ड्राइभिङ लाइसेन्समा नयाँ नियम, पास/फेलकाे निर्णय मोबाइल एपले गर्ने || New Trial System || Nepal ||
ड्राइभिङ लाइसेन्समा नयाँ नियम, पास/फेलकाे निर्णय मोबाइल एपले गर्ने || New Trial System || Nepal ||
१६ असार, २०७८
1 min read
Share
यस्तो छ ट्रायल पास गरेलगत्तै पाइने नयाँ सवारी लाइसेन्स (भिडियोसहित)
परीक्षार्थीले ट्रायल पास गरेर राजस्व बुझाएपछि तुरुन्त लाइसेन्स पाउने घिमिरेको दाबी छ
१५ असार, २०७८
3 min read
Share
'सधैँ ८ सयमा घर पुगिन्थ्यो अहिले ३ हजार भन्छ, धानमा हाल्ने मल किन्ने पैसा गाडी भाडामै सकिने भो'
‘सधैँ ८ सयमा पुर्याइदिन्थ्यो अहिले ३ हजार भन्छ । सबैले मौकाको फाइदा उठाइरहेका छन् । जति लिए पनि घर त पुग्नै पर्यो,’ चौधरीले भने
१० असार, २०७८
3 min read
Share
'छाेरीकाे स्कुलले दिनका दिन फाेन गरिरा'छ, पैसा भए पाे शुल्क बुझाउनु'
हाम्रो तलब ४/५ हजार मात्रै हुन्छ । गाडी चलेको दिन ८–९ सय भत्ता हुन्छ । गाडी चलाउनै नपाएपछि हामी कसरी बाँच्ने ?
२८ जेठ, २०७८
5 min read
Share
गर्भवती श्रीमतीलाई खुवाउन लागेको ‘ड्यु’मा झिँगा र लेदो भेटिएपछि... (भिडियोसहित)
सिजनको समयमा कम्पनीको लापर्बाहीका कारणले यस्ता पेय पदार्थमा अखाद्य वस्तु भेटिने घटना बढिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए
२४ जेठ, २०७८
3 min read
Share
महँगो फूल डम्पिङ गर्दै किसान : व्यवसायी भन्छन्- व्यापार नै छैन, किन चाहियो ढुवानी र कर छुट ?
हाल नेपालभर १ हजार पुष्प उद्यमी र करिब ४५ हजार यसमा आश्रितको अवस्था नाजुक रहेको नेपाल फ्ल्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजूले बताए
२१ जेठ, २०७८
3 min read
Share
खतिवडाले भताभुङ्ग पारेको बिजुली गाडी व्यवसायलाई मन्त्री पौडेलको राहत
यो बजेटले विद्युतीय सवारी साधन मात्रै नभई समग्र अटोमोबाइल र निजी क्षेत्रलाई सम्बोधन गरेको नाडा अटोमोबाइल्स एशोसिएसन आफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए
१५ जेठ, २०७८
5 min read
Share
निषेधाज्ञामा व्यापारीकाे जुक्तिः यताउति हेर्दै उनले सटर उघारे, अनि अस्मितालाई भित्र बोलाएर फेरि बन्द गरे
आमालाई कपडा चाहिएको थियो । बजार सबै बन्द छ । यो पसलको सटरमा नम्बर लेखिएको रहेछ । फोन गरेर बोलाएकी हुँ
१३ जेठ, २०७८
4 min read
Share
कोरोना कहर : यातायात क्षेत्रका ७ लाख मजदुर बेरोजगार, ७ खर्ब लगानी जोखिममा
यातायात क्षेत्रलाई सरकारले पनि नहेरेको सिटौलाको आरोप छ । ‘छुटको त के कुरा हामीलाई ब्लुबुक, जाचपास, परमिट, लाइसेन्स नवीकरणलगायतमा जरिवाना लिइयो । चलाउँदै नचलाएको गाडीको इसोरेन्स पनि गर्नुपर्यो,’
१२ जेठ, २०७८
4 min read
Share
पोहोरको लकडाउनमा सुरु गरेको व्यवसायले यो निषेधाज्ञामा मालामाल
सञ्जोग पनि कस्तो, उनीहरूले पोहोर सालको लकडाउनमा ल्याएका टर्की अहिले जारी निषेधाज्ञामा बेच्न लायक भएका छन् । आजभोलि दैनिक ४० देखि ५० किलोसम्म टर्कीको मासुको अर्डर आउछ
७ जेठ, २०७८
5 min read
Share
उत्पादक भन्छन् - अक्सिजन प्लान्ट चाउचाउ हो र तुरुन्त बनाउन सकिने ?
सरकारले भनेझैँ निजीक्षेत्रले कुनै पनि हालतमा १५/२० दिनमा प्लान्ट बनाउन नसक्ने उनले दाबी गरे
३१ वैशाख, २०७८
4 min read
Share
डेलिभरी सेवा प्रदायकको प्रशासनप्रति आक्रोश : संक्रमित परिवार आइसोलेसनमा बस्ने कि तरकारी किन्न जाने ?
३० वैशाख, २०७८
5 min read
Share
निषेधाज्ञाले जन्माएको थकाली खाना डट कम
थकाली खाना डट कमका नाममा उनीहरूले निषेधाज्ञामा घर–घरमा खाना पुर्याउने व्यवसाय सुरु गरेका छन्
२८ वैशाख, २०७८
6 min read
Share
छ महिनामा बन्ने भनिएको विद्युतीय शवदाहगृहको जग पनि हालिएन
सम्झौताअनुसार पशुपतिक्षेत्र विकास कोषले छ महिनाभित्र विद्युतीय शवदाहगृह बनाउनुपर्ने थियो, तर बनेन
२१ वैशाख, २०७८
3 min read
Share
नेपालमा बनेको यात्री मोटरसाइकल किन यति महँगो ?
‘यात्री नकिनी फर्केर आउँदा त्यो पैसाले भाइलाई आइफोन १२ प्रो म्याक्स, आमालाई २ तोलाको सिक्री, बुबालाई २ जोर जुत्ता, एक तोला सुनको औँठी अनि बसमा के फर्किनु घर भनेर कार किनेँ । अझ ३ लाख उब्रेछ'
१३ वैशाख, २०७८
4 min read
Share
८० हजार नेपालीलाई काम दिएका डाेटेली इन्जिनियर (भिडियाेसहित)
उनी धेरै प्राेजेक्टमा असफल भए । जस्ताे कि, ०७२ सालतिर केही साथीसँग मिलेर उनले ट्याब्लेटकाे प्रयोगले बच्चाहरूलाई शिक्षा दिने प्रोजेक्ट बनाए, जुन नाकाम रह्याे । फेरि साझा बस ट्र्याक गर्ने एप बनाउने सोच बनाए, त्याे पनि सफल भएन
११ वैशाख, २०७८
2 min read
Share
समता शिक्षा निकेतन : जहाँ विद्यार्थीलाई खेती गर्न, सुँगुर पाल्न र ठेलामा व्यापार गर्न सिकाइन्छ
‘हेर त, हामीले रोपेको आलु फल्ने बेला भइसक्यो,’ एक छात्राले भनिन् ।अर्कीले हौसिँदै भनिन्, ‘आलु लागेपछि बजारमा लगेर बेच्ने रे । प्रिन्सिपल सरले भन्नुभा'को
५ वैशाख, २०७८
9 min read
Share
क्याम्ब्रिजबाट नेपाल भित्रियाे माई सेकेन्ड टिचर, 'सिक्न र सिकाउन खुबै सजिलो' (भिडियोसहित)
यसले सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई–लर्निङ प्ल्याटफर्ममा पर्न सफल माई सेकेन्ड टिचर 'अमेजन वेब सर्भिसेस'को ‘एड–स्टार्ट’ अवार्डसमेत जित्न सफल भएको छ
२८ चैत, २०७७
4 min read
Share