दीपक मनाङेपछि प्रदेशसभामा उदाए अर्का विवादास्पद पृष्ठभूमिका मीनकृष्ण महर्जन
आपराधिक कर्मकै कारण महर्जन ललितपुरमा चर्चामा आएका थिए । सोही कारण महर्जन गुण्डागर्दी गरेको अभियोगमा पटक–पटक पक्राउ पर्दै छुट्दै गरेका थिए ।
७ मंसिर, २०७९
4 min read
Share
चुनाव बिथोल्ने घोषणा गरेको विप्लवको पार्टीले हिंसाको बाटो रोजेको हो ?
प्रहरीले बुधबारको नेपालगञ्ज घटना र भोजपुरको घटना पूर्वयोजनाअनुसार नै विस्फोट भएको दाबी गरेको छ । पछिल्लो समय विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिनुले समेत त्यसलाई पुष्टि गरेको छ ।
१ मंसिर, २०७९
6 min read
Share
राष्ट्रिय पार्टी बन्ने दाैडमा रहेकाे राप्रपाका यी हुन् चुनाव जित्ने सम्भावनाकाे क्षेत्र
५ वर्षअघिको चुनावमा प्रत्यक्षतर्फ एउटा मात्रै सिट जितेको राप्रपाले समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड पनि कटाएन ।
२९ कात्तिक, २०७९
5 min read
Share
चुनावी सुरक्षाका लागि फिल्डमा उत्रिए सुरक्षा निकाय, के छ चुनौती ?
चुनाव आउन १० दिन बाँकी छँदा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली तोकिएका निर्वाचन क्षेत्रमा पुगेका हुन् ।
२४ कात्तिक, २०७९
3 min read
Share
कुन दलले कति सिट जित्दैछन् ? यस्तो छ सुरक्षा निकायको पहिलाे आन्तरिक प्रतिवेदन
२२ कात्तिक, २०७९
5 min read
Share
राैतहट २, जहाँ २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएकाे आरोपमा आलम थुनामा छन्
अपराध लुकाउन उनले बम बनाउँदा घाइते भएका २२ जनालाइ जिउँदै इँटाभट्टाको आगोमा हालेर मारेको आरोप छ ।
२२ कात्तिक, २०७९
4 min read
Share
२०६४ को चुनावमा मारिएका थिए जनमोर्चाका उम्मेदवार, मुद्दा फिर्ता गरेर प्रचण्ड सरकारले छुटायाे अभियुक्त
२०६४ को पहिलो संविधानसभा चुनाव नजिकिँदै थियो । बाँके क्षेत्र नम्बर– २ को चुनावी माहाेल त्यसैगरी तातेको थियो । राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उम्मेदवार थिए– कमलप्रसाद अधिकारी
१८ कात्तिक, २०७९
4 min read
Share
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, दुबईमा कम्पनी खाेलेकाे पुष्टि
१७ कात्तिक, २०७९
1 min read
Share
असई यादव हत्या प्रकरण: छिन्नमस्ता बाहिनी प्रमुख डीआईजी मगरमाथि कारबाही सिफारिस
मधेस प्रदेश छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरलाई विभागीय कारबाही हुने भएको छ ।
१७ कात्तिक, २०७९
4 min read
Share
मतदानकाे दुई दिनअघि खुमबहादुरको क्षेत्रमा यसरी मारिएका थिए माओवादीका ९ कार्यकर्ता
१७ कात्तिक, २०७९
5 min read
Share
सन्दीपका वकिलले अदालतमा पेस गरे पीडित नाबालिग नभएको प्रमाण
ती किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो ।
१६ कात्तिक, २०७९
2 min read
Share
माओवादीको सांघातिक आक्रमणमा बालबाल बचेका थिए दिलेन्द्र बडू
जोशीसँग पराजित भएकाे तितो यथार्थ मात्रै छैन बडूसँँग । उनलाई माओवादी कार्यकर्ताले चुनावको प्रचार प्रसारका क्रममा दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथमा सांघातिक हमला गरेका थिए ।
१६ कात्तिक, २०७९
4 min read
Share
के होला सन्दीप लामिछानेको मुद्दा ? यी हुन् उनको पक्षमा बहस गर्ने वकिल
सरकारी वकिल कार्यालयमा दिएको बयानमा पीडित भनिएकी नाबालिकासँग नगरकोट घुमेर गौशालाको काठमाडौं इन होटलमा बसेको तर यौन सम्पर्क भने नभएको जिकिर गरेका छन् ।
१५ कात्तिक, २०७९
4 min read
Share
चुनावको दुई दिनअघि सुर्खेतमा यसरी मारिएका थिए एमाले उम्मेदवार ऋषिप्रसाद शर्मा
बेलुकीपख व्यक्तिगत भेटघाट सकेर छिन्चुहुँदै मेहलकुना बस्ने गरेर फर्किंदा मैनतडाको लोदेमा उनीमाथि गोली प्रहार भएको थियो ।
१५ कात्तिक, २०७९
5 min read
Share
दूरसञ्चार प्राधिकरणले आयात गरेकाे सामग्रीमा ठूलो भ्रष्टाचारको आशंका, एउटै ल्यापटपको मूल्य ६५ लाख
६ कात्तिक, २०७९
2 min read
Share
सर्वोच्चको आदेश र प्रहरी नियमावली लत्याउँदै आईजीपी, चार महिनासम्म किन हुन सकेन एआईजी बढुवा ?
२ कात्तिक, २०७९
6 min read
Share
मधेस प्रदेशमा एपीएफको कमजोर कमाण्ड , असई यादव हत्या छानबिन गर्न एआईजी गौतमको टोली सप्तरी जाने
सीमा सुरक्षा र सीमा तस्करी नियन्त्रणका लागि खटिएकाे सशस्त्र प्रहरी बलकै कारण मधेस प्रदेशमा तस्करी बढेको स्थानीयहरूको आरोप छ ।
२८ असोज, २०७९
6 min read
Share