दार्चुलाका विष्णु भट्ट यसरी पुगे जापानस्थित नेपाली स्कुलको नेतृत्वमा
जापानमा रहेका केही अग्रज नेपालीहरूले प्रवासमा रहेका आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति, वेशभूषा कसरी सिकाउने भन्ने विषयमा लामो छलफल चलाएका थिए । छलफलपछि जापानमा नेपाली विद्यालय खोल्ने निचोड निकाले ।
१० माघ, २०८०
5 min read
Share
नेपालमा साइकल भित्रिएकाे सय वर्ष, जब अष्टनारायणलाई राणाका छाेराले साइकल दिएनन्... (भिडियो)
साइकल रक्सौलहुँदै अमलेखगञ्जसम्म रेलमा र अमलेखगञ्जबाट लरीमा भीमफेदीसम्म ल्याए ।
७ माघ, २०८०
6 min read
Share
आसाममा मिलन नेवारलाई जब बुबाले भने– पुर्खाको भूमिमा गएर खुबी देखाऊ (भिडियाेसहित)
६ माघ, २०८०
4 min read
Share
किराँत खानाका परिकारलाई प्रवर्द्धन गर्न लागिपरेका उदयपुरे अजुइहाङ (भिडियाे)
पाककला अर्थात् कुकिङ भनेको खानामा प्राण भर्नु हो । जुन खानाले खाने मान्छेलाई आनन्दित बनाओस् । पाककलाको यो परिभाषा सेफ अजुइहाङ राईको हो ।
४ माघ, २०८०
5 min read
Share
को हुन् भ्वाइस अफ नेपाल सिजन-५ का विजेता विनोद ?
नाचगानमा उनको विछट्टै रुचि थियो । रेडियोमा सुनेका गीतहरू मौका पाउनासाथ उनी गाउँथे ।
२८ पुस, २०८०
4 min read
Share
पछिल्लो समय नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्ट कस्तो हो, किन जरुरी छ सतर्कता ?
पछिल्लो समय भारत, चीनलगायतका देशमा तीव्र रूपमा फैलिइरहेको कोरोना भाइरसको सवभेरियन्ट जेएनवान नेपालमा पनि देखिएको छ ।
२६ पुस, २०८०
3 min read
Share
अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाइ गर्ने अस्ट्रेलियाको नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर पार्छ ? (भिडियो)
२३ पुस, २०८०
4 min read
Share
कोरोना संकटबाट सिर्जित परिस्थितिले जन्माएको बिग इन्डस्ट्री (भिडियो)
समय तथा वर्ष जतिसुकै लागोस् । तर, बिग इन्डस्ट्री एक दिन यो देशको सबैभन्दा राम्रो र सबैले हाम्रो भन्ने पारदर्शी पब्लिक ग्रुप कम्पनीका रूपमा स्थापित हुन्छ ।
२० पुस, २०८०
4 min read
Share
मेरो गायनयात्रालाई परिस्कृत बनाउन भ्वाइसयात्रा महत्त्वपूर्ण रह्योः विवेक बस्नेत (भिडियो)
उनी भन्छन्, ‘सिक्किमको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएर यहाँसम्म आइपुग्न मलाई सहज थिएन । भ्वाइसको यो यात्रा मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण अनुभव र पाठ पनि बन्यो ।’
१८ पुस, २०८०
4 min read
Share
गायक बन्न नदिने भएपछि घर छोडेर भागेका कञ्चनपुरे मकर
अनि स्कुलमा गएर साथीहरूलाई गाएर सुनाउँथे । उनको आवाजको साथीहरूले खुब प्रशंसा गर्थे । त्यही बेलादेखि हो उनमा गायक बन्ने सपना सवार भएकाे ।
१४ पुस, २०८०
4 min read
Share
कोरोनाको नयाँ भेरियन्ट ‘जेएनवान’ मानव स्वास्थ्यका लागि कति घातक ? (भिडियो)
डब्लूएचओले 'भेरियन्ट अफ इन्ट्रेस्ट'अन्तर्गत राखेको जेएनवान हालसम्म नेपालमा देखा नपरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. प्रेमकिशोर साह बताउँछन् ।
१० पुस, २०८०
3 min read
Share
‘उद्योगधन्दाभन्दा व्यक्ति चलोस् भन्ने नीतिका कारण घरजग्गा व्यवसायबाट सरकारले अर्बौं राजस्व गुमाइरहेको छ’
८ पुस, २०८०
4 min read
Share
कर नतिर्ने वर्ल्डलिंकविरुद्ध ‘एक्सन’ मा उत्रियाे सञ्चार मन्त्रालय, विदेशी मुद्रा सटही रोकियो
भारतीय सेवा प्रदायक संस्था एयरटेल र टाटाबीच सम्झौता गरी वर्ल्डलिंकले विदेशी मुद्रा अपचलन गरेको आशंका समेत गरिएकाले ती कम्पनीबीच भएको सम्झौतापत्र पनि माग गरिएको उनले बताए ।
६ पुस, २०८०
3 min read
Share
६ महिनादेखि मेलम्ची रोकिँदा पनि सरकारले देखाएन चासो, सिनो हाइड्रो र विकास समितिबीच चलखेलको आशंका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरूको बखान गरिरहँदा ६ महिनादेखि अबरुद्ध मेलम्ची खानेपानी आयोजनाले उनलाई गिज्याइरहेको छ ।
६ पुस, २०८०
4 min read
Share
माओवादी कमान्डर ‘कविर’को मेयरदेखि विश्वविद्यालयबाट दीक्षित हुँदासम्मका अनुभव (भिडियाे)
जसले गरिबीका कारण विद्यालय छाड्नुपर्यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो, पुनः विद्यालयतर्फ सोझिएका उनका पाइलाले सफलता हासिल गरेको क्षण थियो त्यो ।
४ पुस, २०८०
4 min read
Share
अभियन्ता ई:लाई प्रश्न- ललितपुरवासीको साथ किन पाउनु भएन ? (भिडियाेसहित)
हालैको घटनापछि पनि ललितपुर महानगरप्रतिको मेरो सोचमा परिवर्तन आएको छैन ।
३० मंसिर, २०८०
10 min read
Share