उपसभामुखले पनि बैठक चलाउन पाउने व्यवस्था कार्यान्वयनमा सभामुख अनुदार, विदेश भ्रमणले अड्किए विधेयक
११ चैत, २०८०
5 min read
Share
इलाम-२ उपचुनाव: एमालेलाई विरासत जाेगाउन गठबन्धनकाे भर, कांग्रेसलाई भाेट फुत्किने डर
तत्कालीन गठबन्धनमा रहेको माओवादी र एकीकृत समाजवादीले एमालेलाई सघाउँदा एमालेको पल्ला भारी हुने देखिन्छ ।
९ चैत, २०८०
8 min read
Share
गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसले संसदमा पेस गरेका चार प्रमाण
प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँकतै नजोडिएको बताए ।
६ चैत, २०८०
7 min read
Share
संसदमा बहस: बिमस्टेकका कारण सार्क ओझेलमा पर्याे
अहिले सार्कको अध्यक्ष नेपाल रहेको छ । सार्कमा भारत हाबी हुँदै आएकाे छ । अहिले नेपाल सार्ककाे अध्यक्ष रहेकाे समयमा सार्क निष्क्रिय प्राय: छ ।
५ चैत, २०८०
7 min read
Share
प्रसूति गृहमा पाठेघरकाे उपचार गराउँदा मूत्रनली काटिएपछि कमलादेवीले भाेगेकाे पीडा
कैलाली गोदावरी नगरपालिका– ३ की ४२ वर्षीया कमलादेवी कैनी न्याय माग्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाैं धाइरहेकी छिन् ।
४ चैत, २०८०
16 min read
Share
कडा प्रतिपक्ष बनेको कांग्रेसको निशानामा रवि लामिछाने, राजीनामा बटमलाइन
के प्रतिपक्षलाई वेलमै बोलाएको हो सत्तापक्षले ? जवाफ दिने हो कि प्रतिपक्षलाई वेलमै बोलाएको हो ?
२ चैत, २०८०
8 min read
Share
फेरिएको राजनीतिमा कांग्रेस महासमिति बैठकले पारित गरेको एजेन्डा के हुन्छ ?
बुधबार विश्वासको मत लिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले धोका दिएको आरोपको प्रत्युत्तरमा आफ्ना कारणले कांग्रेसभित्र एकता देखिएको बताए ।
२ चैत, २०८०
6 min read
Share
विश्वासको मत पाएका प्रचण्डमाथि किन छ अविश्वास ?
एमाले अध्यक्ष ओलीले कांग्रेसलाई संवादको लागि निम्ता दिएका थिए । ‘तीन–तीन वर्षसम्म कुरा गरौँ भन्दा कुरै चलेन बसौँ कुरा गरौँ, आउनुहोस् कुरा गरौँ,’ ओलीले कांग्रेस सभापति देउवालाई निम्ता दिएका थिए ।
१ चैत, २०८०
11 min read
Share
सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसमा के हुन्छ देउवाको शक्ति ?
‘अहिले हाम्रोबाट यो गर्ने वा त्यो गर्ने भन्ने केही छैन । पर्ख र हेरको अवस्थामा छौँ,’ शेखरनिकट एक नेताले शिलापत्रसँग भने ।
२८ फागुन, २०८०
7 min read
Share
कांग्रेस बैठकमा नेताहरूकाे निष्कर्ष – समयमै धाेका पाइयाे, ठीकै भयाे
जाने हो, खेल्ने हो, भिड्ने हो । ड्याङका ड्याङ गोल हान्ने हो । पोस्ट नै भाँच्चिने गरी गोल हान्ने हो भन्ने छ मुड ।
२२ फागुन, २०८०
11 min read
Share
कांग्रेसलाई ‘साइज’ मा ल्याउने माओवादी प्रयास, फकाउन प्रतिवेदन सच्याउने देउवाकाे तयारी
कृष्णप्रसाद सिटाैलालाई अध्यक्ष बनाउने सहमति भएकाे चर्चा गरी कांग्रेसले उनलाई राष्ट्रियसभाकाे चुनावमा उम्मेदवार बनाए पनि अहिले अध्यक्षमा माओवादीले दाबी गरेपछि कांग्रेस दबाबमा परेकाे छ ।
१९ फागुन, २०८०
9 min read
Share
राष्ट्रियसभा अध्यक्षमा कांग्रेस–माओवादीकाे समानान्तर दाबी, कता ढल्केलान् साना दल ?
खासगरी, राष्ट्रियसभा अध्यक्षको चुनावसँगै गठबन्धनमा समस्या पर्ने टिप्पणी भएको हो । राष्ट्रियसभा अध्यक्ष पदका लागि माओवादी केन्द्र र कांग्रेसको समानान्तर दाबी छ ।
१८ फागुन, २०८०
8 min read
Share
राष्ट्रियसभा अध्यक्ष चुनावले एमालेलाई गठबन्धनमा खेल्न मौका, प्रचण्ड–देउवाले मिलाउनेमा ढुक्क कांग्रेस
‘हामी गठबन्धन नतोडौँ, जनतासँग गरेको वाचा पूरा गरौँ भनिरहेका छौँ । सबैसँग कुरा हुँदा इमानका साथ गठबन्धनलाई पाँच वर्ष लैजाऔँ भनिरहेका छौँ,’ कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने ।
१७ फागुन, २०८०
7 min read
Share
कांग्रेस महासमिति बैठकपछि नेपाली कांग्रेस (गठबन्धन) बाट नेपाली कांग्रेस हुने दिशातिर लाग्यो : गेजा शर्मा वाग्ले (अन्तर्वार्ता)
१६ फागुन, २०८०
20 min read
Share
विद्रोहमा साथ दिएका महन्थलाई विरोधी मान्दै राजेन्द्र महतोको नयाँ यात्रा 'स्वदेशवाद'
लाेकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सोमबार पार्टी परित्याग गरेर नयाँ क्रान्तिको घोषणा गरे
१६ फागुन, २०८०
9 min read
Share
चुनावअघि नै पाएको भनिएको राष्ट्रियसभा अध्यक्षका लागि माओवादी फकाउँदै कांग्रेस
शनिबार राष्ट्रियसभाको अध्यक्षका बारेमा जिज्ञासा राख्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला बोल्न चाहेनन् । ‘यसबारे अहिले नबोलौँ’ भन्दै उनी पन्छिए ।
१४ फागुन, २०८०
6 min read
Share
गठबन्धनको छायामा कांग्रेस महासमिति बैठक, देउवाका 'खम्बाहरू'ले पठाएकाे म्यासेजमा के थियाे ?
११ फागुन, २०८०
17 min read
Share
गगनको प्रस्तावविपरीत सुझाव आएको रिपोर्टिङपछि महासमिति बैठकमा तनाव
केही महासमिति सदस्यहरू नाराबाजीमा उत्रिएपछि धकेलाधकेलसमेत भएकाे छ । यसपछि मञ्चमा प्रहरी पुगेका छन् ।
१० फागुन, २०८०
1 min read
Share