किन पटक-पटक सर्छ त्रिवि सेवा आयोगको परीक्षा ?
मिति तोकिने र परीक्षा नजिकिएपछि विभिन्न बहानामा स्थगित हुँदै आएको छ । फागुन २२ देखि चैत ७ सम्म हुने भनिएको उपप्राध्यापकको परीक्षा फेरि सारिएको छ ।
२४ फागुन, २०७८
7 min read
Share
इन्टर्नसिपको माग गर्दै विद्यार्थी आन्दोलित : आयोग र मन्त्रालय एकअर्कालाई देखाउँदै, जिम्मेवारीबाट पन्छिँदै
२२ फागुन, २०७८
6 min read
Share
समुदायमा ‘इम्पेरियल’: जहाँ 'थिम बेस'मा पढाइन्छ
साना बालबालिकालाई उद्यमशीलता विषय पढाइन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । हो, काठमाडाैंकाे ‘इम्पेरियल वर्ल्ड स्कुल’मा विद्यार्थीहरू उद्यमशीलताबारे छलफल गरिरहेका भेटिए ।
२२ फागुन, २०७८
15 min read
Share
लोक सेवा परीक्षा: 'कर्मचारीलाई विषयगत तयारी गराइयो, प्रवृत्तिगत तयारी छैन'
शिक्षाविद् विद्यानाथ कोइरालाले लोक सेवा परीक्षा प्रणालीले कर्मचारीलाई विषयगत तयारी गराए पनि प्रवृत्तिगत तयारी नगराएको बताउँछन्।
११ फागुन, २०७८
6 min read
Share
विवादमा ‘हरिनन्द र माटो’ : को हुन् कवितामा उल्लेख भएका हरिनन्द पोखरेल ?
कविता राख्ने–नराख्नेबारे पाठ्यक्रम विकास केन्द्रले एकपटक पनि कविलाई जानकारी दिएन । कवि राईका अनुसार बाहिर साथीहरूले सुनाएपछि मात्र उनले पाठ्यक्रममा आफ्नो कविता राखिएको थाहा पाएका हुन् ।
७ फागुन, २०७८
8 min read
Share
स्नातकोत्तरमा भर्ना हुन नपाएका विद्यार्थी भन्छन्– रिजल्ट ढिलो निकाल्ने त्रिवि, सजाय हामीलाई ?
शङ्करदेव क्याम्पसका रितु थापा प्रश्न गर्छिन्, ‘पहिलाका दाइदिदी र हामीमा के फरक छ ? तेस्रो वर्षको रिजल्ट ढिलो निकाल्नुमा हाम्रो गल्ती कि त्रिविको ? हामीले चाहिँ अझै एक वर्ष ‘ग्याप’ लिनुपर्ने ?’
३ फागुन, २०७८
4 min read
Share
‘दुई वर्ष झुलाएपछि त्रिविले भन्यो– काम हुँदैन, फेरि सुरुबाट पढ्नू'
‘कि यतिबेला यसरी काम हुन्छ भनेर भनिदिनुपर्छ । कि सूचना दिनुपर्छ,’ उनले भनिन्, ‘फारम भरेको भन्दा अर्कै विषयमा प्रमाणपत्र आउनुमा मेरो के गल्ती थियो ? त्यसपछि त मैले पढ्ने मौकै पाइनँ, एलएलबी गर्ने सपना मार्नुपर्यो ।’
२ फागुन, २०७८
5 min read
Share
राजनीतिक पहुँचका आधारमा त्रिविमा कक्षाकोठै नटेकेकालाई 'पासमार्क'
त्रिभुवन विश्वविद्यालयमा कक्षाकोठामा एक दिन पनि उपस्थित नभई डिग्री लिने गरेको पाइएको छ । प्राय:जसो राजनीति गरिरहेका ‘विद्यार्थी नेता’हरूले यसरी डिग्रीको प्रमाणपत्र मिलाउने गरेको देखिएकाे छ ।
२६ माघ, २०७८
3 min read
Share
'सीए' विद्यार्थीको माइतीघरमा प्रदर्शन : ‘आँखा झिमिक, समकक्षता गायब !'
त्रिविले ‘क्यारेक्टर सर्टिफिकेट’ नभई समकक्षता नदिने भनेपछि विद्यार्थीहरूले इन्दिरा गान्धी खुला विश्वविद्यालयमै इमेलमार्फत सम्पर्क गरे । जवाफमा इग्नुले क्यारेक्टर सर्टिफिकेट दिने प्रचलन नरहेको जानकारी दियो । इग्नुको उक्त ‘मेल’ पाएर पनि त्रिविले बेवास्ता गरिरहेको विद्यार्थीको आरोप छ
२५ माघ, २०७८
6 min read
Share
चैतमा परीक्षा सकेर वैशाखबाटै शैक्षिकसत्र सुरु गर्ने मन्त्रालयको तयारी, कति सम्भव ?
शिक्षाविद् विद्यानाथ कोइराला वैशाखबाटै नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने बताउँछन् । समय जति उता सार्यो, उति असर गर्ने भएकाले अब ल्याङल्याङ गरेर बस्नु ठीक नहुने उनको तर्क छ ।
२४ माघ, २०७८
5 min read
Share
शिक्षा ऐन जारी गर्न निजी विद्यालय बाधक, ओलीले नै लुकाएका थिए आयोगको प्रतिवेदन
‘मन्त्रीको हुती छैन । व्यवसायीहरूले नै ठाउँ-ठाउँमा खेलिदिन्छन् । त्यसैले ऐन बनाउने कुरामा ढिलासुस्ती भएको हो,’ उनले भने ।
१९ माघ, २०७८
9 min read
Share
त्रिविको भर्चुअल संरचनाबारे विद्यार्थी नै बेखबर, लगानीअनुसार छैन प्रभावकारी
‘हाम्रो अनलाइन कक्षा नियमित सञ्चालन भइरहेको छैन । पहिला (लकडाउन अवधि) जत्तिको पनि छैन । कम्प्युटरसँग जोडिएर पढ्ने हाम्रो हालत त यस्तो छ, अरुको के होला ?,’ उनले भने ।
१७ माघ, २०७८
6 min read
Share
भक्तपुर प्रशासनले दर्ता गरेन एमाले अध्यक्ष ओलीविरुद्धको उजुरी
‘उजुरी दिन जाँदा सीडीओ थिएनन् । सीडीओ रुद्रादेवी शर्माले म नआउञ्जेल उजुरी नलिनू भनेकाे भन्दै सहायक सीडीओले उजुरी लिएनन्,’ अधिकारीले शिलापत्रसँग भने ।
१६ माघ, २०७८
2 min read
Share
विपन्न विद्यार्थीको विकल्प बन्न सकेन ‘अनलाइन क्लास’
‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको लागि अनलाइन विधि कसरी ‘वैकल्पिक विधि’ हुन्छ ? कोरोना महामारी नहटुन्जेल उनीहरूले पढाइबाट सधैँ वञ्चित भइरहनुपर्ने ?’
१२ माघ, २०७८
6 min read
Share
शिक्षक सेवा आयोगले किन लिँदैन शिक्षकको प्रयोगात्मक परीक्षा?
‘अहिलेसम्म आयोगले शिक्षकको प्रयोगात्मक परीक्षा लिएको छैन । नियमावलीमा लेखिए पनि आवश्यकता नदेखिएकाले परीक्षा नलिइएको हो,’ उनले भने ।
९ माघ, २०७८
4 min read
Share
घरघरमा संक्रमित, छैन नियमन र अनुगमन, आरोप प्रत्यारोपमा तीनै तहका सरकार
काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा कोठा भाडा लिएर बसिरहेका सुवास विक कोरोनाले थिलिएको तीन दिन बित्यो । एक्लै भएकाले उनको रेखदेख गर्ने कोही पनि छैनन् । कोरोनासँग लडिरहेका उनी राज्य नभएको अनुभूति गर्छन् ।
७ माघ, २०७८
5 min read
Share
'कोर्स' नसकिँदै परीक्षा सञ्चालन गर्ने त्रिविकाे तयारी, विद्यार्थीको विराेध
त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा मिति तोकेको छ । कोरोना महामारीले प्रभावित नगरे आउँदो २ फागुनबाट परीक्षा गराउने तयारी त्रिविको छ ।
६ माघ, २०७८
5 min read
Share
बाको अंग्रेजीमोह र ‘भुटानी मास्टर’को धुलाइ
ओहो...! ‘भुट्निज मास्टर’ को त के कुरा गर्नु, ठाउँमै हानेर खुत्रुक्कै पार्ने । विद्यार्थी चुट्दा पनि क्रिकेट खेलको मज्जा लिएझैँ गर्थे । ज्यानलाई घोप्ट्याएर ‘छक्का’ भन्दै पछाडिपट्टि हानेको त्यो प्रहार सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।
५ माघ, २०७८
7 min read
Share
नवलपरासीको एउटा स्कुल : जहाँ विद्यार्थीलाई कार्यालय सहयोगीले पढाउँछन्
‘मैले प्राय: कक्षा १, २ र ३ मा एकैपटक हेरिरहेको हुन्छु । आवश्यक पर्दा कार्यालय सहयोगीले पनि पढाउन सहयोग गर्नुहुन्छ,’ प्रधानाध्यापक बाह्रघरे भन्छन्, ‘एउटा कक्षामा जाँदा अर्को छुट्ने हुन्छ । त्यसैले मिल्नेजति कक्षा भने मिसाएरै पढाइन्छ ।’
३ माघ, २०७८
3 min read
Share