महासमिति बैठकमा गठबन्धन र हिन्दु राष्ट्रबारे कांग्रेसीहरू आमनेसामने
महासमिति बैठक उद्घाटन भइसक्दा पनि टुंगो नलागेको विषय थियो– कांग्रेसका कार्यकर्ताले रूखबाहेक अन्यन्त्र भोट हाल्न नपर्ने अवस्था बनाउने ।
९ फागुन, २०८०
5 min read
Share
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्ने हिम्मत महासमितिले गर्नुपर्छ: उपसभापति गुरूङ
७ फागुन, २०८०
1 min read
Share
देउवाको ‘ग्रीन सिग्नल’ले कांग्रेसमा जुर्मुरायाे हिन्दु राष्ट्रको बहस, नेताहरूले दिए देह त्याग्ने धम्की
पार्टीले प्रस्तावको रूपमा नल्याए महासमितिमा फरक मतको रूपमा लैजाने तयारी गरेका हिन्दु धर्मपक्षधर २२ केन्द्रीय सदस्यहरूले शुक्रबारको पार्टी केन्द्रीय समिति बैठकमा पूरक प्रस्ताव पेस गरे ।
५ फागुन, २०८०
6 min read
Share
...अनि आरजुले भनिन्– मैले त एउटा मात्र पढेकाे छु, छोराको बिहेले केही पनि भ्याइनँ
४ फागुन, २०८०
7 min read
Share
पूर्णबहादुरकाे प्रतिवेदन– कम्युनिस्ट पार्टी काँक्राझैँ चिरिएका बेला पनि कांग्रेसले चुनाव भनेन
उपसभापति खड्काको प्रतिवेदन इतिहासको आत्मरतिमा रमाएको छ ।
३ फागुन, २०८०
13 min read
Share
नेपाल मात्र खत्तम भयो भन्ने भाष्य बनाइँदै छ, यो सत्य होइन : (अन्तर्वार्ता)
विदेशमा बसेर दु:ख गर्नुभएकाहरूले राजनीतिकर्मीलाई सूत्रात्मक रूपमा लिनुभएको छैन । नेताले खाए, सके, लुटे, हाम्रो रेमिट्यान्सबाट तलब भत्ता खाने गरेका छन् भन्ने भाष्यहरू नआउने होइन । त्यसमा कतिपय कुराहरूमा सत्यता पनि छ ।
१ फागुन, २०८०
18 min read
Share
...अनि ओली संसदमा भाषण नगरी फर्किए
आज बोल्ने तयारी थियो, के भएर बोल्नुभएन भन्ने जिज्ञासामा ओलीले भने, ‘आज प्रधानमन्त्रीज्यू बाहिर व्यस्त हुनुहुँदोँरहेछ । त्यसैले अर्को दिन बोल्छु ।’
२४ माघ, २०८०
6 min read
Share
कांग्रेस नेतालाई जनताकाे गुनासाे– सरकारले मल दिँदैन, भारतबाट ल्याए मुद्दा लगाउँछ
मध्यम वर्गका व्यवसायीहरूले ८ प्रतिशत ब्याजमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशत पुगेको गुनासो पनि कांग्रेस नेताहरूलाई सुनाएका छन् ।
१८ माघ, २०८०
8 min read
Share
प्रधानमन्त्री प्रचण्डले कहिले फेर्लान् मन्त्री ? जनमतलाई सरकारमै राख्लान् ?
‘फागुन १० पछि म मन्त्री बन्छु,’ मन्त्रीका आकांक्षी ती नेताले शिलापत्रसँग भने ।
१६ माघ, २०८०
8 min read
Share
एकीकृत समाजवादीको लक्ष्य : चुस्त संगठन, मस्त मत
२०७९ सालको संघीय चुनावमा एकीकृत समाजवादी राष्ट्रिय दल नबनेपछि अब संगठन चुस्त बनाउने तयारीमा पार्टी लागेको छ
१४ माघ, २०८०
5 min read
Share
७८औँ वर्षमा कांग्रेसले पहिलाेपटक मनाएकाे वार्षिकाेत्सवमा नेताहरूले के भने ?
पार्टी सभापति शेरबहादुर देउवादेखि अन्य पदाधिकारीहरूको चुनावी समीक्षा औपचारिक कार्यक्रमको विषयवस्तुभन्दा गहन थियो ।
१२ माघ, २०८०
7 min read
Share
काेशी फ्याक्टर : सिटाैलालाई माओवादीले राष्ट्रियसभा अध्यक्षमा सहयाेग गर्ला ?
गठबन्धनका एक उम्मेदवार रहेका सिटौला जित्ने र सोही मतदाता भए पनि माओवादी उम्मेदवार पारजित हुनुले सत्ता गठबन्धनमा अविश्वास जन्माइदिएको छ
११ माघ, २०८०
5 min read
Share
निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा २ सय २१ स्थानीय तह, किन जान मान्दैनन् कर्मचारी ?
१० माघ, २०८०
8 min read
Share
बजेट ल्याउन नसकेका पालिका प्रमुखको दिक्दारी- प्रधानमन्त्रीलाई तालाचाबी बुझाएर घरको काम गर्छौं
९ माघ, २०८०
6 min read
Share
सत्ता र प्रतिपक्षको आन्दोलनकाे गफ : कोही सरकार ढाल्ने, कोही व्यवस्था फाल्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्माओलीले बिहीबार सडक आन्दोलनको कुरा निकालेका छन् । उनले आन्दोलनबाट वर्तमान गठबन्धन भत्काउने हाँक दिए ।
५ माघ, २०८०
6 min read
Share
जसपा र जनमतको लफडा : जसपा भन्छ- गठबन्धन छाडे हुन्छ, जनमत भन्छ- निकाल्दिए हुन्छ
मधेशमा जनमत र जसपाबीच वर्चस्वकाे प्रतिस्पर्धा छ ।
४ माघ, २०८०
8 min read
Share