शेखर र गगनबीच दूरी घटाउन सहयाेगी बनेकाे कांग्रेस संस्थापनइतर समूह बैठकका मुख्य ४ एजेन्डा
म र शेखर दाइमा मनमुटाव छैन
२७ मंसिर, २०८०
9 min read
Share
देउवाले ठण्डीमा महासमिति बैठक नगरौँ भन्दा महामन्त्री थापाको प्रतिवाद
कांग्रेसको १६ पुसदेखि १९ पुससम्म हुने भनिएको महासमिति बैठक निर्धारित मितिमा नहुने लगभग पक्का भएको छ ।
२५ मंसिर, २०८०
5 min read
Share
देउवाको बेवास्ताले कांग्रेसले बिर्सियो क्यालेन्डर
नेपाली कांग्रेस विधि र विधानअनुसार चल्ने पार्टी नभएको फेरि एकपटक देखिएको छ ।
२२ मंसिर, २०८०
5 min read
Share
नेपालका लागि पूर्वराजदूत रञ्जित रेको चासो– नेपाल मामिलामा भारत ब्याक फुटमा छ कि फ्रन्ट फुटमा ?
१९ मंसिर, २०८०
6 min read
Share
कूटनीतिज्ञको नजरमा नेपाल–भारत सम्बन्ध पुन: परिभाषित गर्न किन आवश्यक छ ?
भारतीय कूटनीतिज्ञ तथा बौद्धिक तप्का नेपालसँगको सम्बन्ध सुधार गर्दै नयाँ उचाइमा पुर्याउन कसरी सम्भव छ भनेर खोज तथा अनुसन्धान गरिरहेकाे छ ।
१८ मंसिर, २०८०
6 min read
Share
व्यवस्थाविरुद्धकाे आन्दोलनमा किन मौन छ कांग्रेस ?
उनीहरूको प्रदर्शनबाट काठमाडौं उपत्यकाको शान्ति सुरक्षा मात्र खलबलिएको छैन, काठमाडौंका सडकमा बाक्लो सुरक्षाकर्मी तैनाथ छन् । एमालेले प्रदर्शन प्रदेशस्तरमा विस्तार गर्ने भनेर कार्यक्रममा अल्पविराम लगायो । तर, प्रसाईंको कार्यक्रम रोकिएको छैन ।
८ मंसिर, २०८०
5 min read
Share
दुर्गा प्रसाईंको काउन्टरमा उत्रिएको एमालेको ‘शक्ति नभएको प्रदर्शन’
त्यसै पनि एक जना व्यक्तिविरुद्ध सिङ्गो पार्टी उत्रिएको भन्दै चौतर्फी आलोचना हुनु र प्रदर्शनमा पनि अपेक्षित उपस्थिति नहुनाले एमालेलाई रक्षात्मक बनाइदिएको छ ।
७ मंसिर, २०८०
6 min read
Share
प्रधानमन्त्रीसँग महेश बस्नेतको गुहार– दुर्गा प्रसाईंलाई पक्राउ गर्नुहोस्
७ मंसिर, २०८०
1 min read
Share
न्यायाधीश सिफारिसमा किन मिचियो वरिष्ठता ?
न्यायाधीश सिफारिस हुँदा रोलक्रम भत्काइएको छ । रोलक्रममा उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला पहिलो वरीयतामा थिए । निरौला उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुन् ।
६ मंसिर, २०८०
8 min read
Share
श्वेताले बनाएकाे नमुना माझी बस्तीमा तालाचाबी बोकेर आउने भन्दै बैंकको फोन
बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
४ मंसिर, २०८०
17 min read
Share
एमाले र दुर्गा प्रसाईं आमनेसामनेः सात मंसिरमा टकरावकाे संकेत
७ मसिर काठमाडाैंकाे माइतीघर मण्डलमा एमाले र दुर्गा प्रसाईं आमनेसामने हुने भएका छन् ।
२ मंसिर, २०८०
7 min read
Share
श्वेताको अपारदर्शी 'समाजसेवा'ले लिलामीमा चढ्याे माझी बस्ती
अहिलेसम्म फाउन्डेसनले लेखापरीक्षाण प्रतिवेदन सार्वजनिक गरेको छैन । जसले गर्दा आर्थिक अनियमितताको आरोप फाउन्डेसनमाथि छ । बस्ती निर्माण गर्दा दाताहरूबाट प्राप्त पैसाको पनि हिसाब छैन ।
१ मंसिर, २०८०
8 min read
Share
भावी प्रधानन्यायाधीशको रस्साकस्सीले अल्झायो सर्वोच्चको न्यायाधीश नियुक्ति
कार्यक्रम थियो सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण
२४ कात्तिक, २०८०
7 min read
Share
मधेश राजनीतिकाे तरंगले छठपछि सरकारका दल हेरफेर संकेत गरेकाे हाे ?
ओलीसँगकाे सम्बन्ध सुधारले नयाँ समीकरण बन्ने र उक्त समीकरणले संभावित प्रधानमन्त्रीकाे रुपमा अगाडि सार्ने परिस्थिति बन्नेछ ।
२३ कात्तिक, २०८०
5 min read
Share
परिवर्तन उल्टिने त्रासले दलहरू सर्वदलीय बैठकमा जुटेका हुन् ?
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्झौताको हिस्सेदार दलहरूबीच समीक्षा बैठक बस्ने तयारी छ । जसको पूर्वतयारीस्वरुप मंगलबार दलहरू बैठकमा जुटे ।
२१ कात्तिक, २०८०
5 min read
Share
समस्या नसुल्झिएपछि शान्ति प्रक्रियाको समीक्षा बैठक गर्दै दलहरू
गुटरेसको भ्रमणपछि नेपालमा शान्ति सम्झौता गरेका दलहरूबीच समीक्षा बैठक बस्ने तयारी गरेको छ । बैठकको प्रस्ताव आए पनि मिति र स्थान भने तय भैसकेको छैन ।
२० कात्तिक, २०८०
5 min read
Share
'पीडित त्रिपाल र कम्बल नपाएर तड्पिएका छन्, आएको राहत पनि एकद्वार भनेर सीडीओले थुपारेर राखे'
१ हजार घर पूर्ण रूपमा क्षति भएका छन् । ती घरहरूमा दीर्घकालसम्म मानिसहरू बस्न मिल्ने स्थिति छैन ।
२० कात्तिक, २०८०
5 min read
Share
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सुरु भएको छैन राहत वितरण
उद्धारमा केन्द्रित छौँ । राहत सामग्रीका लागि गृह मन्त्रालयले पनि समन्वय गरिरहेको छ । सामग्री आएपछि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वितरण गर्छौ
१८ कात्तिक, २०८०
5 min read
Share
एकीकृत समाजवादीमा मन्त्री फेर्न दबाब, पालाे कुर्दै सांसदहरू
सत्ता गठबन्धनको पूर्वसहमतिअनुसार सरकार हेरफेर भएमा एक वर्ष प्रधानमन्त्री बन्ने पालो अध्यक्ष नेपालले पाउनेछन् । तीन चरणमा मन्त्री बनाउँदा सबै सांसदको पालो पुग्ने भएकाले एकीकृत समाजवादीका सांसदहरू मन्त्री बन्ने पर्खाइमा रहेको ती नेताले बताए ।
१७ कात्तिक, २०८०
6 min read
Share