कुन देश पढ्छन् ?,’ हिसानका अध्यक्ष रमेश सिलवालले भनेका थिए ।
२४ पुस, २०८०
7 min read
Share
एनओसी लिएर नागरिकता, सर्टिफिकेट र पासपोर्ट छोडेर हिँड्नेहरू (सूचीसहित)
‘एनओसी पाएपछि नागरिकता, पासपोर्ट र सर्टिफिकेट बिर्सेर जान्छन् । तत्कालै नाम बोलाउँछौँ । मेरो हो भनेर आउनु हुन्न,’ शाखाका प्रमुख शान्तिराम पौडेलले भने ।
२४ पुस, २०८०
2 min read
Share
निजी विद्यालयको अडान: गुठीमा नजाने, लगेमा आत्मदाह !
विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकहरूले ३९ बुँदे संशोधन आइतबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राखे
२२ पुस, २०८०
8 min read
Share
‘प्यारालाइज्ड र कोल्याप्स’ त्रिवि : विद्यार्थीको धरौटीबाट शिक्षक कर्मचारीलाई तलब
किन त्रिवि यो अवस्थामा पुग्यो ? सरकारी आश्वासन कति कार्यान्वयन भए अथवा नभएको भए किन भएन ?
१९ पुस, २०८०
11 min read
Share
विद्यालय शिक्षा विधेयकमा शिक्षकले राखेकाे ६१ बुँदे संशोधन प्रस्तावमा के छ ? (संशोधनसहित)
ट्रेड युनियन अधिकारलाई पनि कटौती गर्न नहुने माग महासंघको छ ।
१८ पुस, २०८०
11 min read
Share
बहालवाला गृहमन्त्री श्रेष्ठ र पूर्वगृहमन्त्री लामिछानेको ‘नोकझोक’ (भिडियो)
बैठकमा बहालवाला गृहमन्त्री श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेबीच घोचपेच चल्यो । एकले अर्कालाई प्रतिशोध साँधेको प्रतीत हुन्थ्यो ।
१६ पुस, २०८०
11 min read
Share
वर्षमै डेढ लाख विद्यार्थीबाट विदेशियो एक खर्ब, विश्वविद्यालय भने विद्यार्थीको खोजीमा
विमानस्थलबाट विद्यार्थी मात्र बाहिरिएनन् । उनीहरूसँगै मोटो रकम पनि बाहिरिएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजारले एनओसी लिँदा १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई १४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
१५ पुस, २०८०
15 min read
Share
त्रिविको पनिकामा विद्यार्थीले किन लगाए ताला ?
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बिहीबार कार्यालय समयमा कर्मचारीहरू गाडीमा आए । तर गेट खुलेन ।
१२ पुस, २०८०
3 min read
Share
पनिकामा सधैँ ढिलासुस्तीकाे लाइन : बरू पास गर्न सजिलो, सर्टिफिकेट झिक्न गाह्रो
पनिकाको बेथिति अन्त्य हुनुपर्ने माग राखेर त्रिविका विद्यार्थी नेता नारा लगाउँदै थिए । बुधबार दिउँसो १ बजे परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्दा झ्याल झ्यालमा विद्यार्थीको लाइन थियो ।
११ पुस, २०८०
3 min read
Share
पुनर्लेखन गर्न सम्भव छ शिक्षा विधेयक ?
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आइतबार संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा १५२ सांसदको १ हजार ७ सय ५७ वटा विवरणमा संशोधन परेको बताए । विधेयकमा अत्यधिक संशोधन परेपछि सांसदहरूले पुनर्लेखनको माग गरे ।
८ पुस, २०८०
9 min read
Share
भुसको घर दुई दिनमै हुन्छ तयार, कसरी बन्छ ?
भुसको घर ! सुन्दा अनौँठो लाग्ने । तर, राष्ट्रिय आविष्कार केन्द्रमा आर्किटेक्ट श्रृजय तुलाधरको नेतृत्वमा भुसको घर बनिरहेको छ
६ पुस, २०८०
5 min read
Share
‘कुरा राख्न त हामीले पनि जानेका छौँ, डेमोक्रेटिक कन्ट्रीको डेमोक्रेटिक चिफ हुँ’
सांसदहरूबाट आएका यी प्रश्न प्रधान सेनापति शर्माले धैर्यतापूर्वक सुने । र, अधिकांश प्रश्नको जवाफ उनको भावभंगीले पनि दिइरहेको थियो ।
४ पुस, २०८०
13 min read
Share
संसदीय समितिमा प्रधानमन्त्री प्रचण्डले खोजे पुरानो ‘नैतिक शिक्षा’
नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो । त्यो हटाइयो । त्यहाँ देशको माया । इतिहासको माया । संस्कृतिको माया । देशको विकास गर्ने राष्ट्रिय भावनाका कुरा हुन्थे । अहिले छैन ।
३ पुस, २०८०
4 min read
Share
सरकारी विद्यालय पढेका ‘गोल्ड मेडलिस्ट’, जो त्रिविमै सेवा गर्न चाहन्छन्
‘बुबा प्राविको शिक्षक हुनुहुन्थ्यो । चाहेर पनि प्राइभेटमा पढ्न मिलेन । सरकारी विद्यालयबाट नै एसएलसी उत्तीर्ण गरेको हुँ,’ उनले भने ।
२ पुस, २०८०
10 min read
Share
टहरामा त्रिविका विभाग, कुनै मृतप्रायः कुनै अस्तित्वको खोजीमा
‘६५ वर्षको ऐतिहासिक टहरा हो । हामी भत्काउन पनि पाउँदैनौँ । टहराकै इतिहास छ,’ इतिहास विभागका प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले भने ।
२८ मंसिर, २०८०
16 min read
Share