सर्वोच्चको फैसलाबारे कानुनविद् भन्छन्- अदालतले हुकुमी होइन, संविधानवादको शासन गर भन्ने सन्देश दियो
सर्वोच्चले विभिन्न मुद्दामा कानुनअनुसार दिइने कैद मिनाहाको निर्णय गर्दा पीडितको सहमति लिनुपर्ने महत्वपूर्ण आदेश गरेको छ ।
१६ कात्तिक, २०८०
6 min read
Share
सर्वोच्चले उल्ट्याइदियो रिगलले पाएको माफी, तत्काल पक्राउ गर्न आदेश (पूर्ण पाठ)
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद माफी उल्ट्याइदिएको छ । यसका साथै सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।
१६ कात्तिक, २०८०
1 min read
Share
शेखरको प्रतिष्ठा बनेको कोशीमा सरकार विस्तार गर्न केदारलाई सकस
सरकार विस्तार र काम प्रभावकारी बनाउन संवाद थालेका मुख्यमन्त्री कार्कीले संवादलाई निष्कर्षमा पुर्याउन सकेका छैनन् । दसैँलगत्तै छलफलमा जुटेका कार्कीले बुधबार एमालेसँग फेरि वार्ता गर्ने तयारीमा छन् ।
१५ कात्तिक, २०८०
7 min read
Share
गुटेरेसको सम्बोधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले भिड्दा कांग्रेस पन्छियो
महासचिव गुटेरेसले सम्बोधनमार्फत राष्ट्र संघको धारणा राखिसक्दा पनि नेपालका राजनीतिक दलहरू भने विभाजित नै देखिए । खास गरी सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच आरोप प्रत्यारोप चल्याे ।
१४ कात्तिक, २०८०
5 min read
Share
संक्रमणकालीन न्याय : आफ्नो काम अलपत्र पारेर राष्ट्र संघसँग गुहार
चार दिनको औपचारिक भ्रमणका लागि गत आइतबार बिहान काठमाडौं ओर्लिएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस साेमबार पोखरामा छन् ।
१३ कात्तिक, २०८०
6 min read
Share
देउवाले बनाइदिएकाे जम्बाे नेविसंघ: न प्रमाणपत्र न बैठक
९ चैत २०७८ मा साेही वर्षकाे भदाै-असाेजमा महाधिवेशन गर्ने जिम्मेदवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेपाल विद्यार्थी संघ (नेविसंघ) काे अध्यक्ष बनाए । महाधिवेशन त शेर्पाले गर्न सकेनन् नै समितिले पूर्णता पाउन २ वर्षभन्दा धेरै समय लाग्याे
२९ असोज, २०८०
5 min read
Share
शेखर कोइरालाले कसरी जुटाए विद्रोहको हिम्मत ?
तीनवटा प्रदेशमा कांग्रेसले मुख्यमन्त्री पाउँदा कोइराला समूहले एउटा पनि पाएन । त्यसकारण कोशी प्रदेशमा विस्फोट भएको पनि विश्लेषण भइरहेको छ ।
२५ असोज, २०८०
6 min read
Share
सर्वोच्चमा विचाराधीन राष्ट्रपति : सत्ता गठबन्धनकाे 'रबर स्ट्याम्प'
खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय र राष्ट्रपति पौडेलले गरेको सदरमाथि कानुनी प्रश्न उठेको छ ।
२३ असोज, २०८०
12 min read
Share
कोशीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य सम्भव छ ?
प्रतिपक्षी कित्ताम पुगेको एमाले कोशीमा कांग्रेससँग सहकार्य गरेर बलियो गरी सरकारमा फर्कन चाहन्छ । कांग्रेसभित्र एकमत नभए पनि नेता शेखर कोइराला र महामन्त्री गगन थापा एमालेसँग सहकार्य गर्ने पक्षमा छन् ।
२० असोज, २०८०
7 min read
Share
कांग्रेसभित्र ठूलो छटपटाहट, उकुसमुकुस छ : गगन थापा (अन्तर्वार्ता)
हामी सरकारमा छौँ, सरकारमा छैनौँ पनि । छैनौँ भनौँ माथिदेखि तलसम्म सबैतिर सरकारमा छौँ । सरकारमा छौँ भनौँ जिम्मेवारीबोध, पहलकदमी र त्यसले ल्याउने जवाफदेहिताजस्ता सबैमा हामी सरकारमा भएको मनोदशा छैन ।
१७ असोज, २०८०
21 min read
Share
रुपान्तरण अभियानको कार्यक्रममा शेखर गएनन्, गगन–प्रदीपले राखे मन्त्री फिर्ताको प्रस्ताव
कार्यक्रममा शेखर अनाएपछि महामन्त्रीले मुख्य भाषण गरे । भाषणमा उनले पार्टीका परम्परागत अप्ठ्यारादेखि सरकारको विषयमा समेत सनसनीपूर्ण अभिव्यक्ति दिए ।
१४ असोज, २०८०
6 min read
Share
कस्तो हुनेछ नीति अधिवेशनकाे समेत भार थपिएकाे कांग्रेसको महासमिति बैठक ?
कांग्रेसले असोज ८ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट महासमिति बैठकको तयारीका लागि चारवटा समिति गठन गरेको छ ।
१३ असोज, २०८०
7 min read
Share
सरकार फेर्न कांग्रेसभित्र बढेकाे दबाबलाई माओवादीले दिएको छैन महत्त्व
५ वर्षका लागि माओवादीको साथ खोजेको कांग्रेसभित्र अहिले किन देखिँदैछ खटपट ? चासो मात्र होइन गम्भीर प्रश्न बनेको छ ।
११ असोज, २०८०
6 min read
Share
कांग्रेसलाई धान्नै गाह्रो भयो दुई-दुई महिनाको केन्द्रीय समिति बैठक, महासमितिले हेरफेर गर्ला ?
शेखर कोइरालाले भनेका थिए, ‘हाम्रो सभापति र पदाधिकारीलाई भन्दिन पर्यो- यो दुई–दुई महिनामा बैठक राखेर के गर्ने, के बोल्ने ? विषय नै हुँदैन । अहिलेको बैठकमा नै कसैले भनिदिए हुन्छ । यो कामै छैन ।'
९ असोज, २०८०
6 min read
Share
प्रचण्ड सरकारमा आधा हिस्सा ओगटेर पनि कांग्रेस मन्त्रीहरू प्रभावहीन, पार्टीमा भयाे विराेध
हाम्रा मन्त्रीहरूले राम्राे काम गरे भनेर भाषण गर्न पाइँन । प्रचण्ड सरकारमा गएका कांग्रेसका मन्त्रीहरूकाे चर्चा नै शून्य छ ।
८ असोज, २०८०
8 min read
Share
सुन प्रकरणको छानबिन आयाेग : प्रधानमन्त्री कुर्दै गठबन्धन, संसदबाटै जवाफ दिने तयारीमा एमाले
६ असोज, २०८०
5 min read
Share
कांग्रेस केन्द्रीय समितिमा चिन्ता : यही हालतमा २०८४ सालको चुनावमा गयौँ भने के होला ?
उनले भने, ‘बेलैमा समाधान गर्न सकेनौँ भने २०८४ हाम्रो पक्षमा आउँदैन । फेरि पनि कोलिसन गरेर चुनाव लड्नुपर्ने देख्दछु ।’
५ असोज, २०८०
6 min read
Share
कांग्रेस बैठक: पहिलाे दिन केन्द्रीय सदस्य मनाेनयन र शिक्षक आन्दाेलनमा केन्द्रित
बिहीबार सभापति शेरबहादुर देउवाले आफूले गरेको कामबारे प्रस्टीकरण दिएर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गरे ।
४ असोज, २०८०
6 min read
Share