मन्त्रीको हुटहुटीले सडकमा रङ पोतेर थालिएको द्रुत बस सेवा असफल, व्यवस्थित गर्न बल्ल बन्दै छ योजना (भिडियाे)
द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन र ट्राफिक संकेत राख्न मात्रै साढे २ करोड रुपैयाँ खर्च भएको थियो ।
२५ मंसिर, २०८०
5 min read
Share
विद्युतीय सवारीको पहुँच विस्तारमा कर्मचारीतन्त्र बाधक (भिडियो)
सुन्दर यातायात प्रालिले नेपालमा पहिलोपल्ट सार्वजनिक यातायात प्रयोजनका लागि विद्युतीय बस भित्र्याएको थियो । कम्पनीले अहिले झण्डै दुई दर्जन विद्युतीय बस सञ्चालन गरिरहेको छ ।
२१ मंसिर, २०८०
4 min read
Share
अन्तर्राष्ट्रिय व्यापार मेलामा कस्तो छ रौनक ? (भिडियो)
मंसिर १४ देखि १८ सम्म सञ्चालन हुने उक्त मेलामा नेपालसहित, चीन, भारत, पाकिस्तान तथा बंलादेशका व्यवसायीहरूको सहभागिता छ । महासंघले मेलामा प्रवेशका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
१७ मंसिर, २०८०
2 min read
Share
भारतमा दुत्कारिएको 'पनौती'ले दुखेको नेपाली मन (भिडियोसहित)
बृहत् नेपाली शब्दकोशमा पनौतीको शाब्दिक अर्थ ‘बाह्रवर्षे मेला लाग्ने काभ्रे जिल्लाको एक ठाउँ’ भनेर उल्लेख गरिएको छ । यसबाहेक पनौती शब्दको कुनै अर्को अर्थ छैन ।
१६ मंसिर, २०८०
4 min read
Share
तरकारी खेतीबाटै लाखौँ कमाइरहेका 'भद्रगोल'का कुलबहादुर
सल्यानको कालीमाटी गाउँपालिका– ६, बारापुरका कुलबहादुर २०६८ सालमा उच्च शिक्षसँगै अवसरको खोजीमा राजधानी प्रवेश गरेका थिए ।
७ मंसिर, २०८०
6 min read
Share
टिकटक बन्द हुँदा के भन्छन् टिकटकबाटै सफल बनेका व्यवसायीहरू ? (भिडियो)
पछिल्लो समय 'भाइरल तरकारीवाला'का रूपमा चर्चित कृष्ण अधिकारीले तरकारी बेचेर पाएको सफलताले जोकोहीलाई लोभ्याउँछ । चाबहिल गणेश मन्दिरको उत्तर ढोकाछेउमै तरकारी पसल गरेका कृष्णले दैनिक १ लाखसम्मको तरकारी बेच्ने गर्छन् ।
६ मंसिर, २०८०
3 min read
Share
विपिन कार्की भन्छन्- विराटनगर नपुगी त दसैँ आएको महसुस नै हुँदैन (भिडियो)
५ कात्तिक, २०८०
2 min read
Share
विश्व साइकल यात्रा गर्दै ३५ सय बोकेर मेची-महाकाली यात्रा गरेका अभिनय (भिडियो)
आफूले देशका ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा राम्रो सम्भावना रहेको उनको अनुभव छ ।
१९ असोज, २०८०
5 min read
Share
कौडा र सालैजो भाकामार्फत चिनिएका दिपेश (भिडियो)
'नेपालमा यस्तो गीत पनि बन्छ र ?' भन्ने किसिमको गीत अब केही महिनाभित्रै दर्शकमाझ पस्किने तयारीमा रहेको दिपेशले बताए ।
१६ असोज, २०८०
4 min read
Share
राजेन्द्र खड्गीको क्यारिकेचर गरेर हास्यव्यंग्य क्षेत्रमा उदाएका प्रभात (भिडियो)
नेपाली कमेडी शो’ कार्यक्रममा प्रभातले गरेको कलाकार राजेन्द्र खड्गीको क्यारिकेचर चर्चित बन्यो । प्रभात आफ्नो औपचारिक हास्यव्यंग्यको सुरुवात पनि त्यहीँबाटै सुरु भएको बताउँछन् ।
२८ भदौ, २०८०
5 min read
Share
जब एक व्यापारी क्यामेरा बोकेर जंगल पसे..(भिडियाेसहित)
फाेटाेग्राफर हुनुअघि नै दशरथकाे साइनाे क्यामेरासित नभएकाे हाेइन । तर, त्याे नामभन्दा दाममा बढी केन्द्रित थियाे । उनी घडी बनाउने पसलमा काम गर्थे । पछि आफ्नै क्यामेरा मर्मत पसल खाेले । उनी अघि बढ्दै गए र क्यामेरा बेच्ने पसल नै चलाउन थाले ।
२३ भदौ, २०८०
7 min read
Share
बबरमहल दरबारः भत्केपछि भागाभाग, बनेपछि खोसाखोस (भिडियो)
यस भवन प्रयोगको विषयलाई लिएर सडक विभाग, महालेखापरीक्षकको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबीच यतिखेर विवाद चर्किएको छ ।
८ भदौ, २०८०
3 min read
Share
कस्मेटिक उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सपनालाई पछ्याएका गोपाल
नेपाली बजारमा मात्र प्रत्येक वर्ष अर्बौंका शृङ्गार सामग्री आयात भइरहेका छन्, जसले गर्दा हाम्रो ठूलो रकम विदेशिइरहेको छ ।
७ भदौ, २०८०
5 min read
Share
पाँच हजारभन्दा बढी भूकम्पप्रतिरोधी घर बनाइसकेको एसवाई प्यानलको लक्ष्य अब अन्तर्राष्ट्रिय बजार
३० साउन, २०८०
4 min read
Share
सवारी एपः जसले बाइक र ट्याक्सी सिकाउँछ, राइडरलाई बिनाधिताे ५ लाखसम्म सापटी दिन्छ (भिडियाेसहित)
२० साउन, २०८०
3 min read
Share
खसीको सुकुटी ब्रान्डिङ गर्दै पूर्ण (भिडियाे)
लकडाउनले धेरैको व्यवसायलाई सुकाइदियो । तर श्रेष्ठकाे व्यवसायलाई भने त्यही लकडाउनले उकासिदियो । व्यवसायले राम्रो लय समात्यो ।
१४ साउन, २०८०
4 min read
Share